श्रावण १३, २०७८, बुधबार

उहाँको माताको र उहाँको नाममा एउटै शब्द अतिरक्ति छ, त्यो हो प्रसाद । सायद त्यही कारण हो वा अरू, उहाँलाई उक्त नाम त्यति प्रिय लागेन । उहाँ यसमा केही परिमार्जन चाहनुहुन्थ्यो । त्यसमा जोडिएर आयो लक्ष्मण अनि आफ्नै पुख्र्यौली थातथलो...
लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
दूरसंचार क्षेत्रको नियामक निकायका रूपमा रहेको नेपाल दूरसंचार प्राधिकरणले फाइभजी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित गरेको छ । केही दिन अगाडि बसेको प्राधिकरण बोर्डले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ पारित गरेको हो । कार्यविधि पारित भएसँगै नेपालमा फाइभजी...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्ट माधव नेपाल खेमा वर्तमानसरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार आज बिहान सहयोगी दलहरूका नेतालाईबालुवाटारमा बोलाएर बैठक गरेका थिए । बैठकमा नेपाल खेमाबाट डा.विजय पौडेल सहभागी थिए । यसअघिका बैठकमा भने माधव नेपाल...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
मन्त्रिपरिषद्बिस्तारका लागिसत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । मन्त्रिपरिषद्बिस्तार तथा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका शीर्ष नेताहरू सहभागी भए पनि एमालेको...

थ्री इडियट फिल्ममा प्रोफेसर वीरू सहस्रबुद्धे (वमन इरानी)क्लासमा सोध्छन् -चन्द्रमामा पुग्ने पहिलो मानिसको...