श्रावण ३१, २०७९, मंगलबार

८ कक्षा पढ्दै गर्दा एक दिन उहाँको काका जगदीशचन्द्र गौतम घरमा आएका बेला गिभ मि वाटर भनेर भन्नुभयो । काकाले उहाँलाई तिमी त बुझ्दैनौ क्यार भन्नुभयो । यो एक वाक्य नै उहाँको जीवन बदल्न काफी साबितभयो । उहाँको काकाले पछि...
लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७९
राजनीतिक दलहरु आफ्नो राजनीतिक जोखिममा पर्ने भएपछि जस्तोसुकै अप्रिय निर्णय गर्न पनि तयार हुने श्रृङ्खलाले निरन्तरता पाउने निश्चित हुँदै गएको छ। २०७३ सालमा आफूलाई आलोपालो प्रणालीअनुसार प्रधानमन्त्री पद नछाडेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेलाई छाडेर काँग्रेससँग मिलेर सरकार बनाए ।...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७९
काठमाडौँ ।विधि र कानूनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका करिब ७० प्रतिशत उम्मेदवारले नै आफूले बुझाउनुपर्ने खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा ९१० र स्थानीय तह निर्वाचन ऐन,...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७९
काठमाडौँ ।जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति कार्यालयबाट फिर्ता भएको नागरिकतासम्बन्धी विधेयक पुनः दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइने बताउनुभएको छ । पिछडा वर्ग महासङ्घको मधेस प्रदेश भेलालाई आज जनकपुरधाममा सम्बोधन गर्दै उहाँले राष्ट्रपति कार्यालयबाट नागरिकता विधेयक...

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका९ तुम्लिङटारमा जग्गा प्राप्त भएको छ...