माघ ५, २०७७, सोमबार

एउटा सामान्य ब्रिटिस गोर्खा सैनिकको सन्तान र स्वयं पनि भूतपूर्व ब्रिटिस गोर्खा सैनिक हुनुहुन्छ कृष्ण कुमार राई । तर, उहाँको परिचय यतिमा मात्र सीमित छैन । गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो) का वर्तमान सभापति उहाँ ब्रिटिस सेनाले गोर्खा सैनिक माथिगरेको...
लोकसंवाद संवाददाता,   माघ ६, २०७७
काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ को नयाँ प्रजाति...

लोकसंवाद संवाददाता,   माघ ६, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको वार्षिक प्रतिवेदन २०७६७७ पेश भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले प्रतिवेदन पेश गर्नुभयो । सो अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद...

लोकसंवाद संवाददाता,   माघ ६, २०७७
काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । सङ्गठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतका अध्यक्षतामा भएको बैठकले नयाँ राजनीतिक परिस्थितिमा सङ्गठनमा आबद्ध देशभरका सबै...