आश्विन ३, २०७७, शनिबार

त्यसबेलाको स्याङ्जाबाट काठमाडौँ पढ्न भनेर झरेकाे एउटा केटाे कालान्तरमादेशकै एउटा नामी मनोचिकित्सककाे रूपमा स्थापित हुन सफलहुनुभयो उहाँ । पागलको डाक्टर भनेर समाजले हेय भावले हेर्ने बेलामा समेत उहाँ विचलित हुनु भएन । रसियाबाट डिग्री हासिल गरेर मनाेचिकित्साकाे क्षेत्रमा मुलुककै चर्चित...
लोकसंवाद संवाददाता,   आश्विन ३, २०७७
काठामाडौँ। एभरेष्ट फूजी सोसाइटी हामामाचु जापान र आप्रवासी महिला कामदार समुहले लकडाउनमा समस्या भोगिरहेका नेपालीहरूलाई खाद्यान्न सहयोग सहयोग गरेको छ । बन्दि सहायता केन्द्र (पीए नेपाल)मार्फत सडक बालबालिका, तथा टुडिँखेल आसपासका मजदुरहरूलाई एक छाक खाना खुवाएको हो । पीए नेपाल...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७७
नेपालमा नयाँ संविधान बनेको पाँच वर्ष पुगेको छ । आज हामी पाँचौँ संविधान दिवस मनाइरहेका छौ । नयाँ संविधान आएपछि देशमा बदलिँदो शासन पद्धतिको आशा जनताले गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को झन्डै दुई तिहाइ बहुमतको सरकारका काम,...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७७
पछिल्लो २४ घण्टामा थप दुई हजार २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकै दिन कोरोना सङ्क्रमित देखिएको यो अहिलेसम्मकै उच्च संख्या हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६१ हजार ५९३ जना पुगेको छ । ११...