लोकसंवाद संवाददाता, असार १६, २०७९
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कंग्रेसमा नेपालले महिला साफ आयोजना गर्न प्रस्ताव गर्ने बताएका छन् । साफको साधारणसभा २ जुलाईमा बंगलादेशकाे ढाकामा हुँदै छ । महासचिव राईले साफ आयोजनाका लागि प्रस्ताव राख्ने...