आश्विन १७, २०७९, सोमबार

उहाँको बुवा, आमा मध्यम वर्गीय व्यापारी । मधि भनेको नेवारीमा मिठाइ हो । यसरी कार्य विभाजनका कारण उहाँहरुको थर पनि मधिकर्मी रहन गएको हो । यही मिठाइको सामान्य व्यापारले उहाँहरुको परिवार चलेको थियो । उहाँहरुको पुर्ख्यौली पेशा मिठाइको काम भए...
लोकसंवाद संवाददाता,   आश्विन १६, २०७९
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धनमा रहेका दलहरु यतिबेला सिट बाँडफाँट र अन्य दलसँगको सम्भावित प्रतिस्पर्धाको जोड घटाउमा व्यस्त छन् । सत्तारुढ पाँच दलीय गठबन्धनमा भनेसिट बाँड फाँटमाअसन्तुष्टि बढाइरहेको छ भने विपक्षी एमाले पनि सत्ता गठबन्धनसँग...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७९
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले एक प्रेसविज्ञप्ति प्रकाशित गरीनिर्वाचन आयोगले जसरी निरङ्कुशताको झल्को आउने गरी संयन्त्र निर्माण प्रति घोर आपत्ति जनाउँदैआयोगलाई तत्काल त्यस्तो निर्णय सच्याउन माग गरेकाे छ । संगठनकामहासचिवभूपराज खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा भनिए काे छ '२०७९ मंसिर...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७९
पार्टीको आन्तरिक विवादमा १० बुँदे सहमतिमार्फत एमालेमै बसेका नेताहरुले माफी नमागेसम्म टिकट नदिने अध्यक्ष केपी शर्मा ओलीको अडान रहेको विषयले यतिबेला सो पार्टीभित्र नयाँ तरंग ल्याइदिएको छ । एमालेभित्र २०७७ को फागुन २३ पछि विकसित घटनाक्रम र तत्कालीन समयमा माधवकुमार...

ललितपुर । कोभिड १९ बाट प्रभावित,(अभिभावक गुमाएका) भई शिक्षा बाट बञ्चित हुन पुगेका...