माघ १५, २०७७, बिहिबार

भोजपुरको हुलाकीको सन्तान शंकर प्रसाद श्रेष्ठ साहित्यमा निरन्तर खटाई, अथक मेहनत र समर्पणका कारण कालान्तरमा शैलेन्द्र साकारका रुपमा नेपाली साहित्यमा एउटा बेग्लै, मौलिक रस्थापित नाम बन्न पुगेको छ । नाम र परिचय निर्माण त्यति सहज विषय होइन जुन हामी सजिलै...
लोकसंवाद संवाददाता,   माघ १५, २०७७
बझाङ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । छविसपाथिभेरा३ स्थित वान्नीचौर माध्यमिक विद्यालय...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
पर्वत । आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनको तयारी पर्वतमा पनि थालिएको छ । निर्वाचन आउन तीन महिना बाँकी रहँदा जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ ।...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
भक्तपुर । पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर अस्पतालबाट शुरु भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई कोरोनाविरुद्धको खोप लगाएर भक्तपुरमा अभियान शुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना...