मंसिर ९, २०७७, मंगलबार

जन्मले होइन कर्मले मानिस बन्नुपर्छ । यो कुरा खाेटाङकाे दिक्तेलमा जन्मिएका देवान राईको हकमा लागु हुन्छ । बाल्यकालदेखि पढाई अनि रोजगारीमा समेत उहाँले निकै सङ्घर्ष गर्नुपर्यो । यही सङ्घर्षले नै उहाँलाई व्यवसाय तथा राजनीतिमा स्थापित गर्न मद्दत गरिरहेको छ ।...
लोकसंवाद संवाददाता,   मंसिर ९, २०७७
कोरोना भाइरसको महामारीका कारण विश्व आक्रान्त बनेको एक वर्ष पुग्न लाग्दा भने अब एकपछि अर्को गर्दै धमाधम कोरोना भाइरसविरुद्धका खोपहरू उत्पादन र परीक्षण सफल भइरहेको समाचारले विश्वलाई केही हदसम्म आश्वस्त हुने अवस्था सृजना भएको छ । फाइजर र बायोएनटेक कम्पनीले...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७७
ताप्लेजुङ । कञ्चनजङ्घा हिमालको प्रवेशद्वार मानिने हिमाली गाउँमा प्रधानमन्त्रीसहितका उच्चपदस्थ व्यक्तित्वको उपस्थितिले घुन्सावासी उत्साहित देखिएका छन् । जिल्लाको दुर्गम घुन्साको विकासमा सरकारको ध्यानाकर्षण हुने जनाउँदै स्थानीयवासी हर्षित बनेका हुन् । कञ्चनजङ्घाको काखमा रहेको घुन्सा पर्यटकीय क्षेत्र हो । पर्याप्त विद्युत्...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७७
ताप्लेजुङ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उहाँले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो...

काठमाडौँ । डिशहोमको रियालिटी टिभी च्यानल १०२ मार्फत अब हास्य टेलिसिनेमा खै कुरा...