बैशाख ८, २०७८, बुधबार

एउटा मध्यम वर्गीय परिवारमा जन्मेर अनि कुनै तामझाम विना आफ्नो कर्ममा निरन्तर लागिपरेको नाम हो डम्बर पराजुली । आफूलाई प्रचार, प्रसारको दुनियाँ भन्दा अलि टाढा राखेर पर्यटन तथा समाज सेवामा गुपचुप र गुमनाम लागिरहेको नाम पनि भन्दा फरक पर्दैन डम्बर...
लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनै पनि गोष्ठी, सेमिनार, मेला, पर्वमा २५ जनाभन्दा बढी भेला नुहन आग्रह गरेको छ । जिल्ला कोभिड१९ सङ्क्रमण व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
काठमाडौं । चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सम्पन्न गरिएको छ । चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँका दिन गोकर्णेश्वरको जोरपाटी...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
हुम्ला । हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही मर्कामा परेका हुन् । इन्टरनेट सेवाले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा...