बैशाख २८, २०७८, मंगलबार

मुस्ताङको एउटा सामान्य थकाली परिवारको एक सदस्य अन्ततः नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा एउटा विशेषज्ञ नाम बन्नु आफैँमा ठुलो उपलब्धि हो । हुन त यसका लागि उहाँले पर्दा पछाडि गरेका दुख र सङ्घर्षको कथाले नै डा. सुरेन्द्र शेरचनलाई यो स्थानमा पुर्याएको...
लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा १ अनुसार प्रतिनिधिसभामा आफूमाथि विश्वास रहेको पुष्टि गर्न विश्वासको मतका लागि प्रस्ताव राखेका थिए। तर विश्वासको मतमा ओलीको पक्षमा जम्मा ९३ र विपक्षका १२४ मत परेपछि संविधानको धारा १०० को...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७८
काठमाडौँ ।विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको विशेष अधिवेशनमा अनुपस्थित समूहका नेतानेता तथा भूतपूर्व प्रधानमन्त्रीमाधवकुमार नेपालले एक प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत दिन उचित नभएकाले २०७८ वैशाख २७ गते सोमबारको बैठकमा अनुपस्थित भएको प्रस्टीकरणदिएका छन्...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसदबाटविश्वासको मत प्राप्त असफल हुनु भएको छ । २०७८ बैशाख २७ गते सोमबार सभामुख अग्नि सापकोटाले घोषणा गरेको मत परिणाम अनुसार २३२ जना सांसदले मतदान गरेकोमाविश्वासको मत पक्षमा ९३ मत र विरुद्धमा १२४ मत...