श्रावण ३०, २०७७, शुक्रबार

खोटाङको माझ किराँतको राई । त्यो पनि लाहुरे परिवारको । अझै तीन पुस्ते लाहुरेको पेन्सन थाप्दै हुनुहुन्छ । उहाँका बाजे प्रथम विश्वयुद्धको सेनानी । हवल्दार । बखतलाल राई । बहादूरी लिएर फर्केको । ब्रिटिश इष्ट इण्डिया कम्पनीको । बाजे २००७...
लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी विराटनगर८ ले बुधबार सङ्क्रमित भएर होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ । सङ्क्रमित बसेको घरमा पुगेर स्यानेटाइजर, मास्क, पाञ्जा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । यसैगरी...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
कर्णली । प्रहरीले नेत्रविक्रम चन्द समूहका नेतारकार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईदुई, दैलेख र डोल्पाबाट एकएक गरी १३ जनालाई पक्राउ गरिएको हो । प्रहरीले सुर्खेतको...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७७
बनेपा । कोभिड१९ को प्रभावका कारण काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम अनिश्चित समयका लागि स्थगन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बुधबार सूचना जारी गरी कोरोना भाइरस प्रभावका कारण आजदेखि विवरण भर्ने काम अर्को...