चैत्र १६, २०८०, शुक्रबार

आशिष पौडेल,   मंसिर ३, २०८०
उहाँको बुवा सामान्य किसान । कर्मकाण्ड पनि गर्नुहुन्थ्यो । तर, कर्मकाण्ड गरे पनि कर्मकाण्डी भने हुनु हुन्थेन । उहाँले बुवालाई यो धर्म कर्ममा त्यति विश्वास गर्दिन तपाईँ बितेपछि यो किरियाकर्म गर्दिन जे जे गरे पनि बाँचुन्जेल सेवा गर्ने हो भन्दा...


आशिष पौडेल,   जेठ २, २०८०
पिता तुलसीराम ढकाल तथा माता नारायणी ढकालको कोखबाट उहाँको जन्म अहिलेको सत्यवती गाउँपालिका६ मा भएको हो । पिताजी पेशाका हिसाबले मूलतः कृषि कर्म भए पनि पढे लेखेको, आध्यात्मिक तथा कथा प्रवचन पनि गर्नुहुन्थ्यो । गाउँमा कर्मकाण्डका काम पनि गर्नुहुन्थ्यो पिताजीले...

राजकुमार दिक्पाल,   बैशाख २६, २०८०
२००७ सालको क्रान्तिपछि घोषित रूपमा ३ जनालाई मृत्युदण्ड दिइएको थियो । उनीहरू हुन् दुर्गानन्द झा, कप्तान यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठ । उनीहरूमध्ये झा र श्रेष्ठलाई बम विस्फोट गराई राजाको गाथगादी ताकेको अभियोग लगाइएको थियो भने थापालाई राज्य विप्लव मच्चाएको...

आशिष पौडेल,   चैत्र १९, २०७९
पुर्ख्यौली घर तनहुँबाट धुम्बाराही आएको हो उहाँको परिवार । उहाँको बाजे राणाकालमा खरिदार भएका कारण नामका अगाडि ख लेख्नुहुन्थ्यो । आर्थिक अवस्थाको कुरा गर्दा मध्यम भन्दा अलि माथि देखिए पनि उहाँ भने मध्यम नै भन्न रुचाउनुहुन्छ । मोहन शमशेर भारतको...

आशिष पौडेल,   चैत्र ६, २०७९
डा. विदुर चालिसेको बुवा सरकारी जागिरे । घर, काठमाडौँ आरु बारी । आमा सामान्य गृहिणी । काठमाण्डौको काँठ क्षेत्र । दुई, चार रोपनी जमिन तथा खान लाउन दुःख नभएको एउटा सामान्य परिवार । यही परिवारमा उहाँको जन्म २०१६ सालमा भएको...

आशिष पौडेल,   चैत्र २, २०७९
उहाँको बुवा खानेपानी संस्थानमा कर्मचारी हुनुहुन्थ्यो । र, घरमा खेतीपाती तथा कृषि कर्ममा रमाउनुहुन्थ्यो । आमा भने गृहिणी । घरका कामधन्दा तथा खेतबारीमा सघाउने गर्नुहुन्थ्यो । आर्थिक अवस्थाको कुरा गर्दा परिवार मध्यम वर्गीय परिवार हो । उहाँको जन्म २०३१ सालमा...

आशिष पौडेल,   फाल्गुन २१, २०७९
डा. पूर्ण शाहीको जन्म अछामको हिच्मा गाविसमा आजभन्दा ५४ वर्ष अगाडि भएको हो । अहिले भने ढकारी गाउँपालिका भएको छ । उहाँको पाँच दाजुभाइ तथा दिदी बहिनी । उहाँ भने माहिलो । उहाँ २०३४ सालमा ९ वर्षको उमेरमा काठमाडौँआउनु भएको...

आशिष पौडेल,   माघ १५, २०७९
युवराज नयाँघरेको बुवा, आमाको मूल पेशा कृषि । घर इलाम । आर्थिक अवस्थाको कुरा गर्दा पनि मध्यम नै भन्नुपर्छ । उहाँको जन्म २०२६ सालमा इलामको नामसालिङमा भएको हो । उहाँका चार भाइ अनि तीन बहिनी । तर, उहाँको स्वभाव भने...

आशिष पौडेल,   माघ १, २०७९
उहाँको बुवा कृषक अनि आर्थिक अवस्थाका हिसाबले भने परिवार मध्यम खालको थियो । खेती किसानी बाहेकअर्को आयस्रोत थिएन । तर, गरि पुगिसरी नभए पनि खान लाउन दुःख भने थिएन । बुवा स्व अध्ययनबाट नै रामायण, महाभारतका पुस्तक अध्ययन गर्न सक्ने...

आशिष पौडेल,   पुष १७, २०७९
उहाँको बुवा भने कृषक । कृषि पेशामा नै हुनुहुन्थ्यो । तर, आमा भने राजनीति तथा सामाजिक काममा संलग्न हुनुहुन्थ्यो । र, महिला संगठनका पनि जोडिनुभएको थियो । परिवार नियोजनका तालिमहरु लिने तथा दिने काम पनि गर्नुहुन्थ्यो त्यो बेला । अनि...

आशिष पौडेल,   पुष १०, २०७९
उहाँको बुवा साहित्यकार लिला ध्वज थापा जसले २०१४ सालमा मन उपन्यासका लागि मदन पुरस्कारसमेत प्राप्त गर्नु भएको थियो । उक्त उपन्यास एक/दुई वर्ष अगाडि चिनियाँ भाषामासमेत अनुवाद भएको छ । उहाँ त्यस बेलाको भद्रकाली स्थित नेपाल भाषा अनुवाद प्रकाशन समितिको...

आशिष पौडेल,   पुष ३, २०७९
उहाँको बुवा सेनाको जागिरे । ठूलो हजुरबा भने मोहन शमशेरको अंगरक्षक । पूरै परिवार खानदान नै सैनिक पृष्ठभूमिको हुनुहुन्छ । आमा भने विशुद्ध गृहिणी । परिवारको आर्थिक अवस्था सम्पन्न नै थियो । उहाँको जन्मस्थान भने नुवाकोट । गुच्चा खेल्ने, खोपी...

आशिष पौडेल,   मंसिर २५, २०७९
आर्थिक अवस्थाका हिसाबले उहाँको परिवार न्यून मध्यम वर्गीय परिवार हो । पहिलो सम्पन्न हो भन्ने सुने पनि पछि उहाँले थाहा पाउँदा भने अवस्था त्यस्तो थिएन । बुवा बाहिर बाहिरै घुम्ने अनि यसो कहिलेकाहीँ घर आउने । यसो गर्दा आमालाई उहाँको...

आशिष पौडेल,   मंसिर १८, २०७९
उहाँको जन्म २०११ सालमा ताप्लेजुङको आठराईमा भएको हो । उहाँको बुवा आमा विशुद्ध कृषक हुनुहुन्थ्यो । र परिवारको आर्थिक अवस्था एकदमै न्यून किसिमको थियो । यसरी भन्नुपर्दा न्यून मध्यम पनि भन्न गाह्रो पर्छ । यसरी न्यून आर्थिक स्थितिमा जीवन बिताइरहँदा...

आशिष पौडेल,   मंसिर ११, २०७९
उहाँको बुवा, आमा सामान्य किसान हुनुहुन्छ । खेतिपातीमै बित्थ्यो समय । बन्द व्यापार वा आर्थिक उपार्जन को अर्को काम थिएन । जे भने पनि नभने पनि खेतीपाती नै थियो । उहाँको जन्म २०३२ सालमा दोलखाको तत्कालीन सुन्नावती तथा हालको कालिन्चोकमा...

आशिष पौडेल,   मंसिर ४, २०७९
लेखिएको कुरा भएरै छाड्छ र त्यसका लागि बाटो आफैँ तयार हुँदै जान्छ भन्ने आध्यात्मिक उक्ति राधिका गौतमको जीवनमा पनि लागू हुन्छ । उहाँले आफूलाई १४/१५ वर्षको उमेरमा राधिका कल्पित बनाउनु भयो । तर, यो नाम कसरी जुर्योभन्ने कुराको ठ्याक्कै कारण...

आशिष पौडेल,   कार्तिक २७, २०७९
ज्ञाननिष्ठ ज्ञवालीको बुवा जमिन्दार नै नभए पनि जग्गा जमिनको कमी थिएन । सम्पन्न मान्छे । तर, समयक्रममा बुवामा अध्यात्मको चेतना जागेसँगै यो संसार केही होइन, धन, सम्पत्ति सबै केही होइन भन्ने चेत जागेपछि वेदान्त दर्शनबाट प्रभावित भएर विभिन्न आध्यात्मिक संघसंस्थामा...

आशिष पौडेल,   कार्तिक १९, २०७९
प्रज्वल अधिकारीको बुवा नेपाली सेनाका जागिरे । आमा विशुद्ध गृहिणी । खेतीपाती नभएको होइन तर, त्यसले नगद आम्दानी भने दिँदैनथ्यो । खान लाउन ठिक्क । पैसाका लागि भने सकस नै थियो । यस अर्थमा उहाँ आफ्नो परिवार आर्थिक अवस्थाका हिसाबले...