बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
डम्बर पराजुली डम्बर पराजुली पर्वतारोहण संचालक संघ नेपालको अध्यक्ष हुनुहुन्छ । यस सिजनको सगरमाथा, लोत्से लगायतका हिमालको आरोहणको तयारी भइरहेको छ । संघले नै रोप (डोरी) टाँग्ने कामसमेत गरिरहेको छ । मौसममा ठूलो परिवर्तन आएन भने वैशाख ३० गते अर्थात्...


लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
कुमार भट्टराई कुमार भट्टराई शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको अध्यक्ष हुनुहुन्छ । शिक्षा क्षेत्रलाई मूल उद्देश्य बनाई क्रियाशील करिब ३ सयभन्दा बढी संघसंस्था सदस्य रहेको अभियान अहिले विश्वव्यापी कार्यसप्ताह मनाइरहेको छ । विश्वका ११६ भन्दा बढी देशमा मनाइने यो कार्यसप्ताह...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
डा. उमाशंकर प्रसाद डा. उमाशंकर प्रसाद नेपाल सरकारद्वारा गठित स्वास्थ्य बिमा बोर्डको अध्यक्ष हुनुहुन्छ । नेपालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको तीन वर्ष पूरा भएको छ । वर्तमान संरचनामा रहेको स्वास्थ्य बिमाले स्वास्थ्य दिन सम्भव छ कि छैन ? वा...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७६
बाबुराम हुमागाई बाबुराम हुमागाई उपभोक्ता हित संरक्षण मञ्चको महासचिव हुनुहुन्छ । लामो समयसम्म औषधी लिमिटेड कम्पनीमा काम गर्नुभएका हुमागाई नेपाल फार्मेसी परिषद्को पूर्वअध्यक्ष समेत हुनुहुन्छ । फार्मेसी परिषद्ले फार्मेसिष्ट (औषधी विज्ञ)को परीक्षा लिने, औषधी बिक्री वितरणदेखि फार्मेसिष्टहरूलाई लाइसन्स समेत वितरण...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
प्रा.डा. शरद वन्त प्रा. डा. शरद वन्त सबैका लागि स्वास्थ्य अभियानमा लामो समयदेखि अधिकारकर्मीका रूपम सक्रिय हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका पूर्वसहायक डिन तथा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रा. डा. शरद वन्तसँग राज्यले तीन...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
डा.के.के.रार्ई डा.के.के.राई उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको जनस्वास्थ्य विज्ञ तथा सल्लाहकार हुनुहुन्छ । लामो समयदेखि चिकित्सा पेशामा कार्य गर्नुभएका राई पछिल्लो समयमा राजनीतिमा समेत सरिक हुनुभएको छ । विगतको आम निर्वाचनमा संघीय संसदको लागि संघीय समाजवादी फोरमको तर्फबाट...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
राजकुमार श्रेष्ठ नेपालमा वृन्दावादन (वायलिन) को बरिष्ठ प्रशिक्षक हुनुहुन्छ । पश्चिमा देशले बाजाकी रानीका रूपमा परिभाषित वृन्दावादनको ३५ वर्षभन्दा लामोसम्म प्रशिक्षकको रूपमा काम गरिरहनुभएका श्रेष्ठ सोही समयदेखि नारायण गोपाल संगीत कोषमा कार्यरत हुनुहुन्छ । उहाँ संगीतकार अम्बर गुरुङको सिफारिसमा कोषमा...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
प्रा.डा.चन्दा कार्की प्रा.डा.चन्दा कार्की बरिष्ठ स्त्री रोग विशेषज्ञ तथा काठमाण्डौ मेडिकल कलेजको प्रिन्सिपल हुनुहुन्छ । चार वर्षसम्म नेपाल मेडिकल काउन्सील सदस्य तथा परीक्षा समितिको संयोजकको जिम्मेवारी समेत सम्हाल्नु भएको उहाँ मेडिकल शिक्षालाई बढी प्रचारात्मक र आकर्षणको विषय बनाइएकोमा सन्तुष्ट हुनुहुन्न्...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५
प्रा.डा.ढुण्डीराज पौडेल प्रा.डा.ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको सदस्य तथा व्यवसायिक आचरण समितिको संयोजक हुनुहुन्छ । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान(विरअस्पताल)को नाक,कान र घाँटी विभाग प्रमुख रहेका पौडेल चिकित्सकहरुमा जसरी पनि पैसा कमाउनुपर्ने प्रवृत्ति हावी हुँदै गइरहेको सन्दर्भमा यस्तो प्रवृतिलाई निरुत्साहित गर्नको...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
रामप्रसाद भण्डारी रामप्रसाद भण्डारी नेपाल स्वास्थ्य व्यावसायी परिषद्को अध्यक्ष हुनुहुन्छ । परिषद्ले स्वास्थ्य क्षेत्रका ३२ विधामा अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने जिम्मेवारी पाएको छ । तर, परिषद्ले १२ वर्षदेखि पूर्णता पाउन सकेको छैन । यसरी पूर्णता नपाउनुको कारण ग समूहमा...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७५
टीकाराम पुरी लामो समयदेखि शिक्षाले दुई खालको नागरिक उत्पादन गरेको विषयमा बहस हुने गरेको छ । पछिल्लो समयमा निजी विद्यालय बन्द गरेर मात्र सामुदायिक विद्यालयको स्तर सुधार हुने मत सार्वजनिक भइरहेको छ । दस वर्षमा सबै निजी विद्यालय गैरनाफामुलक बनाउने...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
रक्ष राई, साहित्यकार खोटाङको बुइँपा पुर्ख्यौली थातथलो भएका सेवा निवृत्त पूर्व ब्रिटिस सैनिक रक्ष राई राई बेलायतको वेल्समा बसेर साहित्य चिन्तन र सिर्जना कर्ममा समर्पित रहिआएका छन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका संस्थापक अध्यक्ष राई नवचेतनाग्रह, डायास्पोरा सिद्धान्त र युद्ध...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७५
बाबुराम थापा बाबुराम थापा नेपाल शिक्षक महासंघको अध्यक्ष हुनुहुन्छ । शिक्षा र शिक्षकका दर्जनौं संस्थासँग समन्वय र सुनवाई गर्न गाह्रो भएको भनी शिक्षा मन्त्रालयले शिक्षक महासंघलाई मान्यता दिएको छ । तर, शिक्षा आयोग बनाउँदा बेवास्ता गरेको भन्दै महासंघले आन्दोलन गर्यो...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
प्रा. डा. शिवकुमार राई प्रा. डा. शिवकुमार राई नेपाल मेडिकल कलेजमा रिसर्च डाइरेक्टर पदमा कार्यरत हुनुहुन्छ । उहाँ स्वास्थ्य क्षेत्रको ल्याब (प्रयोगशाला) परीक्षणमा दख्खल राख्ने थोरै व्यक्तिमा पर्नुहुन्छ । जापानस्थित कोवे युनिभर्सिटी स्कुल अफ मेडिसियनको असोसियट प्रोफेसर हुँदै भिजिटर प्रोफेसरका...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७५
नन्दनहरि शर्मा नन्दनहरि शर्मालार्ई सेयर बजार, अर्थ र लगानीसम्बन्धी विशेषज्ञका रूपमा लिने गरिन्छ । उहाँले सेयर बजारलाई नियमन गर्ने मुल उद्देश्यले २०३३ सालमा स्थापना गरिएको सेक्युरिटी खरिदबिक्री केन्द्रमा नै नीतिगत तहबाट सेवा सुरु गर्नुभयो । त्यसपछि २०४८ सालमा विभाजन भई...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७५
महेश खड्का अध्यक्ष, संगीत रोयल्टी संकलन समाज नेपाल महेश खड्का संगीत रोयल्टी संकलन समाज नेपालको नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ । विगत लामो समयदेखि जिल्ला प्रसाशन कार्यालयमा दर्ता भएका गैरसरकारी संस्थाहरुले नवीकरण गर्दा कर चुक्ता प्रमाणपत्र ल्याएपछि मात्र नवीकरण गर्ने परिपाटी रहँदै...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७५
डा. सुदर्शन नरसिंह प्रधान प्रमुख,मनोरोग विभाग,काठमाडौं मेडिकल कलेज डा. सुदर्शन नरसिंह प्रधान मनोरोग विशेषज्ञ हुनुहुन्छ । काठमाडाैँमेडिकल कलेजको मनोरोग विभागका प्रमुख प्रधान फागुन २३ र २४ गते हुने मनोरोग चिकित्सक संघको चुनावमा अध्यक्षका प्रत्यासी पनि रहनुभएको छ । तिनै प्रधानसँग...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७५
लक्ष्मण शर्मा, अध्यक्ष नेपाल राष्ट्रिय शिक्षक संगठन लक्ष्मण शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष तथा शिक्षा मन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सदस्य पनि हुनुहुन्छ । खासगरी शिक्षकहरू दलीय राजनीतिमा सरिक भएको र दलको झोले भएका कारण सार्वजनिक शिक्षा...