आश्विन १०, २०८०, बुधबार

आशिष पौडेल,   जेठ १५, २०७८
सैनिक पारिवारिक पृष्ठभूमिबाट आउनु भएको डा.उर्मिला कार्की केवल पारिवारिक पृष्ठभूमि अनि अवसरका कारण मेडिकल क्षेत्रमा स्थापित नाम बनेको होइन ।एक प्रकारको पेसा प्रतिको समर्पण, लगाव अनि निरन्तरताको परिणाम स्वरूप नै उहाँलाई सफलताकोशिखर चढाइरहेको छ । कुनै बिना हाई फाई र...


आशिष पौडेल,   बैशाख २५, २०७८
केही समय अघि एमाले अध्यक्ष तथाप्रधानमन्त्री केपी ओलीले एक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै सुकुम्वासी सम्बन्धी प्रसङ्गमा 'नवलपरासीतिरका सुकुम्वासी मानसिकता भएको एक जना वकिलले रिट निवेदन दिएका कारण जग्गा वितरण गर्न सकिएन' भन्न अभिव्यक्ति दिएपछि अधिवक्ता चन्द्रमणि पौडेल एकाएक चर्चामा आउनु...

आशिष पौडेल,   बैशाख १८, २०७८
मुस्ताङको एउटा सामान्य थकाली परिवारको एक सदस्य अन्ततः नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा एउटा विशेषज्ञ नाम बन्नु आफैँमा ठुलो उपलब्धि हो । हुन त यसका लागि उहाँले पर्दा पछाडि गरेका दुख र सङ्घर्षको कथाले नै डा. सुरेन्द्र शेरचनलाई यो स्थानमा पुर्याएको...

आशिष पौडेल,   बैशाख ११, २०७८
आज हामीले युवाकवि, समालोचक, अनुवादक प्रखर प्राज्ञिक व्यक्तित्व महेश पौड्यालको जीवन, संघर्ष र व्यक्तित्व खोतल्ने कोसिस गरेका छौँ । परिवारिक अवस्था पूर्वी पहाडको सुन्दर जिल्ला इलाम । पूर्वकी प्रकृतिकी रानी भने पनि हुने । त्यहीँको सामान्य कृषक परिवार तर शैक्षिक-सामाजिक...

आशिष पौडेल,   बैशाख ४, २०७८
मानिस केही हुन वा बन्नका लागि राम्रो, ठुलो सम्मानित परिवारको हुनुपर्छ भन्ने रहेनछ भन्नका लागि राजन मुकारुङको नामै काफी छ ।सामान्य किसान परिवारमा जन्मेर साहित्यमा जमेको नाम हो राजन मुकारुङ । उहाँको नाम लिइरहँदा साहित्यमा एउटा विद्रोही चेत अथवा सृजनशील...

आशिष पौडेल,   चैत्र २८, २०७७
एउटा मध्यम वर्गीय परिवारमा जन्मेर अनि कुनै तामझाम विना आफ्नो कर्ममा निरन्तर लागिपरेको नाम हो डम्बर पराजुली । आफूलाई प्रचार, प्रसारको दुनियाँ भन्दा अलि टाढा राखेर पर्यटन तथा समाज सेवामा गुपचुप र गुमनाम लागिरहेको नाम पनि भन्दा फरक पर्दैन डम्बर...

आशिष पौडेल,   चैत्र २१, २०७७
जीवन एक संयोग हो भन्ने कुरा कथा कहानीमा पढिने र पढाइँदै आएकोकुरा हो । तर, चेतनारायण राईको जीवनी पढिसकेपछि लाग्छ जीवन साँच्चै जीवन संयोग नै संयोगकोएक पुलिन्दा हो । संयोग पनि यस्तो कि सामान्यतया कल्पना गर्न नसकिने अनि कतै न...

आशिष पौडेल,   चैत्र १४, २०७७
डा.निराकार मान एउटा पहाडको सम्पन्न परिवारमा जन्मेका कारण मात्र सफल हुनुभएको होइन । सफल हुनका लागि निश्चित केही आधार चाहिन्छ भन्ने सँग आफ्नै प्रकारको तर्क होला, तर सफल हुनका लागि सबैभन्दा महत्त्वपूर्ण चिज भनेको व्यक्तिको इच्छा शक्ति हो जो डा.निराकार...

आशिष पौडेल,   चैत्र ७, २०७७
कुनै पनि काम सानो अथवा ठुलो हुँदैन । कामको परिणामले त्यसको आयतन निर्धारण गर्ने हो । त्यसका लागि ठुलै डिग्री चाहिन्छ भन्ने पनि छैन । यो सबको उदाहरण हो, शान्ति देवान ।एउटा सामान्य किसान परिवारको महिला तथा कुनै ठुलो डिग्री...

आशिष पौडेल,   फाल्गुन २९, २०७७
एउटा धार्मिक आध्यात्मिक परिवारमा सामान्य मानिसको रुपमा जन्मिएको प्रकाश भट्टराईले जीवन भोगाइका क्रममा अनेकौँ उतार चढाव खेप्नु परेको छ । नाइलनका डोरी फित्ता बनाउने बेच्ने देखि लिएर अनेकौँ प्रकारका काम तथा काम सँगसँगै त्यसले दुःख र पीडा पनि बोकेर ल्याएकाे...

आशिष पौडेल,   फाल्गुन २२, २०७७
एउटा शिक्षित, व्यावसायिक र संस्कारित परिवारमा हुर्कनु भएका किशोर कुमारमहर्जन केवल परिवार र त्यसको पृष्ठभूमिका कारण मात्र उचाइमा पुगेको नाम अवश्य होइन ।लामो धैर्य, मेहनत र विशिष्ट व्यवस्थापकीय क्षमताका कारण बैङ्किङ करिअर तथा हालको स्टार हस्पिटलमा पनि उहाँले आफ्नो दक्षता...

आशिष पौडेल,   फाल्गुन १५, २०७७
पहाडको धुलो मैलो, खेतीपाती, लेक बेसी अनि मेलापात गरेर हुर्किएको एउटा सामान्य व्यक्तित्व हो माधव प्रसाद अर्याल । जसले सुविधा उपभोग त कुरै छोडौँ देखेको समेत थिएन । तर, पछि उहाँ कालान्तरमा गएर महेश महर्षि विद्यालयको भावातीत ध्यान शिक्षकका रुपमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७७
प्रा.डा.शरद वन्त बृहत्नागरिक आन्दोलनका सक्रिय सहभागीमध्यका एक हुनुहुन्छ । खास गरी असंवैधानिक रुपमा संसद् विघटन पश्चात् सुरुदेखि बृहत्नागरिक आन्दोलनमा सरिकप्रा.डा. वन्तसँग संसद् पुनर्बहाली भएर यो प्रतिगमन पराजित भए पछि अबको अभियान र आन्दोलनको स्वरूपमा केन्द्रित रहेरछोटो अन्तर्मन्थन गरेको थियो ।...

आशिष पौडेल,   फाल्गुन ८, २०७७
समय क्रममा र जीवन बिताउँदै जाने क्रममा वीरगन्जको एउटा सामान्य किसान परिवारको धर्मराज उपाध्याय कालान्तरमा डा. डिआर उपाध्यायको नामले चर्चित हुन पुग्नुभयो । यसमा उहाँका लगन, मेहनत, अनि दुःखसँग कहिल्यै हार नमान्ने तथा स्वाभिमानलाई नत्यागी जस्तोसुकै र जेसुकै काम गर्न...

आशिष पौडेल,   माघ २३, २०७७
मूलतः एउटा किसान परिवारको सामान्य मानिस आफ्नो लगन, मेहनत र जुझारुपनले बनेको नाम हो भूपदास राजभण्डारी । ऐंसेलुखर्कको सामान्य स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेर एसियाकै उत्कृष्ट शैक्षिक स्थल मानिने एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)मा छात्रवृत्ति प्राप्त गरी विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा...

आशिष पौडेल,   माघ १७, २०७७
जन्मले मात्र केही हुँदैन र कर्मलाई केहीले रोक्न सक्दैन, यो भनाई भारतको पन्जाबमा जन्मनु भएका तथा मातृभाषा नेपाली नभएपनि नेपाल र नेपाली साहित्यलाई विश्व बजारमा चिनाउन महत्वपूर्ण योगदान गर्नुभएका कवि तथा अनुवादक युयुत्सु आरडी शर्माका सन्र्दभमा भन्न सकिन्छ ।एउटा सर्जकका...

आशिष पौडेल,   माघ १०, २०७७
महीश्वरराज बज्राचार्य बुद्ध धर्म पठन पाठन तथा प्रचार प्रसारमा सम्मानित नाम हो । फरक विधाको विद्यार्थी भइकन पनि आफ्नो कुल परम्परामा चली आएको बौद्ध धर्म सम्बन्धी अध्ययन अनुसन्धानलाई निरन्तरता दिँदै उहाँले आफूलाई स्थापित गराउनसफल नाम होमहीश्वरराज बज्राचार्य । बुद्ध धर्म...

लोकसंवाद संवाददाता,   माघ ८, २०७७
डा.सरिना राजभण्डारी स्टार हस्पिटलमा इएनटी सर्जनका रुपमा कार्यरत हुनुहुन्छ । डा. राजभण्डारीको इएनटीमा पनि फेसियल प्लास्टिक सर्जरी मा विशेषज्ञता रहेको छ । यो भनेको मान्छेको नाकलाई सुन्दर बनाउने उपचार विधि हो । जसको नाक जन्मजात बिग्रिएको वा दुर्घटनामा परेर बाङ्गिएको...