बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   माघ ८, २०७७
डा.सरिना राजभण्डारी स्टार हस्पिटलमा इएनटी सर्जनका रुपमा कार्यरत हुनुहुन्छ । डा. राजभण्डारीको इएनटीमा पनि फेसियल प्लास्टिक सर्जरी मा विशेषज्ञता रहेको छ । यो भनेको मान्छेको नाकलाई सुन्दर बनाउने उपचार विधि हो । जसको नाक जन्मजात बिग्रिएको वा दुर्घटनामा परेर बाङ्गिएको...


आशिष पौडेल,   पुष १८, २०७७
सामान्यतया डाक्टर भनिसकेपछि सुटेड बुटेड भन्ने जुन हाम्रो मानसिकता छ त्यो भन्दा बिलकुल भिन्न हुनुहुन्छ प्रा.डा. विद्यादेव शर्मा (लुइटेल)। नेपालका वरिष्ठ मनोचिकित्सक डा.शर्मालाई उहाँको लवाई खवाइबाट डाक्टर भनेर चिन्न गाह्रो छ । उहाँ आफ्नो कामबाट भने प्रशस्तै चिनिनु हुन्छ ।...

आशिष पौडेल,   पुष ११, २०७७
एउटा ब्रिटिस सैनिक परिवारको पृष्ठभूमि बोक्नु भएको जयकुमार राई कालान्तरमा शिक्षा जस्तो महत्त्वपूर्ण क्षेत्रमा स्थापित नाम बन्नपुगेको छ । यो सबै उहाँको लगन, मेहनत र इमानदारिताले प्राप्त भएको हो । हुन त हरेकका जीवनमा दुःख सङ्घर्ष नहुने होइन तर, त्यसलाई...

आशिष पौडेल,   पुष ४, २०७७
कुनै बेला लेख्नका लागि बाँसको कलममा मसी समेत नभएर सिमी माडेर मसी बनाएर लेख्न सुरु गर्नुभएको उहाँ हाल संसारका कुनै पनि पिएचडी होल्डरका अगाडी आफ्ना कुरा मजाले राख्नु सक्नु हुन्छ। विभिन्न देशको भ्रमण र त्यहाँका उच्च पदस्थसँग पनि मजाले बसेर...

आशिष पौडेल,   मंसिर २६, २०७७
उहाँ एउटा अत्यन्तै चलेको व्यवसायिकसङ्गीतकार । अहिलेसम्म दुई हजार भन्दा बढी सङ्गीत गरिसक्नु भएको छ । उहाँको मेहनत र सङ्गीतले उहाँलाई प्राज्ञ हुने अवसर समेत दिलाएको छ । तर, के यो उपलब्धि त्यसै हासिल भएको हो त ? पक्कै होइन...

आशिष पौडेल,   मंसिर २०, २०७७
सामान्यतया मानिस रोजीरोटीका लागि काम गर्छ । तर, यादव चन्द्र राई ब्रिटिस गोर्खा सैनिक भइकन पनि आफ्नो जागिर, करियर र प्रमोसन भन्दा माथि उठेर पल्टन भित्रका विभेद, थिचोमिचो र हेला होचोका विरुद्ध सधैँ लागिरहनु भयो । यसका लागि उहाँले साहित्य,...

आशिष पौडेल,   मंसिर १३, २०७७
सामान्यतया व्यवस्था विरुद्धको विद्रोह सामान्य मानिन्छ र पनि त्यो सहज हुने गर्दैन । अझ सैनिक ब्यारेक भित्रको आन्दोलन कल्पना बाहिरको कुरा हो । फलामको चिउरा चपाए सरह हो । त्यो पनि विदेशी भूमिमा अनि विदेशी सैनिक ब्यारेक भित्र जहाँ आन्दोलन,...

आशिष पौडेल,   मंसिर ११, २०७७
डा.प्रदीप केसी नरदेवी आयुर्वेदिक अस्पतालकानिर्देशक हुनुहुन्छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड१९ का कारण सम्पूर्ण विश्व नै आक्रान्त बनिरहेकोछ । करोडौँ सङ्क्रमित भएका छन्, लाखौँले मृत्युवरण गर्नु परेको छ भने हजारौँको रोजीरोटी खोसिएको अवस्था छ । कोभिड१९ का कारण भन्दा...

आशिष पौडेल,   मंसिर ६, २०७७
सामान्य परिवार । खेती किसानी पेसा । अनि गाउँको विकट भूगोल र प्रतिकूल परिस्थितिमा हुर्किएको केटो पछि आयुर्वेद विधामावैद्य हुँदै कविराजदेखि बरिष्ठ आयुर्वेदिक चिकित्सकसम्म आफूलाई स्थापित व्यक्तित्वको रुपमा उभ्याउन सफल नाम हो रामचन्द्र पाण्डे । एउटा व्यक्तित्व निर्माणका लागि के...

आशिष पौडेल,   कार्तिक २९, २०७७
जन्मले होइन कर्मले मानिस बन्नुपर्छ । यो कुरा खाेटाङकाे दिक्तेलमा जन्मिएका देवान राईको हकमा लागु हुन्छ । बाल्यकालदेखि पढाई अनि रोजगारीमा समेत उहाँले निकै सङ्घर्ष गर्नुपर्यो । यही सङ्घर्षले नै उहाँलाई व्यवसाय तथा राजनीतिमा स्थापित गर्न मद्दत गरिरहेको छ ।...

आशिष पौडेल,   कार्तिक २१, २०७७
महोत्तरीको एउटा सामान्य किसान परिवारमा जन्मिएर देशकै प्रसूति तथा स्त्री रोगको क्षेत्रको विशेषज्ञतार शिक्षण अस्पतालको नेतृत्व गर्ने पहिलाे महिला सहितविशिष्ट पहिचान बनाउन सफल नाम हो प्रा.डा.चन्दा कार्की । प्रा.डा.कार्कीले गर्नुभएका कार्य देशले समेत गर्व लायक छन् । गर्व यस कारण...

आशिष पौडेल,   कार्तिक १५, २०७७
काव्यको ज्ञान हो उहाँ, छन्दको हो चेतना काव्यमै छ साधना आखिर, छन्दमै मस्त मस्ताना छन्दका सर्जक, अभियन्ता, छन्दकै हो भेल खण्डकाव्य, महाकाव्य, छन्दकै मूल हो खकुरेल आशिष पौडेल यी माथिकापङ्क्ति पङ्क्तिकारका भए पनि छन्दोबद्ध कविताको उत्थान, पुनर्स्थापना तथा विकासका साथै...

आशिष पौडेल,   कार्तिक ७, २०७७
एउटा राजनैतिक परिवारको विरासत पाएको महिलाले जीवनमा फेरि आफैँ पनि एउटा निरन्तर सङ्घर्षपछि स्थापित भएको नाम हो तारादेवी राई । जीवनमा कति सङ्घर्ष हण्डर र ठक्कर खाएपछि एउटा नाम निर्माण हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो उहाँ । स्व. रामप्रसाद...

आशिष पौडेल,   कार्तिक १, २०७७
अभिनय, निर्माण र निर्देशन सबै गरेर करिब २५ वटा फिल्ममा काम गरिसक्नु भएका विश्व बस्नेत फिल्म बुझेका र गुणस्तरमा ध्यान दिएर त्यसै अनुसारको फिल्म बनाउने फिल्मकर्मीको रुपमा चिनिनुहुन्छ । तर, हाल भने उहाँ यी सबै क्षेत्रबाट बिलकुल अलग रहेर क्यान्सरको...

आशिष पौडेल,   आश्विन २४, २०७७
भोजपुरको एउटा शेर्पा ठिटो समयसँगको हण्डर, ठक्कर र पढाइप्रतिको एउटा लगनका कारण नेत्र सहायकदेखि आँखा सम्बन्धी जनस्वास्थ्य विज्ञको रुपमा आफ्नो परिचय बनाउन सफल नाम हो, पासाङदोर्ची शेर्पा । केवल पेसाका रुपमा मात्र सफल नभई विभिन्न सामाजिक सेवाका माध्यमबाट समेत आफूलाई...

आशिष पौडेल,   आश्विन १७, २०७७
सामान्यतया मानिसहरू पहिरन, रुपरंग हेरेर उसको मूल्याङ्कन गर्ने गर्छन् । तर, यदि तपाईँले पनि यस्तै भुल गर्नुभयो भने प्रा.डा.काजोल चक्रवर्तीलाई चिन्न सक्नुहुने छैन । सामान्य भेषभुषा, पहिरन र सरल स्वभावका उहाँलाई देख्दा लाग्दैन कि उहाँ नेपालको वरिष्ठ मनोचिकित्सक हो भनेर...

आशिष पौडेल,   आश्विन ९, २०७७
डा. कपिलदेव उपाध्याय नेपाली मनोचिकित्साको क्षेत्रमा स्थापित नाम हो । पाल्पाको खस्यौली थातथलो भएका उहाँ पाल्पा, काठमाडौँ र इण्डियामा गरेको अध्ययन तथा विभिन्न देशमा भएका तालिम तथा लामो अनुभव पश्चात् देशमै एउटा सम्मानित व्यक्तित्वको रुपमा उभिन सफल हुनु भएको हो...

आशिष पौडेल,   आश्विन ३, २०७७
डा. अम्बिका श्रेष्ठ काठमाडौँको रैथाने नेवारको छोरी । छोरीले शिक्षा प्राप्त गर्नु नै ठुलो कुरो रहेका बेला छात्रवृत्तिमा पढेर डाक्टर हुनु आफैँमा गर्वको कुरा हो । अझ पुरुष प्रधान हाम्रो समाजमा पुरुष मनोचिकित्सक नै सहकर्मीका मजाकका पात्र बन्थे । पागलको...