बैशाख ८, २०८१, शनिबार

४५ समाचारहरू
प्रा.डा. डिबी कार्की,बरिष्ठ मुटुराेग विशेषज्ञ हुनुहुन्छ ।

प्रा.डा.डम्बरबहादुर कार्की,   आश्विन ११, २०७७
एवर्टिक रिगर्जिटेसन भनेको के हो ? मुटुको वाँया तिरको कक्षलाई लेफ्ट भेन्ट्रिकल भनिन्छ । मुटुको यो कक्षबाट एवर्टा नामक महाधमनी निस्कन्छ । एवर्टाबाट लेफ्ट भेन्ट्रिकलमा रगत फर्कन नदिने भाल्भलाई एवर्टिक भाल्भ भनिन्छ । एवर्टिक भाल्भमा रोग लाग्दा डायस्टोलिक पिरियडमा एवर्टाबाट...


प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ २१, २०७७
सेफालोस्पोरिन (Cephalosporin) समूहका औषधिहरु पेनिसिलिनद्वारा जिवाणुजनित धेरै रोगहरुको सफल उपचारले मानिसहरुको अकाल मृत्यु हुन छाडे पनि केहि जिवाणुहरुलाई पेनिसिलिनले नाश गर्न नसक्दा वैज्ञानिकहरुले सेफालोस्पोरिन समूहका ओखतीहरुको आविष्कार गरेका हुन् । पेनिसिलिनको बनावट परिवर्तन गरेर विभिन्न थरीका सेफालोस्पोरिन बनाइएका हुन् ।...

प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ १४, २०७७
क्लोरामफेनिकल (Chloramphenical) यो जिवाणु नाशक औषधिले जिवाणुहरुलाई वृद्धि हुन दिदैंन । क्लोरामफेनिकल स्ट्रेपटोमाइसिस भेनेजुएलाको माटोबाट सन् १९४९ मा पैदा गरिएको थियो । यसको वनाट सामान्य किसिमको भएकाले यसलाई बनाउन सन् १९४९ मा त्यत्ति गाह्रो परेन । सुरुमा यो औषधिद्वारा टाइफसको...

प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ ७, २०७७
एकसय वर्ष यता धेरै जिवाणु नाशक ओखतीहरु पत्ता लागी सकेका छन् । जिवाणु नाशक ओखतीहरु नभएको बेला हजारौं जिवाणुद्वारा संक्रमित बिरामीहरुको अकाल मृत्यु हुने गर्दथ्यो । हिजो आज जिवाणु जनित रोगहरुबाट धेरै कम बिरामीहरुको मृत्यु हुन्छ । जिवाणु नाशक ओखतीहरुको...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण ३२, २०७७
मानिसको मुटुमा चारवटा भाल्भहरु हुन्छन् । बायाँ तल्लो हृदय कक्षबाट एवर्टा नामक महाधमनीमा जाने रगतलाई नियन्त्रण गर्न एवर्टिक भाल्भ हुन्छ भने दाँया तिरको तल्लो हृदय कक्षबाट पल्मोनरी आर्टरीमा जाने रगतलाई नियन्त्रण गर्न पल्मोनरी भाल्भ हुन्छ । दाँया एट्रियमबाट दाँया भेन्ट्रीकलमा...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण २५, २०७७
विभिन्न समयमा नेपाली चिकित्सकहरूले गरेका अनुसन्धान अनुसार १५ देखि ५७ प्रतिशत प्रौढ नेपालीहरूले मद्यपान गरेको पाइन्छ । नेपालमा मद्यपान गर्नेहरूको सङ्ख्या धेरै छ र यी मध्ये केही प्रतिशतलाई कलेजो, मुटु र मानसिक रोग लागेको पाइन्छ । प्राय गरेर १० ग्राम...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण १९, २०७७
ट्राइग्लिसेरायडएक किसिमको चिल्लो पदार्थ हो र यसले अल्परक्त प्रवाहगराई हृदयरोग गराउँछ भन्ने कुरा सर्बसाधारणले थाहा पाएका हुन्छन् । धेरै ट्राइग्लिसेरायड भएका व्यक्तिहरुलाई प्यांक्रियाटाइटिस भएर ज्यानलाई खतरा हुँने कुरा भने थोरै मानिसहरुलाई थाहा हुन्छ । अमेरिकन हार्ट एसोसियसन र अमेरिकन कलेज...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण ११, २०७७
रिङ्गटा लागेर चिकित्सकसँग उपचार गराउन जाने व्यक्तिहरुको संख्या कम छैन । मानिसहरुले रिङ्गटा लाग्नुको अर्थ बेग्ला बेग्लै लगाएको पाइन्छ । यसर्थ कस्तो किसिमको लक्षणलाई रिङ्गटा लागेको मान्ने आम सर्वसाधरणदेखि चिकित्सकले थाहा पाउँनु अति आवश्यक कुरा हो । टाउको भारी हुनु,...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण ४, २०७७
चिनी रोगको उपचार सुरु गर्नु भन्दा पहिले चिनी रोग भएको निश्चित गर्नु आवश्यक छ । चिनी रोग निदान गर्न रगतमा ग्लुकोज हुनुपर्ने भन्दा ज्यादा भएको हुनुपर्छ । जुनसुकै बेला रगतमा २०० मिलिग्राम र यो भन्दा ज्यादा ग्लुकोज हुनुको साथै चिनी...

प्रा.डा.डम्बरबहादुर कार्की,   असार २८, २०७७
सन् १९२१ मा ब्यान्टिङ् र बेष्टले प्याङ्क्रियाजबाट इन्सुलिन निकालेर डायवेटिजको सफल उपचारको शुरुवात गरेका थिए । इन्सुलिन 'ए' र 'बि' चेनबाट बनेको हुन्छ । 'ए' चेनमा २१ र 'बि' चेनमा ३० वटा एमाइनो एसिडहरू हुन्छन् । एमाइनो एसिड भनेको प्रोटिन...

प्रा.डा.डम्बरबहादुर कार्की,   असार २१, २०७७
मे महिना सन् २०२० सम्म विश्वको जनसङ्ख्या ७.८ बिलियन पुगी सकेको छ । संसार भरिको कुल जनसङ्ख्याको झान्नै आधा अर्थात् ४९.६ प्रतिशत महिलाहरू छन् । सन् २०१२ मा २१३ मिलियन महिलाहरूले गर्भधारण गरेका थिए । अमेरिकामा २ देखि १० प्रतिशत...

प्रा.डा.डम्बरबहादुर कार्की,   असार १४, २०७७
खानामा परहेज गर्दा पनि चिनी रोग नियन्त्रण भएन भने चिकित्सकसँग सल्लाह गरेर औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । दोस्रो प्रकारको चिनी रोगको उपचार खाने ओखतीद्वारा गरिन्छ भने पहिलो किसिमको चिनी रोगमा इन्सुलिनको सुई नै दिनुपर्ने हुन्छ । दोस्रो प्रकारको चिनी रोगमा...

प्रा.डा.डम्बरबहादुर कार्की,   असार ७, २०७७
चिनी रोगबाट पिडित व्यक्तिहरुलाई विभिन्न किसिमका रोगहरु लाग्न सक्छन् ।यी रोगहरुबाट बच्न चिनी रोगलाई राम्ररी नियन्त्रण गर्नु आवश्यक छ । चिनी रोगमा दुई प्रकारका दीर्घकालिन रोगहरु पाईन्छन् । मसिना रगतका नलीहरु प्रभावित भएर हुने रोगहरुलाई माइक्रोभास्कुलर र ठूला रगतका नलीहरु...

प्रा.डा.डम्बरबहादुर कार्की,   जेठ ३२, २०७७
चिनी रोगमा हुने अल्पकालीन रोगहरूमा रगतमाग्लुकोज कम हुने हाईपोग्लोइसेमिया (Hypoglycemia), रगतमा ज्यादा ग्लुकोज हुनुको साथै पिसाबमा एसिटोन हुने डायवेटिक किटो एसिडोसिस (Diabetic keto acidosis), रगतमा ज्यादा ग्लुकोज भएता पनि पिसाबमा एसिटोन नदेखिने हाइपर अस्मोलार हाइपरग्लाइसेमिया (HyperosmolarHypoglycemia) र जिवाणुहरुद्वारा सङ्क्रमण हुने...

प्रा.डा.डम्बरबहादुर कार्की,   जेठ २५, २०७७
विभिन्न देशहरुमा गरिएका चिनी रोग सम्बन्धी सर्वेक्षणहरुमा बेग्ला बेग्लै उमेर समूहका महिला तथा परुषहरुलाई समावेश गरिएको पाईन्छ । यसै कारणले गर्दा विभिन्न विशेषज्ञहरुले गरेका सर्वेक्षणमा चिनीरोगीहरुको संख्या बेग्ला बेग्लै उल्लेख गर्ने गरेको पाइन्छ । कुनै कुनै सर्वेक्षणमा बीस वर्ष भन्दा...

प्रा.डा.डम्बरबहादुर कार्की,   जेठ १८, २०७७
चिनी रोगका लक्षणहरु चिनी रोगमा पाइने लक्षणहरूले चिनी रोग हुन सक्ने सम्भावनालाई सङ्केत गर्छ । यो रोगमा पाइने लक्षणहरू भएका व्यक्तिहरूले आफूलाई चिनी रोग भए नभएको कुरा पत्ता लगाउन चिकित्सकसँग सम्पर्क गरेर रगतको जाँच गराउनु पर्छ । चिनी रोग भएका...

प्रा.डा.डम्बरबहादुर कार्की,   जेठ ११, २०७७
राती सुतेको बेला घुर्ने, सास फेर्न गाह्रो हुने र केही समय सास रोकिनेरोगलाई अवस्ट्रकटिभ स्लिप एपनिया अथवा छोटकरीमा ओएसए भनिन्छ । सुतेको बेला एक घण्टामा पाँच अथवा पाँच पटक भन्दा ज्यादा केही समय सास बन्द हुने रोगलाई ओएसए भनिन्छ ।...

प्रा.डा.डम्बरबहादुर कार्की,   चैत्र ११, २०७६
हिजोआज डायबेटिज अर्थात् चिनी रोगको विषयमा थाहा नपाउने मानिसहरूधेरै कम छन् । चिनी रोगलाई मधुमेह पनि भनिन्छ । चिनी रोगमा धेरै पिसाब हुनुकासाथै प्यास पनि बढी नै लाग्ने गर्छ । मुख सुक्नु, ज्यादा खाना रुचिहुनुका साथै दृष्टि कमजोर हुनु, दुब्लाउँदै...