चैत्र १५, २०८०, बिहिबार

४५ समाचारहरू
प्रा.डा. डिबी कार्की,बरिष्ठ मुटुराेग विशेषज्ञ हुनुहुन्छ ।

प्रा.डा.डम्बरबहादुर कार्की,   चैत्र ४, २०७६
स्वचालित स्नायु दुई प्रकारका हुन्छन् । सिम्पेथेटिक र पारासिम्पेथेटिक स्नायुहरूका बेग्लाबेग्लै काम हुन्छन् । यी स्नायुहरू विभिन्न रोगमा प्रभावित भए, नभएको कुरा पत्ता लगाउन धेरै जाँचहरू गर्न सकिन्छ । । यी जाँचहरू गर्नु अगाडि कमसे कम ३० मिनेट आराम गर्नु...
प्रा.डा.डम्बरबहादुर कार्की,   फाल्गुन २७, २०७६
प्रा.डा.डम्बरबहादुर कार्की,   फाल्गुन २०, २०७६


प्रा.डा.डम्बरबहादुर कार्की,   फाल्गुन ६, २०७६
खुसीको खानी ज्ञान हो । ज्ञान प्राप्त गर्न अध्ययन गर्नुपर्छ । स्वास्थ्य ज्ञानले मानिसलाई खुसी पार्नुका साथै रोगीहरूको कष्ट कम गराउन पनि मद्दत गर्छ । मेटावोलिक सिन्ड्रोमको विषयमा राम्रो जानकारी प्राप्त गरेपछि यसलाई नियन्त्रण गर्न सकिन्छ । नेपाल सरकारको स्वास्थ्य...

प्रा.डा.डम्बरबहादुर कार्की,   पुष १, २०७६
रुमाटिक फिवर के हो ? रुमाटिक फिवर प्रायः ५ देखि १५ वर्षका बालबालिकाहरूलाई हुन्छ । घाँटी दुखेर ज्वरो आएको दुईतीन हप्तापछि रुमाटिक फिवर हुने संभावना हुन्छ । घाँटी दुखेका करिव ३ प्रतिशत बालबालिकाहरूलाई मात्र रुमाटिक फिवर हुन्छ । प्रायः मुटुका...

प्रा.डा.डम्बरबहादुर कार्की,   मंसिर २४, २०७६
संसारमा दुई करोड ३० लाखलाई कमजोर मुटु रोग भएको तथ्यांक छ । फ्रमिंधाममा भएको अध्ययनअनुसार ५०५५ वर्ष उमेर पुगेकाहरूमध्ये एक हजारमा ८ जना र ८०८५ वर्ष उमेर पुगेकाहरूमा एक हजारमा ६६ जनालाई कमजोर मुटु रोग पाइएको छ । ४० वर्ष...

प्रा.डा.डम्बरबहादुर कार्की,   मंसिर १७, २०७६
मुटुमा रक्त संचार गराउने करोनरी आर्टरीहरू अचानक साँघुरिएर हृदय मांसपेसीमा आघात पर्ने रोगलाई हृदयघात (हार्ट अट्याक) भनिन्छ । हृदयघात ज्यादै कडा किसिमको रोग हो । यो रोग हुने बिरामीहरूको अचानक मृत्यु पनि हुन सक्छ । तर, यस रोगलाई सुविधा सम्पन्न...

प्रा.डा.डम्बरबहादुर कार्की,   मंसिर ३, २०७६
मुटुमा रक्तसंचार गराउने करोनरी आर्टरीहरू एवर्टाबाट निस्कन्छन् । यिनीहरूलाई दायाँ र बायाँ करोनरी आर्टरी भनिन्छ । बायाँ करोनरी कार्टरीका दुई मूख्य हाँगाहरू हुन्छन् । यिनीहरूलाई लेफ्ट एन्टेरिएर डिसेन्डिङ र सर्कम्फ्लेक्स करोनरी आर्टरी भनिन्छ । माथि उल्लेख गरिएका तीनवटा करोनरी आर्टरीहरूका...

प्रा.डा.डम्बरबहादुर कार्की,   कार्तिक २५, २०७६
छाती दुखाउने धेरै कारणहरू हुन्छन् । धेरैजसो कारणहरू मामुली किसिमका हुन्छन् र यिनीहरूले शरीरलाई ठूलो हानि पुर्याउँदैनन् । छाती दुख्ने केही कारणहरू ज्यादै गम्भीर प्रकृतिका हुन्छन् र यी कारणहरूको पहिचान समयमा नै भएन भने ज्यानलाई नै खतरा पुग्न सक्छ ।...

प्रा.डा.डम्बरबहादुर कार्की,   कार्तिक १९, २०७६
विभिन्न किसिमका मुटु रोगहरूमध्ये हृदयाघात गराउने मुटु रोगलाई मुख्य मानिएको छ । मुटुको मांशपेसीलाई रक्त संचार गराउने रगतका नलीहरूलाई करोनरी आर्टरी भनिन्छ । धुम्रपान गर्ने, डाइबिटिज भएका र रगतमा ज्यादा कलेष्ट्रोल हुने मोटा महिला तथा पुरुषहरूका करोनरी आर्टरीहरू साँघुरिन सक्छन्...

प्रा.डा.डम्बरबहादुर कार्की,   कार्तिक ५, २०७६
गाउँघरका बिरामीहरूलाई नजिकको स्वास्थ्य सेवा केन्द्रमा उपचार गराउन सजिलो पर्छ । स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले पुरानो दम खोकी पत्ता लगाउन यो रोगसम्बन्धी जानकारी राख्नु आवश्यक पर्छ । दम खोकीसम्बन्धी प्रश्नहरू सोधेर यो रोगको निदान गर्न सकिन्छ । हेल्थ सेन्टरमा पुरानो...

प्रा.डा.डम्बरबहादुर कार्की,   आश्विन ७, २०७६
पुरानो दम खोकी रोग चालीसपचास वर्ष पुगेका महिला तथा पुरुषमा पाइन्छ । पुरुषमा भन्दा महिलाहरूमा यो रोग केही मात्रामा ज्यादा हुन्छ । भेन्टिलेसन नभएका घरभित्र दाउरा बालेर खाना पकाउने महिलाहरू नै भएकाले सीओपीडी महिलाहरूमा ज्यादा भएको हुन सक्छ । सन्...

प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ ३१, २०७६
सीओपीडीको न्वारान सीओपीडीको न्वारान धेरैपल्ट भएको इतिहास छ । पुरानो दमखोकीलाई सीओपीडी भन्ने नाम दिइएको धेरे वर्ष अगाडिदेखि यो रोगका विषयमा वैज्ञानिकहरूले छलफल गरेका पाइन्छ । सन् १६७९ मा स्विट्जरल्याण्डका थिओफाइल बोनेटले सीओपीडीलाई भोल्युमिनस लङ्ग्स अर्थात् फुलेको फोक्सो भनेका रहेछन्...

प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ १७, २०७६
संसारमा मोटा मानिसहरू कति छन् ? यो विषयमा सबैले थाहा पाइराख्नु राम्रो हो । कम आम्दानी र ज्यादा आम्दानी हुने मुलुकहरूका मानिसमा मोटोपन दिनहुँ बढिरहेको तथ्यांकले देखाउँछ । संसारभरका १३ प्रतिशत प्रौढहरू अधिक मोटोपनका सिकार भएको सन् २०१६ को तथ्यांकले...

प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ १०, २०७६
धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरालाई विश्व स्वास्थ्य संगठनले सन् १९९५ मा व्यापक रूपमा प्रचार प्रसार गरेको थियो । अमेरिकाका रेड इण्डियनहरू पनि धुम्रपान गर्न मनपराउँथे । उनीहरू धुम्रपान गर्ने पाइपलाई 'टोबागो' भन्ने गर्थे । नेपालमा स्थापित चुरोट, बिँडीका...

प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ ३, २०७६
मदिरा धेरै किसिमका हुन्छन् । अन्न वा फलफूललाई कुहाएर मदिरा बनाइन्छ । यसरी कुहाई डिस्टिलेसन गरेर बनाएको रक्सीलाई ह्विस्की भनिन्छ । विभिन्न प्रकारका मदिरामा रक्सीको प्रतिशत फरक फरक हुन्छ । मध्यकालीन युगतिर अरबवासीहरूले डिस्टिलेसन गरेर रक्सी बनाउने प्रविधि सर्वप्रथम सुरु...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण २८, २०७६
रगतमा कोलेष्ट्रोल हुनु पर्ने भन्दा ज्यादा भयो भने मुटुरोग हुन सक्छ । मुटुरोग हुन नदिन नराम्रो कोलेष्ट्रोल बढन दिनु हुँदैन । रगतको कोलेष्ट्रोल बढन नदिन औषधि प्रयोग गर्नुका साथै खानपिनमा परहेज गर्नु अति आवश्यक छ । यस कुरामा विशेषज्ञहरुको दुई...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण २१, २०७६
रगतमा कोलेष्ट्रोल कति हुनु पर्छ भन्ने प्रश्न सर्वसाधारणले चिकित्सकहरुलाई बरावर सोधने गर्दछन् । रगतमा पाइने नराम्रो खालको कोलेष्ट्रोललाई लोडेन्सीटी लाइपो प्रोटिन कोलेष्ट्रोल (LDL-C) र राम्रो लाई हाइ डेन्सीटि लाइपो प्रोटिन कोलेष्ट्रोल (HDL-C) भनिन्छ । रगतमा पाइने अर्को चिल्लो पदार्थ ट्राइग्लिसेरायड...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण १४, २०७६
रगतमा हुनुपर्ने भन्दा बढी कोलेस्ट्रोल भयो भने हृदयघात हुन सक्छ भन्नेमा अचेल विवाद देखिँदैन । यसमा विश्वास दिलाउन वैज्ञानिकहरूलाई धेरै वर्ष लाग्यो । सन् १९६१ मा मात्र कोलेस्ट्रोलले मुटुरोग निम्त्याउँछ भन्नेले मान्यता पायो । POULLETIER DE LA SALLE ले सन्...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण ७, २०७६
हाम्रो शरीरमाब्लडप्रेसर बढ्नु पनि हुँदैन र कम पनि हुँनुहुदैन । ब्लडप्रेसर बढ्नु घट्नु यी दुवै अवस्था स्वास्थ्यको लागि हानिकारका मानिन्छ । ब्लडप्रेसर हुनु पर्ने भन्दा ज्यादा हुँदा हाम्रा शरीरका विभिन्न अंगहरुमा अवाञ्छनीय प्रभाव पर्छ जसले गर्दा दीर्घरोगहरुबाट पीडित हुनुपर्ने हुनसक्छ...