बैशाख ७, २०८१, शुक्रबार

७२ समाचारहरू

घनेन्द्र ओझा,   मंसिर २२, २०७९
नेपाल प्रज्ञाप्रतिष्ठान नेपाली लेखक, स्रष्टा, कलाकारहरूको सम्मानित संस्था हो । तत्कालीन साहित्यप्रेमी, कलाप्रेमी राजा महेन्द्रले स्थापना गरेको रोयल नेपाल एकेडेमीले ६ दशक उमेर पार गरिसकेको छ । यसको स्थापना देशमा लोकतन्त्र कायम रहँदै भएको भए तापनि स्थापनाको केही वर्षपछि नै...


घनेन्द्र ओझा,   माघ ९, २०७८
देशमा गणतन्त्र छ । झण्डै अढाइ सय वर्ष लामो शासन गरेको शाह वंशीय राजतन्त्रको अन्त्य गरेर मुलुकलाई गणतन्त्रात्मक बनाइएको छ । दोस्रो जनआन्दोलनको जोडबलमा पुनर्स्थापित लोकतन्त्रलाई दुरूपयोग गरेर कुनै औपचारिक विधिविधान र प्रक्रिया नअपनाई राजतन्त्रको जरोकिलो उखेलिएको छ । र,...

घनेन्द्र ओझा,   माघ ४, २०७८
भ्रष्टः १. कहीँबाट फ्यात्त खसेको, च्युत भएको, गिरेको । २. आचरण र अनुशासनबाट तल झरेको, दुश्चरित्र, ३. अपवित्र, दूषित, ४. बिग्रेको, विनाश भएको । (नेपाली बृहत् शब्दकोश, दशौँ संस्करण, नेपाल प्रज्ञाप्रतिष्ठान, पृष्ठः ९७२) भ्रष्टाचारः १. पतीत आचरण, दूषित मर्यादा, २....

घनेन्द्र ओझा,   पुष २७, २०७८
नेपाली कांग्रेसले २००७ सालयता नेपाली राजनीतिका अनेक हावाहुरी खेपेको छ । लोकतान्त्रिक आन्दोलनका हरेक मोर्चामा अग्रपंक्तिमा रहेर संघर्ष गरेको छ । नेपाली कांग्रेस ७ दशक लामो इतिहास बोकेको पार्टी हो । नेपाली राजनीतिक इतिहासका हरेक घटना र दुर्घटनामा प्रत्यक्ष/परोक्ष जोडिएको...

घनेन्द्र ओझा,   पुष १९, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशन शान्त, सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । कुनै तनाव र अप्ठ्रा नभई महाधिवेशन सम्पन्न हुनु खुसीको कुरा हो कांग्रेसजनका लागि । तर, महाधिवेशन सुरु हुनुअघि स्थानीय तहका अधिवेशनहरूमा भने केही तनाव, द्वन्द्व, विवाद र...

घनेन्द्र ओझा,   पुष १५, २०७८
हालको नेपाली लेखक संघले २००८ सालमा बीपी कोइरालालगायतले स्थापना गरेको लेखक संघकै निरन्तरताको दाबी गर्दै आएको छ । लोकतान्त्रिक स्रष्टा र लेखकहरूको साझा चौतारोका रूपमा नेपाली लेखक संघलाई लिइँदै आएको छ । तथापि, यस संघभित्र लोकतान्त्रिक लेखक, स्रष्टा मात्र छन्...

घनेन्द्र ओझा,   पुष १२, २०७८
२००३ सालमा कलकत्तामा भएको अधिवेशनले पार्टीको कार्यसमिति पनि चयन गर्यो । नेपालको जेलमा रहेका जिउँदा शहीद टंकप्रसाद आचार्यलाई सभापति चयन गरियो । बीपी कोइराला आफू कार्यकारी सभापतिमा रहे भने बालचन्द्र शर्मा महामन्त्री, डा. डिल्लीराम रेग्मी प्रकाशन विभाग अध्यक्ष, कृष्णप्रसाद भट्टराई...

घनेन्द्र ओझा,   पुष ९, २०७८
राणाहरूको बोलवाला । २ असोज १९०३ मा कोतको हत्याकाण्ड मच्चाएर सत्ताका हर्ताकर्ता बनेका जङ्गबहादुर राणाले बसालेको जहानियाँ शासनको थितिको निरन्तरता कायमै रहेको समय । चन्द्रशम्शेर जस्ता धूर्त र क्षमतावान् प्रधानमन्त्री रहेको बेला । कृष्णप्रसाद कोइराला, जो त्यस समयमा केही सचेत,...

घनेन्द्र ओझा,   पुष २, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएको छ । पदाधिकारीको मत गणना जारी छ तर सभापति, उपसभापति, महामन्त्रीको परिणाम सार्वजनिक भइसकेको छ भने सहमहामन्त्रीमा पनि २ जना निर्वाचित भइसकेका छन् भने अन्य ५ जनाको मत गणना जारी छ । कांग्रेसको महाधिवेशनको परिणाम...

घनेन्द्र ओझा,   मंसिर २१, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढिरहेको छ । देशभर विभिन्न तहका अधिवेशन भइरहेका छन् । स्थानीय र प्रदेश तहका अधिवेशन लगभग सम्पन्न पनि भएका छन् । क्रियाशील विवादका कारण रोकिएका केही जिल्लाका अधिवेशन भने महाधिवेशनपछि गर्ने निर्णय कांग्रेसले गरिसकेको छ...

घनेन्द्र ओझा,   कार्तिक २५, २०७८
बुँदा नं. ४.१३ मा नेतृत्व र अधिनायकत्वअन्तर्गत सामन्तवाद र साम्राज्यवादबाट सामाजिक मुक्ति र राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने आन्दोलनको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हो । यस क्रान्तिको नेतृत्व पनि सर्वहारा-श्रमजीवी वर्गले मात्र गर्न सक्छ । सर्वहारा-श्रमजीवी वर्गको, मार्क्सवाद-लेनिनवादको मार्गदर्शनमा चल्ने राजनीतिक पार्टीले...

घनेन्द्र ओझा,   कार्तिक २२, २०७८
कानुनको शासन भनेर बुँदा नं. ४.८ मा जनताका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारहरू, मौलिक अधिकार, मानवअधिकार र नागरिक अधिकारहरूको रक्षाका निम्ति कानुनको शासन भन्ने कुरालाई हामीले आफ्नो कार्यक्रममा सुस्पष्ट रूपमा समावेश गरेका छौँ । कुनै पनि व्यक्तिमाथि कानुनअनुसार अधिकारप्राप्त निकायको...

घनेन्द्र ओझा,   कार्तिक १९, २०७८
बुँदा ४.४ मानवअधिकारको रक्षा भन्दै उल्लेख गरेको छ- दुनियाँमा कम्युनिस्टहरू मानवअधिकारको पक्षमा छैनन् भन्ने पुँजीवादपन्थीहरूको व्यापक प्रचार छ । कतिपय कम्युनिस्टहरू पनि मानवअधिकारको रक्षा गर्ने हाम्रो काम र कार्यक्षेत्र होइन भन्ने ठान्छन् । हामी मानवअधिकारको पक्षमा छौँ र लामो समयदेखि...

घनेन्द्र ओझा,   कार्तिक १६, २०७८
जनताको बहुदलीय जनवादमा मूलभूत रूपमा १४ वटा कुरा छन् । दस्तावेजको बुँदा ४ मा यी विशेषतालाई यस कार्यक्रमका थप विशेषताहरू भनेर उल्लेख गरिएको छ । यसमा उल्लेख भएका जबजका १४ वटा विशेषता यस प्रकार छन् । १. संविधानको सर्वोच्चता २....

घनेन्द्र ओझा,   कार्तिक १३, २०७८
कसले खनेको हो यो बाटो ? रोप्यो कसले यी गमलामा -यति सुन्दर फूलहरू ? को हो मालिक यसको ? छ कोसँग यस जमिनको धनीपुर्जा ? कति श्रमिक हातहरूले बिराए होलान् यो सुन्दर फाँट कति मुलायम हातहरूले सुमसुम्याए होलान् यी हिमाल...

घनेन्द्र ओझा,   आश्विन २३, २०७८
केही बेरमै ढल्किनेछ आकाशमा फुलिरहेको घाम छोपिनेछ धर्ती निष्पट्ट अँध्यारोले एउटा भयानक मूर्दा-शान्तिको उदय हुनेछ! स्तब्ध बन्नेछ जग सुनसान हुनेछ सारा हो, अनि जाग्नेछ निस्तब्धता अनि जुर्मुराउनेछ उदासी तर, होइन तब उठ्नेछ बदमासी तब हिँड्नेछ अत्याचार! शहरको कुनै महँगो रेस्टुराँमा...

घनेन्द्र ओझा,   आश्विन २१, २०७८
विक्रमको २०४० को दशकमा पनि कम्युनिस्ट फुटको क्रमले निरन्तरता पाइरह्यो । पुष्पकमल दाहाल २०४५ सालमा नेकपा मशालको महामन्त्री भए । मशालले माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय गर्यो । यी दुवै दल २०४६ सालको आन्दोलनमा संयुक्त वाम मोर्चामा गएनन् ।...

घनेन्द्र ओझा,   आश्विन १७, २०७८
सन् १९९० यता विश्व कम्युनिस्ट आन्दोलन नै एक प्रकारले अवसानको संघारमा छ । तत्कालीन सोभियत संघमा रहेको ७२ वर्ष लामो कम्युनिस्ट शासन जब सन् १९८९ मा सोभियत संघ विघटन भएसँगै सुस्त गतिमा पुँजीवादतिर ढल्किँदै गयो, तब विश्व कम्युनिस्ट आन्दोलनको रूपरेखा...