चैत्र १६, २०८०, शुक्रबार

७२ समाचारहरू

घनेन्द्र ओझा,   भदौ ४, २०७६
देशका दुई ठूला कम्युनिस्ट पार्टीहरू एकताको क्रममा रहेका छन् । एकताको कार्य लगभग अन्तिम चरणमा पुगेको छ । पार्टीका प्रमुख निकायहरू, जनवर्गीय संगठन तथा अन्य क्षेत्रमा समेत लगभग एकताको काम सकिइसकेको छ । यद्यपि, नवसंयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रका असन्तुष्टिहरू...


घनेन्द्र ओझा,   श्रावण २५, २०७६
चूडामणि देवकोटा (६५), अहिले नेपाली गीतकारहरुको छाता संस्था गीतकार संघका अध्यक्ष हुनुहुन्छ । नेपाली गीत, संगीतको विकास, विस्तार र स्तरीयताका लागि क्रियाशील देवकोटाको लेखनको विशेष क्षेत्र पनि गीत नै हो । हालसम्म एक सय बढी गीत रेकर्ड गराइसक्नुभएका देवकोटाका सातवटा...

घनेन्द्र ओझा,   श्रावण २२, २०७६
देशका ठूला दुई कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र अन्ततः एउटै शक्तिका रुपमा उदाउने सोच वा रणनीतिको परिणाम हाल एउटै नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अटाएका छन् । समग्र नेपाली राजनीतिका लागि यो सुखद पक्ष हो । स्वयं...

घनेन्द्र ओझा,   श्रावण १८, २०७६
गंगाप्रसाद उप्रेती (७२), अहिले नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति हुनुहुन्छ । लामो समय त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा प्राध्यापन गर्नुभएका उप्रेती साहित्यलेखनमा, विशेषगरी नियात्रा र समालोचनामा सक्रिय हुुनुहुन्छ । विद्यार्थीकालमै निर्दलीय पञ्चायतविरोधी आन्दोलनका क्रममा झण्डै तीन वर्ष जेल जीवन विताउनु भएको छ । लोकसंवादले...

घनेन्द्र ओझा,   श्रावण १२, २०७६
जनताको बहुदलीय जनवाद दस्तावेज भन्छ नेपालको जलस्रोतमा नेपाली जनताको अक्षुण्ण सार्वभौमिक अधिकारलाई रक्षा गर्ने नीति अवलम्बन गरिनेछ । यस्तो गज्जबको राष्ट्रवादी नीतिलाई कतिको पालना गरियो वा लागू गरियो ? कुख्यात महाकाली सन्धिका लागि कुन पार्टीका कुन नेताले दबाब दिएका थिए...

घनेन्द्र ओझा,   श्रावण ५, २०७६
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमालेको मार्गदर्शन भनिएको नेकपा एमालेको पाँचौँ महाधिवेशन (२०४९ माघ)बाट पारित नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद नामक दस्तावेजले राज्य व्यवस्था, शासनप्रणाली, आर्थिक व्यवस्था, संस्कृति तथा शिक्षा, जाति, धर्म र भाषा, स्वास्थ्य, महिला, सामाजिक सुधार, न्याय व्यस्थापन,...

घनेन्द्र ओझा,   असार २९, २०७६
केही दिनअघि नव समायोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो लक्ष्यबाट साम्यवाद हटाइने बताएको समाचार आए सञ्चार माध्यममा । त्यसअघि तत्कालीन एमालेका महासचिव स्वर्गीय मदनकुमार भण्डारीको २७औँ स्मृति दिवसका अवसरमा गत जेठ...

घनेन्द्र ओझा,   असार २२, २०७६
जनताको बहुदलीय जनवादबारे यसको अवधारणा आएसँगै तत्कालीन एमालेभित्रै निकै चर्का विवाद र बहस नभएका होइनन् । आमूल परिवर्तन पक्षधर र सुधारवादी दुई खेमा प्रस्ट देखिएका हुन् पार्टीभित्र त्यस बेलै । सीपी मैनाली, झलनाथ खनालहरू आमूल परिवर्तनको लाइनमा रहेर मदन भण्डारीको...

घनेन्द्र ओझा,   असार १५, २०७६
हिजो २०७६ असार १४ अर्थात् नेपाली कम्युनिष्ट आन्दोलनका एक दूरदर्शी र चर्चित नेता मदनकुमार भण्डारीको जन्मदिन । पुष्पलालहरूले जन्माएर हुर्काएको नेपाल कम्युनिष्ट पार्टीको विक्रम संवत२०४० को दशकको पछिल्लो समयको नेतृत्व गर्नुभएका भण्डारीको २०५० जेठ ३ गते दासढुंगामा गाडी दुर्घटनामा निधन...

घनेन्द्र ओझा,   असार ५, २०७६
सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस नेपाली राजनीतिको अभिभावक दल हो । १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्यका लागि होस् वा ३० वर्षे निर्दलीय पंचायती व्यवस्थाको अन्त्यका लागि, हरेकजसो नेपाली राजनीतिक आन्दोलनको अग्रभागमा रहेर मुलुक र मुलुकबासीलाई लोकतान्त्रिक व्यवस्थामा...