चैत्र १६, २०८०, शुक्रबार

१४ समाचारहरू

रमेश भट्टराई ‘सहृदयी’,   कार्तिक २७, २०७७
कलम कल्पनाको सागरभित्र वायुको गतिमा दौडिएका विलक्षण भाव लहरी जीवन्त छ, महाकविको आशुकवित्व प्रभावभित्र । धनधान्यकी देवी महालक्ष्मीको भव्य पूजाअर्चना गर्दै नेपालीहरू आँगनीमा देउसी खेल्दै थिए हुनन्; वि.सं. १९६६ कार्तिक २७ गते देवकोटाकी माता अमरराज्यलक्ष्मीदेवी उनलाई धर्तीमा स्वागत गर्न प्रसववेदनामा...
रमेश भट्टराई ‘सहृदयी’,   कार्तिक १५, २०७७


रमेश भट्टराई ‘सहृदयी’,   जेठ २०, २०७७
बजेट र शिक्षा केही वर्षअघिदेखि नै शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा विनियोजन गर्ने अनुमान गर्नुभएको समाचार आएका थिए । आव २०६८/०६९ मा नै १६.६ प्रतिशत बजेट विनियोजन गरेको हाम्रो देशले विगत १० वर्षको तुलनामा आफूmलाई किन...

रमेश भट्टराई ‘सहृदयी’,   जेठ ४, २०७७
सरकारद्वारा सुन्दर नीति तथा कार्यक्रमलाई प्रस्तुत गर्ने भनियो । सञ्चार माध्यमले पनि प्राथमिकताका साथ लाइभ टेलिकास्ट गरेर सर्वसाधारणलाई सुसूचित गराए ।सायद ! यो उनीहरूको कर्तव्य थियो होला । राष्ट्रपतिका अघिपछि कारदेखि बाइकको लाममा सुरक्षा कर्मीको कडा पहरा पनि देखिन्थ्यो ।...

रमेश भट्टराई ‘सहृदयी’,   बैशाख २५, २०७७
महात्मा गौतम बुद्धका एक जना शिष्यले एक भिखारीलाई भेटेर उपदेश दिने चेष्टा गरेछन् । बिचरा भिखारीले सन्देशलाई कसरी सुन्थे र ! शिष्यले बुद्धका अघि आएर भने एक जना भिखारीलाई उपदेश दिएको तर ती मूर्खले मेरो कुरालाई ध्यानै दिएनन् । बुद्धले...

रमेश भट्टराई ‘सहृदयी’,   चैत्र २३, २०७६
मानिसको स्वभाव चञ्चल हुन्छ । ऊ व्यस्त रहन चाहन्छ । व्यस्त हुँदा पनि चिन्ता गर्छ अनि फुर्सदमा पनि चिन्ता लिने मानवीय स्वभाव हुन्छ । एकान्तवासपूर्व मानिसहरूमा सधैँ जसो व्यस्त नै थियो । अधैर्यताका कारण तनावको ज्वाला उठ्थ्यो जुन कुरा अफिसदेखि...

रमेश भट्टराई ‘सहृदयी’,   चैत्र ९, २०७६
आजको पुस्ताको स्वभावलाई तपाईंहरुहेरेर पुराना पुस्ता किन दुखी हुन्छन् ? नौ महिना कोखमा भोगेका लाखौँ पीडा र वेदना अनि प्रसवको हण्डर जीवन र मृत्युको दोसाँध थियो । सन्तानको जन्मसँगै अघिका सारा वेदनालाई सन्तानको मुख हेरेरै बिर्सने ममता कति महान् हुँदो...

रमेश भट्टराई ‘सहृदयी’,   चैत्र २, २०७६
बूढा के हो !, सुर्ती खाएजस्तो छ त, हात गह्नाउँछ त हँ ? अफिसबाट घर आइपुग्नासाथ श्रीमतीले शंकाको झटारोले प्रहार गरिन् । म पनि के कम भनिदिएँ आजभोलिको जमानामा जाँड, रक्सी, चुरोट, यसो माछामासु नखाने साधुका कोही साथीभाइ हुन्छन् त...

रमेश भट्टराई ‘सहृदयी’,   माघ २३, २०७६
सम्माननीय प्रधानमन्त्रीले सरकारका राम्रा कामलाई पनि बोलिएन, विरोधका शैलीमा मात्र आवाज आए भन्ने भाव व्यक्त गर्नुभएको कुरा बजारमा निकै चर्चाको विषय बन्यो । तर, किन जनताको प्रतिनिधिका राम्रा कामलाई पनि प्रशंसा गरिँदैन त ? यसमा अचम्मको सार आउन सक्ला ।...

रमेश भट्टराई ‘सहृदयी’,   माघ १२, २०७६
आज शहीदको त्याग र समर्पणलाई सम्झँदा हामीले नाक फुलाइहाल्ने उस्तो उन्नति भने गरेका छैनौँ । आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थालाई जनमुखी धारमा राखेर संविधान कोरिएको छ । हिजोकै इतिहासतिर नियाल्दा लामो प्रतीक्षाको घडीपछि विभिन्न प्राकृतिक विपद्, संक्रमणकालीन चुनौतीका बीचमा देशले जनमुखी...

रमेश भट्टराई ‘सहृदयी’,   मंसिर २०, २०७६
भाषाका कुरामा पनि भूपी शेरचनले भनेझैँ हामी जेटयुगमा होइन, पेट युगमै छौँ । भाषाको संरक्षणका पाटा पनि पेटको समस्यासँग गएर चुनौती बन्दै छन् । समस्या सामाजिक मनोविज्ञान र सिंगो मुलुकको हो । हिजोसम्म घाँस, दाउरा, मेलापातमा या त आफ्नो समुदायमा...

रमेश भट्टराई ‘सहृदयी’,   मंसिर १३, २०७६
नागरिक समाजले सीमा बचाऊ अभियानका आधारमा नेपालको डिजिटल एलिभेसन मोडेलबाट वास्तविक नक्सा उतारेको छ । सरकारले नगरेको काम यो समूहले गर्यो । विज्ञहरूको सहभागिता र वास्तविकताका आधारमा नक्सा तयार पारिएको समाचार प्रकाशन भएका छन्, जहाँ वरिष्ठ पत्रकार भैरव रिसालको पनि...

रमेश भट्टराई ‘सहृदयी’,   असार ६, २०७६
भर्खरै विवाह गरी पठाएकी छोरीलाई मैतालु लिन आउँदा बाबाले सोधेछन्, छोरी नयाँ जीवनको सुरुवात गरेको घर कस्तो बस्दै छ त ? छोरीले भनिछिन्, कडा ठाउँमा हातको कुहिनो मज्जाले ठोक्किएर हुरुक्कै भएजस्तो बाबा । शिक्षकलाई पनि आफ्नो काम फलामको चिउरा चपाउनु...