दशैं हिन्दुहरुको चाड हो । तर यसलाई कसैले सबै नेपालीको भन्ने पनि गरेकाे पाइन्छ ।दशैंले निकै ठुलो राजनीतिक र साँस्कृतिक बहसकाे रुप लिने गरेको छ । कहिले त्यो चुलिन्छ त्याे कहिले त्यो सेलाउछ । मैले यो बहसको बिषवयमा यहाँ नगै...
माओत्सेतुङ देङ स्याओपिङ सी चिनफिङ उक्लियौ सभ्यताको शिखर द्वन्द्व, क्रान्ति र रूपान्तरणबाट आकाश हेर्दै गरेको ग्रेटवाल ग्रसित बन्दै छ आक्रान्त बन्दै छ । आखिर के हो कोरोना भाइस यो हुन सक्छ भर्चुअल एप्स यसले थप आतङ्कित बनाउँदै छ युरोपलाई फैलिँदै...
प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औँ जन्मदिनले एउटा तरंग नै फैलियो । विभिन्न संचार माध्यम, सामाजिक संजाललगायतमा नेपालको नक्सा अंकित १५ किलोको केक र ओलीको जन्मदिनका बारेमा आलोचनात्मक टिप्पणीहरू भए । जन्मदिन मनाउनु कुनै अस्वाभाविक संकृति होइन । हामी जोकोहीले विभिन्न...
नेपाली मूल किरात राई जातिबाट भारतको सिक्किम प्रदेशको मुख्यमन्त्री भएर २५ वर्ष शासन गरेका पवन चाम्लिङ किरात राई यायोक्खा केन्द्रीय समितिले आयोजना गरेको यले सम्वत्, ५०८० को अवसरमा सम्मानित हुन आउँदा अभिव्यक्त उहाँको मन्तव्यको आधारमा यो लेख तयार भएको छ...
विज्ञान, प्रविधि र आविष्कारको क्षेत्रमा काम गर्दै आउनुभएका डा. महावीर पुनको अवधारणामा स्थापित राष्ट्रिय आविष्कार केन्द्रका बारेमा अहिले विभिन्न समाजिक संजाल, संचार माध्यमहरूबाट सूचनाहरू संप्रेषण भइरहेका छन् । नेपालमा यस्तो प्रकृतिको आविष्कार केन्द्र स्थापना भएको पनि पहिलो नै हो ।...
भर्खरै फिनल्याण्डमा ३४ वर्षकी सन्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएपछि एउटा महत्त्वपूर्ण राजनीतिक विश्लेषण सुरु भएको छ । उनी समाजवादी लोकतान्त्रिक पार्टीकी नेत्री हुन् तर पार्टी विचार र सिद्धान्तभन्दा पनि उनको कम उमेरको चर्चा विश्वभर आज विभिन्न सञ्चार...
हामी बजारमा गएर पैसा खर्च गरेर खाद्यान्न होइन, बिष किनिरहेका हुन्छौँ । क्यान्सर मानव निर्मित कृत्रिम उपभोग्य वस्तुबाट लाग्छ । प्राकृतिक उपभोग्य वस्तुले निको हुन्छ । कुनै पनि रोग लाग्नुभन्दा अगाडि रोग लाग्न नदिनु वा विभिन्न सावधानीहरू अपनाउनु अधिकतम उचित...
नेपालका लिपुलेक, लिम्पियाधुरा, कालापानीलगाएत भूभागलाई आफ्नो नक्सामा राखेर भारतले प्रकाशन गरेपछि आमनेपालीबीच एउटा तरंग फैलिएको छ । नेपाल सरकारले त्यो एक पक्षीय नक्सा अमान्य भएको घोषणा गरेको छ । भारतले नेपालका सीमा अतिक्रमण गर्दै आएको विषय कुनै नौलो होइन ।...
आखिर किन डुब्दै छन् संसारका भब्य शहर हो ची मिन्ह सिटी कम्बोडिया, भियतनाम । तरङ्ग फैलिन्छ आगामी तीस वर्ष यानेकि सन् २०५० सम्ममा डुब्दै छन् भब्य शहर यो प्राकृतिक पूर्वानुमान हो विज्ञानको भविष्यवाणी हो । पृथ्वीकै अर्को भाग नेपाल भूमिको...
नेपालमा हत्या, हिंसा, बलात्कार जस्ता अपराधका घटनाहरू दैनिक रूपमा घटिरहेका हुन्छन् । तर, बलात्कारसम्बन्धी समाचार जब आउँछ अनि मात्रै विभिन्न सूचना, सञ्चार माध्यमहरूले ठूलाठूला समाचार भाइरल बनाउन आतुर हुन्छन् । के कारणले दैनिक बलात्कार जस्ता जघन्य र नैतिक पतन हुने...
नेपालमा पर्यटनको सुरुवात सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथको सफल आरोहण गरेपछि भएको मानिन्छ । सन् १९५५ पछि नेपालमा जब राणा शासनको अन्त्य र प्रजातान्त्रिक सरकारको सुरुवात भएपछि तत्कालीन नेपाल सरकारले विदेशीहरूलाई भिजिट...
दशैँ एउटा कृषि पर्व हुनुपर्छ । कृषकहरूले वर्षाभरि खेतीमा काम गर्ने र हिउँद लागेपछि या धान पाकेपछि आफैँले पालेको खसी, बोका, सुँगुर, राँगा आदि काटेर मान्ने गरेको देखिन्छ । पछिपछि हिन्दु धर्मसँग जोडिएर हिन्दु धर्मावलम्बीको महान् चाड दशैँ पहिलो र...
विश्व राजनीतिक नेताहरूको इतिहास हेर्दा आफ्नो देश बदल्ने र संसारलाई विचार व्यवहारबाट बदल्ने केही नेताहरू जन्मिएका देखिन्छ । जुनसुकै राजनीतिक दर्शन र विचारधारा मान्ने भए पनि उनीहरूबाट गरिने अपेक्षा भनेको सुखी जनता, समृद्ध देश नै हो । सन् २०१९ का...
नेपालमा निजी (बोर्डिङ) र सरकारी (सामुदायिक) विशेष दुई प्रकारका विद्यालयहरूले वर्सेनि दुई प्रकारकै शैक्षिक जनशक्तिहरू उत्पादन गरिरहेका छन् । सामुदायिक विद्यालय राज्यको लगानी भएको तर सधैँ निजीको तुलनामा निरीह जस्तो अवस्थामा छन् । यिनलाई आमूल परिवर्तन गरी देशलाई आवश्यक पर्नेे...
तीजका बारेमा केही वर्षयता विभिन्न संचार माध्ययममार्फत् अत्यधिक मात्रमा लेख, बहस र छलफलहरू हुँदै आएका छन् । तीजको औचित्यमाथि नै थुप्रै प्रश्न उठ्न थालेका छन् । तीजका गीतका बारेमा थुप्रै प्रश्न उठिसकेका छन् । महिना दिनसम्म खाने होटलदरका बारेमा आलोचना...
संसारमै सबैभन्दा बढी आत्महत्या गर्ने देश जापान हो । त्यसमा पनि टिन एजर्सले बढी आत्महत्या गर्ने गरेको तथ्यांक छ । जापानले सन् २००७ मा आत्महत्या कम गर्न केही सिद्धान्त अघि सारेको थियो । अहिले जापानको आत्महत्या दर घट्दै आएको तथ्यांकले...
ऐतिहासिक पृष्ठभूमि जन्म दिन (ह्याप्पीबर्थडे) मनाउने आयातीत संस्कृतिले नेपाली समाजलाई नराम्रोसँग गाँजेको छ । बाह्रौंँ शताब्दीमा जन्म दिन मनाउने प्रचलन इजिप्टको रोमनबाट सुरु भएको मानिन्छ । रोमनका पुरुषले जन्म दिन मनाउँथे । महिलालाई यो अनुमति थिएन । जन्म दिनसँगै जोडिएर...
सन् २०१७ मा एक करोड ६७ लाख नेपाली इन्टरनेटसँग जोडिएका थिए । यो नेपालको जनसंख्याको ६३ प्रतिशत हो । त्यही वर्ष २२ लाख बढीले इन्टरनेट प्रयोग गरिरहेका थिए । यो संख्या सन् २०१६ मा ५४ प्रतिशत मात्रै थियो । अहिले...