चैत्र १६, २०८०, शुक्रबार

१३ समाचारहरू

डा.भोजराज घिमिरे,   भदौ १६, २०८०
वसन्त, गृष्म या शरद बने शिशिर बनोस् रहर सधैँ सुखी सुखी हुने फगत शिविर बनोस् रहर ! भ्रमर बनूँ कि फूल हूँ, सुगन्ध बाँडूँ या लिऊँ, पवित्र प्रेमको यही जरुर नजिर बनोस् रहर ! कुनै नहुन् न घाइते, नहुन् कुनै...
डा.भोजराज घिमिरे,   चैत्र ११, २०७९
डा.भोजराज घिमिरे,   श्रावण ३०, २०७८


डा.भोजराज घिमिरे,   श्रावण १६, २०७८
अमृत र बिख दुवैको सङ्गत बनी रह्यो दुई नाउ पाउमा छन्, मनखत बनी रह्यो । बन्दै शिकारी रहने हर्कत बनी रह्यो पिउँदा रगत जुको भै आदत बनी रह्यो । भन्दिनँ म मेटिने छन् प्रिय, चोट प्रेमका बद्लेर रूप दिल नै...

डा.भोजराज घिमिरे,   असार २६, २०७८
क्रान्तिकारी मन हुनेको बात अर्कै हुन्छ, शान्तिले क्रन्दन हुनेको बात अर्कै हुन्छ ! मनबेगरको धन हुनेको बात अर्कै हुन्छ, जोड्न मुख बेतन हुनेको बात अर्कै हुन्छ ! भोक नै राशन हुनेको बात अर्कै हुन्छ, पेटभरि ओलन हुनेको बात अर्कै हुन्छ...

डा.भोजराज घिमिरे,   बैशाख ११, २०७८
जहाँ म जाऊँ सँगै छ पीडा हजार तिम्रो, सहन्न भन्दै सही रहन्छु प्रहार तिम्रो ! शिकार खेल्ने हुँ भन्दथेँ भै स्वयम् शिकारी, फगत म आफैँ भएँ नयनको शिकार तिम्रो ! उषा-निसाको कुरा त त्यस्तै रहेछ बुझ्नू, निसा यताको हुँदैछ हरपल...

डा.भोजराज घिमिरे,   फाल्गुन १७, २०७६
पार्दै छ शिर तल, पाउमाथि रहेछ, शासन असल के भन्नु, नाजी रहेछ ! जुन बैङ्कमा निर्धन खजान्ची रहेछ, बुझ्दै छु त्यसको क्यै लगानी रहेछ ! ठान्दै छ होला ऊ गरेँ बैँस बन्दी, हेर्नू स्वयम् चौबन्दी बन्दी रहेछ ! जोतोस् कसले...

डा.भोजराज घिमिरे,   पुष १९, २०७६
सभाकक्ष खचाखच भरिएको थियो । भित्तामा उसको चित्रसमेत अङ्कित एउटा ठूलो व्यानर टाँसिएको थियो । सभाध्यक्षलगायत अरु विशिष्ट अतिथिले स्थान ग्रहण गर्नासाथै उसलाई बोलाइएको थियो । सभाकक्षमा उपस्थिति सबैलाई ठम्याउने कोसिस गर्दै पृथक परिचयसहित मञ्चमा आसन ग्रहण गर्न पुगेको वीरशरणले...

डा.भोजराज घिमिरे,   कार्तिक ३०, २०७६
बन्दै असल छिमेकी राख्यौँ लुलो सिमाना, यस्तै छ ताल हाम्रो बच्ला के त्यो सिमाना ? देखिन्न चाह रोक्ने आफ्ना हरे ! कसैमा, खेल्दै नजिक छ ढाडे पार्दै मुसो सिमाना ! लुट्ने-लुटाउनेको चल्दै छ खेल अहिले, फेरिन्छ क्यार हाम्रो सम्बन्धको सिमाना...

डा.भोजराज घिमिरे,   आश्विन १७, २०७६
मेरो जन्म नै झापा जिल्लाको पनि दुर्गम जस्तै ठाउँ बाहुनडाँगीमा भयो । काँकडभिट्टाबाट पनि १८ किलोमिटरको दूरीमा छ यो गाउँ । हात्ती आतंक अर्को दुखद् समस्या हो यहाँको । मेरो गाउँमा आजभन्दा झण्डै छ दशकअघिको अवस्था कस्तो थियो होला ?...

डा.भोजराज घिमिरे,   भदौ २१, २०७६
ए आमा ! यो तीजमा त साँल्दिदीलाई लिन मान्छे पठाउनुपर्छ है ! अरू कोही जाँदैनन् भने बरू म आफैँ जाऊँला । बालाई बेलैमा भनिराख्नू नि !, फुपू भन्यो भने अलिक परको जस्तो लाग्ने सोचेर त्यस घरका हरेक फुपूहरूलाई भदाले पनि...

डा.भोजराज घिमिरे,   श्रावण २५, २०७६
एक्लो छ विराज, फगत एक्लै बैठक कोठाभित्र छ आज । कोही आफन्त छैनन्, कोही सेवाग्राही दैखिँदैनन् । हिजो, अस्ति र अलिक अस्ति जस्तो उसले फत्ते गरिहाल्नुपर्ने कामका ठेली उसका अगाडि छैनन् । न कुनै परियोजनाको शिलान्यास गर्नु छ, न कुनै...

डा.भोजराज घिमिरे,   असार २८, २०७६
अपरेसन थिएटरको बाहिरको बेञ्चमा बसेर ढोकातिर एक टक हेरिरहेको मेरो ध्यान डाक्टरले विद्वतजी, छोराको बाबु हुनुभएकामा बधाई छ । अपरेसन सफल भयो, आमाछोरा दुवै कुशल छन् । वृन्दाजीको होस खुलिसकेको छ । एकछिनपछि पोष्ट अपरेटिभ वार्डमा सार्छन्, त्यहीँ हेर्नुहोला भन्दा...