बैशाख १४, २०८१, शुक्रबार

१२ समाचारहरू

नजरराम महर्जन,   असार ६, २०७७
भद्र बन्दी गृहको ३५औँदिन२०६७/०७./२४बुधवार(१० नोवेम्बर २०१०) ओम शान्तिमा गएँ । आज इन्जिनियर सुदिप भाइजीले दानको महिमा बारे बताउनु भयो । दान दिनुपर्छ । दान दिंदा त्यसको सदुपयोग हुन्छ कि हुँदैन त्यो पनि ख्याल गर्नुपर्छ । एउटा हट्टाकट्टा मान्छे भीख मागिरहेको...


नजरराम महर्जन,   जेठ १७, २०७७
भद्र बन्दी गृहकाे २६औँ दिन२०६७/०७/१५ सोमवार (१ नोवेम्बर २०१०) 'नुहाउनको लागि पानी खुल्यो'भनेर माइकबाट सुचना जारी गर्यो । यहाँ नुहाउनको लागि आफूले चाहेको बेलामा पानी पाउँदैन । यस्तै हप्ता दश दिनमा एकचोटि पाइन्छ । बाल्टिन लिएर पानी थाप्न गएँ ।...

नजरराम महर्जन,   जेठ ३, २०७७
भद्र बन्दी गृहकाे १९औँ दिन २०६७/०७/०८सोमवार (२५ अक्टोवर २०१०) आज नुहाउनको लागि पानी दियो । खाना खाएर नुहाएँ । नुहाएर घाम तापिरहेको बेला हेटौंडाबाट छोरी अनिता र ज्वाइँ समीर आए । सञ्चो विसञ्चोको कुराकानी भयो । के कसरी भयो भनेर...

नजरराम महर्जन,   बैशाख २७, २०७७
पन्ध्रौं दिन २०६७/०७/०४ बिहिवार (२१ अक्टोवर २०१०) ओम शान्ति गएँ । आज विहिवार । बाबालाई फलफूल भोग चढाउने दिन । मुरली सुनि सकेपछि प्रसाद वितरण गरियो । सित्तै प्रसाद खानु हुँदेन भनेर चन्दा वाकसमा केही रुपैयाँ हालेँ । कार्तिक ६...

नजरराम महर्जन,   बैशाख २०, २०७७
भद्र बन्दी गृहकाे छैठौं दिन (२०६७/०६/ २६ (१२ अक्टोवर २०१०)मंगलवार एक दिन, दुई दिन भन्दाभन्दै म यस भद्रवन्दी गृहमा आएको पनि आज छैंठौँ दिन भयो । आजसम्म मेरो संस्थाका कोही पनि साथीहरूले भेट्न आएका छैनन् । मेरो वचपनदेखि को साथी...

नजरराम महर्जन,   बैशाख १३, २०७७
भद्रवन्दी गृहकाे दोश्रो दिन २०६७/०६/२२ (८ अक्टोवर २०१०)शुक्रवार विहान ५ः३० बजे नम्बर खुल्यो । बाहिर गएँ । प्रहरी हिरासतबाट ल्याएको टुथपेस्ट र ब्रुस लिएर मुख धुन गएँ । प्रहरी हिरासतमा भन्दा यहाँ अलि खुकुलो महसुस भयो । पर्खाल मुनिमुनि घुम्न...

नजरराम महर्जन,   बैशाख ६, २०७७
असोज २० गते बुधवार मेरो प्रतिक्षाको घडी नजिक आयो । २० गते मलाई फेरि अदालत लैजान दुई जना महिला प्रहरीहरू आए । हिजो नै प्रहरीले मेरो विरुद्ध अदालतमा अभियोग पत्र दर्ता गराई सकेको रहेछ । आज पनि हामी ट्याक्सीमै गयौं...

नजरराम महर्जन,   चैत्र २९, २०७६
म हनुमान ढोका पुगेको दोस्रो दिन बिहान ५ बजे मेरो निद्रा खुल्यो । यसो हेरेको त बाटोभरि लाइनका लाइन मानिसहरू मस्त निद्रामा सुतिरहेका थिए । कोठातिर हेरें । हरेक कोठाको ढोका खुल्लै रहेछ । त्यहाँ त महिला थुनुवाहरू पनि रहेछन्...

नजरराम महर्जन,   चैत्र २२, २०७६
म प्रहरी खोरमा पुगेको पहिलो दिन २०६७/०६/०७ विहिवार २०६७ साल असोज ७ गते विहिवार समयबजि पुर्णिमा (इन्द्रजात्रा)को दिन मेरो जिन्दगीको पहिलो अविस्मरणीय दिन । यो दिनको घटना मेरो जीवन कहानीमा स्वर्णीम अक्षरले लेख्छ कि कालो मसिले कालो दिनको रूपमा लेख्छ...

नजरराम महर्जन,   श्रावण २६, २०७६
पहिले मैले मेरो छोरालाई विदेश नपठाउँदा मेरा कतिपय साथीहरुले मलाई मूर्ख भन्थे । मेरो छोराको भविष्य बिगार्यो भन्थें । आज मसँग छोरा छ, बुहारी छ, नाती छ, मेरो श्रीमती हामी सबै सँगै छौं । बिहान आआफ्नो समयमा खाना खाएर काममा...