नौ सौ चूहे खाकर बिल्ली हज को चली हिन्दी-उर्दुको यो कथन हामी सबैको जीवनमा पूर्णतयाः चरितार्थ हुन्छ । कसैको जीवन पनि मात्र र मात्र राम्रा कामले सुशोभित भएको हुन्न । काम, क्रोध, लोभ र मोहले कुनै पनि प्राणीलाई अछुतो रहन...
गताङ्कबाट निरन्तर प्रधानमन्त्री मोदी -यो सम्भव भयो भने यो नरेन्द्र दामोदर दास मोदी तपाईंले भनेको सबै कुरा अक्षरशः पालना गर्छ । 'अरे, यह दो लोग कहाँ चले गए' ? ज्ञानमित्र-उहाँहरु तपाईंको डिमाण्ड पुरा गर्न जानुभयो । २-३ मिनेटमै दुबै राष्ट्राध्यक्षलाई...
मलाई खेलकूद परिषद्ले वाग्लुङ्गमा सरुवा गर्यो ।त्यहाँसरुवा भएर जाँदा मलाई जहाँ एकतिर आर्थिक संकट भएको थियो, त्यही यात्राजन्य मेरो प्रवृतिलाई भने महिनैपिच्छे यात्रामा निस्किने सुनौलो अवसर पनि प्राप्त भएको थियो । महिनामा एक पटक जागीर थाम्न र कर्मचारीलाई तलब बाड्न...
मेरो जीवनको दोस्रो एवं काठमाडाैंको पहिलो जागिर थियो मार्केटिङ्ग लाइन मा । २०४५ सालको दशैंपछि हुलास वायर इण्डस्ट्रीजको केमिस्ट पदको जागिर छाडेर प्रक्टर एण्ड गैम्बल इन्डिया लिमिटेडको सेल्सम्यान को रुपमा मैले राजधानी प्रवेश गरेको थिएँ । काम थियो कम्पनीका उत्पादनहरु...
गताङ्कबाट निरन्तर ज्ञानमित्र- मित्र, यसमा तपाईंले लाज मान्नु पर्ने कुनै कुरा छैन । श्रेष्ठताको अवगुण नै यही हो उसले आफ्नो समस्याको निदान बुद्धिको साटो बलले गर्न थाल्छ । कमजोर पृथ्वीबासीले आफ्नो सूर्यको रक्षा गर्न सक्दैन्। उनीहरुको सूर्य चोरेर ल्याउ, तिनीहरुसँग...
जीवन के हो ? यस प्रश्नको जबाफमा अनेकौँले अनेकन् अवधारणा फ्यालेका छन् । कसैले जीवन 'ऋणम कृत्वा धृतम पीवेतकसैले तेन त्यक्तेन भुजीथः भनेका छन् । द्वैत - अद्वैतको विचरणा भएको छ । परमात्मादेखि जीवात्मासम्मको रोडम्याप खडा गरिएको छ । यदि...
मार्क्सवाद , समाजवाद लगायतका अनेकौं वाद एवम् मतले जति सुकै समानताको राग अलापे पनि वर्ग विशेष त मेंटिएन । कानून एवम् निरन्तरको अभ्यास र प्रयासले एक किसिमको वर्ग उन्मुलन भएको देखिए पनि वास्तविकतामा भने त्यो अर्को कोटिमा परिणत मात्र भएको...
तमाम राजनीतिक विश्लेषक, पण्डित, महापण्डित, प्रीपोल र पोस्टपोलका हावा वैज्ञानिक एवं मोदी विरोधकै लागि बाँची रहेका स्वनामधन्यहरूको अनुमान, भविष्यवाणी र कयासमा अस्वीकृतिको ठप्पा लगाउँदै बिहारका जनताले भर्खरै सम्पन्न भएको बिहार विधान सभा चुनावमा (मोदी नीतीश)कै एनडीए गठबन्धनलाई निरन्तरता दिने जनादेश...
गताङ्कबाट निरन्तर पृथ्वीमा त्यस्तो के छ ? सम्पादक जिवेन्द्रले चाख लिदै सोध्नु भयो। सूर्य, आगंतुक एलियन ले सहज भावमा भन्यौ। के रे, के रे ? जिवेन्द्रले आत्तिदै भन्नु भयो। हो, हामी सुर्य किडनैप गरी लैजान आएका हौं। 'सूर्य के फुटबल...
प्रिय मित्र राम , मेरा केमेस्ट्री टिचर राजबहादुर वर्मा कक्षामा मेरा प्रश्नले आजित भएपछि भन्नुहुन्थ्यो,' क्लास चलाउने जिम्मा तिम्रो हो कि मेरो' ? तिमी कोर्स बाहेकका कुरामा जति ध्यान दिन्छौ, त्यसको आधी मात्र पढाइमा लायौ भने यो अरविन्द, सुनील, संजय,...
गताङ्कबाट निरन्तर तपाईंको ग्रहका लागि हामी ऐलियन हौं र हामी तीनैजनाका लागि समस्त पृथ्वीवासी ऐलियन हुन '। 'गजब सम्प्रेषण शक्ति छ तपाईंसँग ! कति सजिलो पाराले विषयलाई छर्लङ्ग बनाई दिनु हुन्छ' , सम्पादक जिवेन्द्रले अचम्भित स्वरमा भन्नु भयो। 'हाम्रो ग्रहका...
२०४५ सालको दशैं पछि बजार वितरणका क्षेत्रमा काम गर्दा मेरो आर्थिक स्थिती राम्रै थियो, महिनाको आठ दस हजार कमाइन्थ्यो । तर मेरो मनमा सरकारी जागिरे हुने विपुल इच्छा रहेको थियो । बजार क्षेत्रमा राम्रो चिनचान पनि थियो, मैले तीनवटा कम्पनी...
आफ्नो कार्य कक्षमा अकस्मात ३ जना युवा आइपुगेको हेर्दा सम्पादक जिवेन्द्र सिंखडाले विस्मित स्वरमा सोध्नु भयो, होइन भाईहरुको परिचय ? तपाईँहरु अकस्मात मेरो कक्षमा कसरी आइपुग्नु भयो ?? मैले तपाईहरुलाई ढोकाबाट पसेको त देखिन । 'तपाईँको ग्रहमा हामीलाई काहीँ पनि...
सन १९७७-७८ मा ६ अथवा ७ क्लासमापढ्दाको कुरा हो, मैले त्यस बेलाका भगवान् रजनीशको आचार्य रजनीशका नामबाट प्रकाशित पहिलो पुस्तक पढेको थिंए, अझै सम्झना छ पुस्तकको नाम 'ज्योतिष अद्वैत'को विज्ञान। छात्र जीवनदेखि ओशोका किताब पढ्न थालेको क्रम सन् २००८ सम्म...
सूर्यमा पदार्थको चौथो स्वरुप प्लाज्मा रूपी हाइड्रोजनको भण्डार छ। हाइड्रोजनका दुइवटा आइसोटोप संयुक्त भएर हीलियममा परिवर्तित हुन्छन् । र, यस प्रक्रियामा एनर्जी निष्काषित हुन्छ। यही एनर्जी नै प्रकाश हो। प्रकाश के हो भन्नेबारे लामो चर्चा र अध्ययन पछि विज्ञान निष्कर्षमा...
बुद्धले उद्घोष गर्नुभयो, संसार दुःखमय छ' । उहाँको चार आर्य सत्यको जग नै दुःखमय संसार बन्यो। अनि दुःखको कारण पत्ता लाग्यो उहाँलाई, कारणको निवारण खोज्नुभयो उहाँले र दुःखमुक्त अवस्थामा पुग्नुभयो । संसारमा दुःख नभएको भए अथवा बुद्धले दुःखको अनुभूति नगर्नु...
चर्चा पदार्थको तीन स्वरुपबारे भइरहेको थियो। यी तीनवटै स्वरुपको निर्धारण एटमको आपसी संयोजनबाट हुन्छ। एटम जति जति खादिएर रहेका हुन्छन् । यस खदिलोपनले नै पदार्थको अवस्था निर्धारण हुन्छ। बुझ्नु र बुझाएर लेख्नुमा फरक हुन्छ, अहिले यो कुरा थाहा हुँदैछ। कसरी...