चैत्र १७, २०७९, शुक्रबार

१६० समाचारहरू
अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।

हरिविनोद अधिकारी,   बैशाख १७, २०७९
सबै अनुभवहरु सबैलाई काम लाग्ने हुन्छन् भन्ने पनि होइन किनभने अनुभव व्यक्तिगत भोगाइ हो । त्यस्तै त्यस्तै परिवेश र घटनाले प्रभाव पारेकाहरूलाई त्यस्ता अनुभवले छुन्छ तर परिणाम भने फरक फरक हुने गर्छन् किनभने व्यक्ति फरक हो, परिवेश फरक हो र...


हरिविनोद अधिकारी,   चैत्र २६, २०७८
समयलाई कसरी परिभाषित गर्ने ? समय के हो ? के समय आफैँमा परिवर्तनको वाहक हो ? या परिवर्तन आफैँ समाज र पात्रहरु खोज्दै आइपुग्छ होला त हामी समक्ष ? हामीलाई समयले परिवर्तन गरिरहेको हो कि हामीले समयलाई परिवर्तन गरिरहेका छौँ...

हरिविनोद अधिकारी,   चैत्र १९, २०७८
शिक्षा दिने होइन, सिकाउने हो । सिकाउने के भनेर ?समय, विश्व परिवेश, समसामयिक समाज, प्रचलित परम्परा र विश्वका अन्य देशहरुले गरेका राम्रा अभ्यासहरूलाई सिकाउने हो । संसार सानो भइसक्यो, कुनै पनि देश आफैँमा मात्र निर्भर हुन सक्दैन र परनिर्भरता ले...

हरिविनोद अधिकारी,   चैत्र १२, २०७८
जीवनको महत्त्वपूर्ण समय सिक्दैमा जान्छ भनिन्छ तर सिक्नु र सिकाउनु त निरन्तर निरन्तर हुने प्रक्रिया हो जस्तो लाग्छ । सिक्ने तरिका भनेको परेर मात्र अनुभवजन्य हुन्छ भन्ने मान्यता छ तर सबै कुरामा, सबै घटनामा अनुभव बटुल्न समय लाग्छ र सम्भव...

हरिविनोद अधिकारी,   चैत्र ५, २०७८
जीवनका धेरै अनुभवहरू आफैँमा समेटिएका हुन्छन् र त कति सम्झनामा पनि अब कतैकतै खोज्नुपर्ने हुनेरहेछ । फेरि जब सम्झना हुन थाल्छ, फुत्तफुत्त बिस्तारै आउन थाल्ने रहेछन् मिति बिर्सने अनि एउटा घटनासँग अर्को घटना जोडिने डर । सायद त्यसैले होला, कतिपय...

हरिविनोद अधिकारी,   फाल्गुन २९, २०७८
कवि शिरोमणि लेखनाथ पौड्यालले बहु प्रचलित अमर कविता बुद्धि विनोद प्रश्नावलीमा राखेका केही प्रश्नहरू नै सधैँ मनमा आउँछन् : कहाँ थियो बास ? अघि म को थिएँ ? कसो हुँदा यो पिँजरा लिँदो भएँ ? कहाँ छ जानु ? कुन...

हरिविनोद अधिकारी,   फाल्गुन २१, २०७८
एउटा नैतिक प्रश्न सधैँ आफैँमा सोधिन्छ, समाजमा सोधिन्छ र विभिन्न मञ्चहरूमा उठाइन्छ- मानिस खानका लागि मात्र बाँचेको हो कि बाँच्नका लागि मात्र खाएको हो ? यसको गुढार्थ हो- आफ्नो स्वार्थका लागि मात्र आफूलाई सधैँ उपयोग गर्ने कि अरूको सहयोगका लागि...

हरिविनोद अधिकारी,   फाल्गुन १४, २०७८
हाम्रो सामाजिक मान्यताको मुख्य आधार भनेको नैतिक शिक्षा हो, जसका आधार प्रचलित पूर्वीय श्रुतिस्मृति नै हुन् । वेद, उपनिषद्, पुराण, रामायण, महाभारत तथा तिनका आधारमा तयार गरिएका सूत्रबद्ध सामान्य नीतिहरू नै हुन् । पूर्वका सामान्य नीति भनेका पूर्वीय गोलार्द्धमा रहेका...

हरिविनोद अधिकारी,   फाल्गुन ७, २०७८
हाम्रो पुस्ता साँच्चै आधुनिक युगको संक्रमणकालमा जन्मेको जस्तो लाग्छ । हुनत प्रत्येक पुस्ताले आफूलाई प्रगतिशील मान्छ र प्राकृतिक रूपमा पनि केही न केही परिवर्तन भएकै हुन्छ, जसलाई विकास, प्रगति तथा परिवर्तनको युग मानिएको हुन्छ । संक्रमणकाल पनि कस्तो भने, युगान्तकारी...

हरिविनोद अधिकारी,   माघ २९, २०७८
राजाका दरबारहरू हेर्न संसारभर जिज्ञासा हुने रहेछ । चाहे त्यो युरोपमा होस् या एसियामा । मैले देखेका दरबारहरूमा नर्वेको राजदरबार त खुला पो हुने रहेछ । हाम्रो देशमा राजाको सक्रियता हुँदा या राजाले आफ्नो निवासका रूपमा नारायणहिटी दरबारको प्रयोग गर्दासम्म...

हरिविनोद अधिकारी,   माघ २२, २०७८
प्रसंग थियो, छोराले डोकाका लागि पनि ढोकाका लागि पनि तयार हुनुपर्छ । त्यो भनाइको बेला थियो, छोरीहरूका लागि पढाइको खासै व्यवस्था पनि नभएको । छोराको पौरख खाने हिसाबले भनिएको होला यस्तो । ढोकाको अर्थ सरकारी कार्यालय, अड्डा अदालतमा नठगियून्, जागिर...

हरिविनोद अधिकारी,   माघ १५, २०७८
जीवन एउटा गतिशील अवस्था हो । जीवनको सुरुवात, मध्य र अन्तिम अवस्थाका बारेमा भौतिकवादले जेजे अनुसन्धान गरे पनि, जेजे व्याख्या गरे पनि र प्रमाणका रूपमा जेजे प्रस्तुत गरे पनि यो मृत्युलोकमा, जसलाई हामी पृथ्वी भन्छौँ, जहाँ अहिले हामी आफ्नो बासस्थान...

हरिविनोद अधिकारी,   माघ ८, २०७८
भन्छन् नि, कुनै पनि कुनै पनि कुरा न समयभन्दा पहिले हुन्छ, न त समयभन्दा पछि हुन्छ, ठिक त्यही बेलामा हुन्छ, जुन हुने बेला भएको हुन्छ । मानिस र संस्थाको, मानिस र देशको या ठाउँको भाग्य या नियति हुन्छ रे !...

हरिविनोद अधिकारी,   पुष ३०, २०७८
कुनै अतीतका सम्झनाले इतिहासको काम पनि गर्ने रहेछन् किनभने हामी इतिहासका नजानिँदा पात्र पनि त हौँ । इतिहास सबैको हुन्छ किनभने अतीत नै इतिहास हो र इतिहासले अतीतको सम्झना गराउँदै वर्तमानमा बाँच्ने उपाय सिकाउँछ भनिन्छ । इतिहासलाई बेग्लै तरिकाले अर्थ्याउन...

हरिविनोद अधिकारी,   पुष २४, २०७८
हाम्रो पुरानो चलनमा एउटा भनाइ छ, आफू ठगिएको, आफूलाई अपमान गरिएको कुरा बाहिर प्रकाशमा नल्याउनू । जीवनमा धेरै यस्ता घटना अचानक या क्रमबद्ध रूपमा भएका हुन्छन् कि ती न बिर्सन सकिन्छ, न त सम्झेर नै तिनले कुनै सकारात्मक परिणाम दिन्छन्...

हरिविनोद अधिकारी,   पुष १७, २०७८
जीवनका धेरै स्मरणीय कुराहरू जति लेखे पनि नसिद्धिने रहेछन् । जहाँ धेरै वर्ष बसियो, काम गरियो, त्यहाँको याद बढी हुने नै भयो । मलाई अहिले एउटा कुरा अचम्म लाग्छ, पहिले के सोचिन्थ्यो होला ? या मानिसहरू कुनकुन अवस्थामा के सोच्छन्...

हरिविनोद अधिकारी,   पुष १०, २०७८
यो संसारमा कोही जन्मनु वा नजन्मनुमा केही फरक पर्छ होला र ? समग्रमा हेर्दा यो संसारमा कोही जन्मनु या नजन्मनुका कारणले कुनै फरक नपर्नुपर्ने हो तर सूक्ष्म रूपमा हेर्दा यो मृृत्युलोकमा त्यसले असर पारेको नै देखिन्छ । हामीले श्रुतिस्मृतिका कथाहरूबाट...

हरिविनोद अधिकारी,   पुष ३, २०७८
यो ब्रह्माण्डमा यस पृथ्वीबाहेक अरू ग्रह, तारा र अन्तरिक्षमा देखिने/नदेखिने ठाउँहरूमा हामी मानिस जस्तै प्राणीको अस्तित्व होला या नहोला, थाहा छैन किनभने हाम्रो पहुँच अनुमानका भरमा सीमित छ । तर, अहिलेसम्मको खोजी र अनुसन्धानबाट अरू ग्रह या स्थानमा सजीव प्राणी,...