स्मरणीय कुराहरु बिर्सन थालियो तर विस्मरणीय कुराहरु मनमा कुल बुलाएर बसेका हुने रहेछन् । तर त्यस्ता विस्मृतिमाजाने पर्ने कुराहरु झन झन ताजा भएर बस्ने र मनमा अझै पनि त्यसले पारेको घाउ बल्झने डर हुने रहेछ । घाउ बल्झेको भन्नु प्रतिशोधको...
शिक्षा दिने होइन, सिकाउने हो । सिकाउने के भनेर ?समय, विश्व परिवेश, समसामयिक समाज, प्रचलित परम्परा र विश्वका अन्य देशहरुले गरेका राम्रा अभ्यासहरूलाई सिकाउने हो । संसार सानो भइसक्यो, कुनै पनि देश आफैँमा मात्र निर्भर हुन सक्दैन र परनिर्भरता ले...
जीवनको महत्त्वपूर्ण समय सिक्दैमा जान्छ भनिन्छ तर सिक्नु र सिकाउनु त निरन्तर निरन्तर हुने प्रक्रिया हो जस्तो लाग्छ । सिक्ने तरिका भनेको परेर मात्र अनुभवजन्य हुन्छ भन्ने मान्यता छ तर सबै कुरामा, सबै घटनामा अनुभव बटुल्न समय लाग्छ र सम्भव...
जीवनका धेरै अनुभवहरू आफैँमा समेटिएका हुन्छन् र त कति सम्झनामा पनि अब कतैकतै खोज्नुपर्ने हुनेरहेछ । फेरि जब सम्झना हुन थाल्छ, फुत्तफुत्त बिस्तारै आउन थाल्ने रहेछन् मिति बिर्सने अनि एउटा घटनासँग अर्को घटना जोडिने डर । सायद त्यसैले होला, कतिपय...
कवि शिरोमणि लेखनाथ पौड्यालले बहु प्रचलित अमर कविता बुद्धि विनोद प्रश्नावलीमा राखेका केही प्रश्नहरू नै सधैँ मनमा आउँछन् : कहाँ थियो बास ? अघि म को थिएँ ? कसो हुँदा यो पिँजरा लिँदो भएँ ? कहाँ छ जानु ? कुन...
एउटा नैतिक प्रश्न सधैँ आफैँमा सोधिन्छ, समाजमा सोधिन्छ र विभिन्न मञ्चहरूमा उठाइन्छ- मानिस खानका लागि मात्र बाँचेको हो कि बाँच्नका लागि मात्र खाएको हो ? यसको गुढार्थ हो- आफ्नो स्वार्थका लागि मात्र आफूलाई सधैँ उपयोग गर्ने कि अरूको सहयोगका लागि...
हाम्रो सामाजिक मान्यताको मुख्य आधार भनेको नैतिक शिक्षा हो, जसका आधार प्रचलित पूर्वीय श्रुतिस्मृति नै हुन् । वेद, उपनिषद्, पुराण, रामायण, महाभारत तथा तिनका आधारमा तयार गरिएका सूत्रबद्ध सामान्य नीतिहरू नै हुन् । पूर्वका सामान्य नीति भनेका पूर्वीय गोलार्द्धमा रहेका...
हाम्रो पुस्ता साँच्चै आधुनिक युगको संक्रमणकालमा जन्मेको जस्तो लाग्छ । हुनत प्रत्येक पुस्ताले आफूलाई प्रगतिशील मान्छ र प्राकृतिक रूपमा पनि केही न केही परिवर्तन भएकै हुन्छ, जसलाई विकास, प्रगति तथा परिवर्तनको युग मानिएको हुन्छ । संक्रमणकाल पनि कस्तो भने, युगान्तकारी...
राजाका दरबारहरू हेर्न संसारभर जिज्ञासा हुने रहेछ । चाहे त्यो युरोपमा होस् या एसियामा । मैले देखेका दरबारहरूमा नर्वेको राजदरबार त खुला पो हुने रहेछ । हाम्रो देशमा राजाको सक्रियता हुँदा या राजाले आफ्नो निवासका रूपमा नारायणहिटी दरबारको प्रयोग गर्दासम्म...
प्रसंग थियो, छोराले डोकाका लागि पनि ढोकाका लागि पनि तयार हुनुपर्छ । त्यो भनाइको बेला थियो, छोरीहरूका लागि पढाइको खासै व्यवस्था पनि नभएको । छोराको पौरख खाने हिसाबले भनिएको होला यस्तो । ढोकाको अर्थ सरकारी कार्यालय, अड्डा अदालतमा नठगियून्, जागिर...
जीवन एउटा गतिशील अवस्था हो । जीवनको सुरुवात, मध्य र अन्तिम अवस्थाका बारेमा भौतिकवादले जेजे अनुसन्धान गरे पनि, जेजे व्याख्या गरे पनि र प्रमाणका रूपमा जेजे प्रस्तुत गरे पनि यो मृत्युलोकमा, जसलाई हामी पृथ्वी भन्छौँ, जहाँ अहिले हामी आफ्नो बासस्थान...
भन्छन् नि, कुनै पनि कुनै पनि कुरा न समयभन्दा पहिले हुन्छ, न त समयभन्दा पछि हुन्छ, ठिक त्यही बेलामा हुन्छ, जुन हुने बेला भएको हुन्छ । मानिस र संस्थाको, मानिस र देशको या ठाउँको भाग्य या नियति हुन्छ रे !...
कुनै अतीतका सम्झनाले इतिहासको काम पनि गर्ने रहेछन् किनभने हामी इतिहासका नजानिँदा पात्र पनि त हौँ । इतिहास सबैको हुन्छ किनभने अतीत नै इतिहास हो र इतिहासले अतीतको सम्झना गराउँदै वर्तमानमा बाँच्ने उपाय सिकाउँछ भनिन्छ । इतिहासलाई बेग्लै तरिकाले अर्थ्याउन...
हाम्रो पुरानो चलनमा एउटा भनाइ छ, आफू ठगिएको, आफूलाई अपमान गरिएको कुरा बाहिर प्रकाशमा नल्याउनू । जीवनमा धेरै यस्ता घटना अचानक या क्रमबद्ध रूपमा भएका हुन्छन् कि ती न बिर्सन सकिन्छ, न त सम्झेर नै तिनले कुनै सकारात्मक परिणाम दिन्छन्...
जीवनका धेरै स्मरणीय कुराहरू जति लेखे पनि नसिद्धिने रहेछन् । जहाँ धेरै वर्ष बसियो, काम गरियो, त्यहाँको याद बढी हुने नै भयो । मलाई अहिले एउटा कुरा अचम्म लाग्छ, पहिले के सोचिन्थ्यो होला ? या मानिसहरू कुनकुन अवस्थामा के सोच्छन्...
यो संसारमा कोही जन्मनु वा नजन्मनुमा केही फरक पर्छ होला र ? समग्रमा हेर्दा यो संसारमा कोही जन्मनु या नजन्मनुका कारणले कुनै फरक नपर्नुपर्ने हो तर सूक्ष्म रूपमा हेर्दा यो मृृत्युलोकमा त्यसले असर पारेको नै देखिन्छ । हामीले श्रुतिस्मृतिका कथाहरूबाट...
यो ब्रह्माण्डमा यस पृथ्वीबाहेक अरू ग्रह, तारा र अन्तरिक्षमा देखिने/नदेखिने ठाउँहरूमा हामी मानिस जस्तै प्राणीको अस्तित्व होला या नहोला, थाहा छैन किनभने हाम्रो पहुँच अनुमानका भरमा सीमित छ । तर, अहिलेसम्मको खोजी र अनुसन्धानबाट अरू ग्रह या स्थानमा सजीव प्राणी,...
नेपाली काङ्ग्रेसको जन्म नेपालको राजनीति जटिलतम् अवस्थाबाट गुज्रिरहेको बेलामा नेपाली कांग्रेसले १४औँ महाधिवेशन गर्दै छ । मुलुकमा प्रजातन्त्रका धरोहरहरू भनेर किटान गरिएको व्यवस्थापिका चल्न सकेको छैन, कार्यपालिकामा गठबन्धन दलहरु छन् र फरक फरक राजनीतिक दर्शनका कारणले एकमना निर्णय गर्न सकिरहेका...