हाम्रो छानामाथिको आकाश च्यातिएर हजारौँ नदी हामफालेका छन् घरैभित्र हामी नागरिकता च्यापेर सीमान्त छातीमा दु:खको पल्लो फालबाट सरकार कल्पिरहेका छौँ । सोच्दै छौँ- देशको मानचित्रबाट कहिले हरायो हाम्रो नाम ? किन अस्तायो हाम्रो किनाराको सार्वभौम घाम- यति चाँडै ? पोहोर...