चैत्र १६, २०८०, शुक्रबार

११५ समाचारहरू
म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।

ज्ञानमित्र,   कार्तिक १७, २०७७
गताङ्कबाट निरन्तर तपाईंको ग्रहका लागि हामी ऐलियन हौं र हामी तीनैजनाका लागि समस्त पृथ्वीवासी ऐलियन हुन '। 'गजब सम्प्रेषण शक्ति छ तपाईंसँग ! कति सजिलो पाराले विषयलाई छर्लङ्ग बनाई दिनु हुन्छ' , सम्पादक जिवेन्द्रले अचम्भित स्वरमा भन्नु भयो। 'हाम्रो ग्रहका...


ज्ञानमित्र,   कार्तिक ७, २०७७
सन १९७७-७८ मा ६ अथवा ७ क्लासमापढ्दाको कुरा हो, मैले त्यस बेलाका भगवान् रजनीशको आचार्य रजनीशका नामबाट प्रकाशित पहिलो पुस्तक पढेको थिंए, अझै सम्झना छ पुस्तकको नाम 'ज्योतिष अद्वैत'को विज्ञान। छात्र जीवनदेखि ओशोका किताब पढ्न थालेको क्रम सन् २००८ सम्म...

ज्ञानमित्र,   कार्तिक ३, २०७७
सूर्यमा पदार्थको चौथो स्वरुप प्लाज्मा रूपी हाइड्रोजनको भण्डार छ। हाइड्रोजनका दुइवटा आइसोटोप संयुक्त भएर हीलियममा परिवर्तित हुन्छन् । र, यस प्रक्रियामा एनर्जी निष्काषित हुन्छ। यही एनर्जी नै प्रकाश हो। प्रकाश के हो भन्नेबारे लामो चर्चा र अध्ययन पछि विज्ञान निष्कर्षमा...

ज्ञानमित्र,   आश्विन ३०, २०७७
बुद्धले उद्घोष गर्नुभयो, संसार दुःखमय छ' । उहाँको चार आर्य सत्यको जग नै दुःखमय संसार बन्यो। अनि दुःखको कारण पत्ता लाग्यो उहाँलाई, कारणको निवारण खोज्नुभयो उहाँले र दुःखमुक्त अवस्थामा पुग्नुभयो । संसारमा दुःख नभएको भए अथवा बुद्धले दुःखको अनुभूति नगर्नु...

ज्ञानमित्र,   आश्विन २६, २०७७
चर्चा पदार्थको तीन स्वरुपबारे भइरहेको थियो। यी तीनवटै स्वरुपको निर्धारण एटमको आपसी संयोजनबाट हुन्छ। एटम जति जति खादिएर रहेका हुन्छन् । यस खदिलोपनले नै पदार्थको अवस्था निर्धारण हुन्छ। बुझ्नु र बुझाएर लेख्नुमा फरक हुन्छ, अहिले यो कुरा थाहा हुँदैछ। कसरी...

ज्ञानमित्र,   आश्विन २३, २०७७
यात्रा संस्मरण र व्यक्ति संस्मरण बारेका लेख प्रकाशित भए पछि पाठकीय गुनासोबाट गुज्रिनु परयो। मलाई विषय वस्तुमा सीमित अथवा केंद्रित भएर लेख्न आउँदैन। लेखको बिचमा कता कताका प्रसंग आई दिन्छन। यस्तै कुनै लेखमा हस्तमुद्रा बारे अलि कति उल्लेख हुन गएको...

ज्ञानमित्र,   आश्विन १९, २०७७
चर्चा पानीको पनि गर्नु आवश्यक छ। विज्ञानले पानीलाई तत्व (element ) मान्दैन । विज्ञानको मान्यतामा पानी तत्व नभएर यौगिक (compound) हो। कुनै पनि तत्वको विज्ञानसम्मत व्याख्या हो, त्यस तत्वका एटमको भौतिक-रासायनिक संरचना एक समान हुन्छ, विभाजित हुन्न । २ अथवा...

ज्ञानमित्र,   आश्विन १६, २०७७
बडो असहज त्यसबेला हुन्छ, जब कसैले मलाई 'ए तपाईं त सन्यासी, तपाईंको गुरु को हो नि' भनेर प्रश्न गर्छन् l मलाई भने उनीहरुको प्रश्नको आशय अनुसारको गुरु बनाउने आवश्यकता नै परेन। सन्यासी जीवनमा भेटिएका एउटा गुरुले 'वेट एन्डवाच' र अर्का...

ज्ञानमित्र,   आश्विन १२, २०७७
सामान्य जगत व्यवहारमा हामीलाई पदार्थका तीन अवस्था बारेको ज्ञान छ। ती हुन ठोस, द्रव्य (तरल ) र ग्यास। जुनसुकै पदार्थको निर्माण एटम (परमाणु ) बाट मिलेर भएको हुन्छ। एटमलाईहजारौंवर्षसम्म 'द स्मॉलेस्ट बिल्डिंग ब्लक अफ म्याटर' (पदार्थ निर्माणमा प्रयोग भएको सबैभन्दा...

ज्ञानमित्र,   आश्विन ९, २०७७
तपाई जुन शैली गतिविधि व क्रियाकलाप अन्तर्गत जीवन निर्वाह गर्नुहुन्छ त्यससँग सम्बधित प्रश्नहरुको सामना तपाईँले गर्नैपर्छ। यसका लागि तपाईँ सफल उद्यमी, 'हाइली एजुकेटेड', प्रोफेसर, निपुण वकिलवा कुनै अन्य क्षेत्रको सम्मानित अथवा चर्चित व्यक्ति हुनु आवश्यक छैन । एक भिखारी र...

ज्ञानमित्र,   आश्विन ५, २०७७
गतिमा समय खुम्चिने , तौल बढने विज्ञानले प्रमाणित गरिसकेका तथ्य हुन। प्रकाशको गतिमा समय अनन्त अथवा शून्य हुनपुग्छ। शून्य र अनन्त दुबै अनन्तलाई नै प्रतिनिधित्व गर्छन। दुबै सापेक्ष शब्द हुन। एउटा 'फ्रेम अफ रेफरेंस'मा शून्य तर अर्को 'फ्रेम अफ रेफरेंस'...

ज्ञानमित्र,   आश्विन २, २०७७
(म मूलतः विज्ञान एवं अध्यात्म विषयमा कलम चलाउने गर्छु। केही फरक लेख्ने क्रममा विगत ८ सातासम्म यात्रा संस्मरण लेखें। फरक लेख्ने क्रममै जीवन यात्रामा भेटिएका व्यक्तिबारे लेख्ने कोशिश गरेको हुँ। थाहा छैन , पाठकहरुले यसलाई कुन ढंगले ग्रहण गर्नु हुन्छ...

ज्ञानमित्र,   भदौ २९, २०७७
तपाईको मस्तिष्कले बोकेको समय विषयक भारी र प्रकृतिमा गतिका कारण प्रतिभाषित हुने समयमा तात्विक भेद छ, फरक छ । तपाईको शिक्षण 'टाइम इज मनी' ले तपाई एक्लैको जीवनलाईमात्रै होइन, पृथ्वीकै सम्पूर्ण जीवनलाईनरक कोटिमा पुर्याई सक्यो । अब यहाँ कसैसँग समय...

ज्ञानमित्र,   भदौ २६, २०७७
हालीना भने मैले चुरोट खाएकोमा अति खिन्न हुने, सधै चुरोट छाड्ने दबाब दिइरहने। फर्पिङगमा बस्न जानू अघि नै उनले एउटा यौगिक क्रिया-शंख प्रक्षालन गराएर चुराेट छोड़ाएकी थिइन। चुरोटसँगको यो वियोग झण्डै ५-६ महिना चल्यौ । तर जबलपुरदेखि खजुराहोको ट्याक्सी यात्रामा...

ज्ञानमित्र,   भदौ २२, २०७७
समय हो के ? यसको मूल स्वरुप के हो ?? यसबारे आजसम्मको मानवीय प्रज्ञालाईकेही पनि थाहा हुन सकेको छैन । वैज्ञानिक आंकलनमा समयको एउटा गुण अथवा चरित्रबारे अध्ययन /अनुसन्धान गरिन्छ। जस्तो कि माथिवर्णन गरे अनुसार समय गतिसँग सम्बन्धित छ। तर,...

ज्ञानमित्र,   भदौ १९, २०७७
धेरै भारतीयले भन्ने गरेको पाइन्छ, भारतको सबैभन्दा राम्रो शहर चण्डीगढ़ हो। निकै पटक चण्डीगढ़ पुगेको छु,चण्डीगढ़का विभिन्न ठाउँमा कैयन रात गुजारेको छु। जीवनमा पहिलो पटक भिक्षाटन गरेर भोजन जुटाएको छु यस शहरमा । हो, यो शहर प्लानिङगरेर बसाइएको शहर हो...

ज्ञानमित्र,   भदौ १५, २०७७
१९०५ तिर आइन्स्टीनको 'रिलेटीभिटी थ्योरी' आए पनि 'टाइम डाइलेसन' बारे सैद्धान्तिक रूपमा स्थापित भए पनि यसलाईप्रत्यक्ष प्रमाणित हुन ६५-६६ वर्षसम्म कुर्नु पर्यो। किनकी पृथ्वीमा यसको प्रत्यक्ष अनुभव गर्ने साधन, श्रोत र उपाय थिएनन। 'एटमिक' घडीको आविष्कार भएपछि सन् १९७१ मा...

ज्ञानमित्र,   भदौ १२, २०७७
कुल्लु छाड्ने दिन आई पुग्यो। बिहान रघुनाथजीको मन्दिरमा गएर दिल्लीको एयरपोर्टदेखि कुल्लुको बसाईसम्म भएका सबै घटना सम्झिदै मर्यादा पुरुषोत्तमलाई सादर नमन गरें। भुन्तरमा रवि गिरीको कुटियामा बिताएको पहिलो रातमै नारायण कृपा घटित नभएको भए जीवन अर्कै दिशामा मोडिन्थ्यो। बिजुली महादेव...