नेपाली साहित्यमा गजल मोतीरामसँगै भित्रियो । मोतीरामले आफूले मात्र लेखेनन् संस्थागत रूपमा मोतीमण्डलीको माध्यमबाट गजल लेखे, लेखाए । नेपाली गजल गजलको शास्त्रीयता पछ्याउँदै अघि बढिरहेको थियो तर बीचमा केही समय यो निदायो । गजलले जसरी पुनर्जागरण पायो, त्यो गजलको संरचनाका...
साहित्यमा सबैभन्दा बढी सिर्जना हुने विधा कविता हो । कविता लेखनको तुलनामा पठन भने हुने गरेको पाइँदैन । तुलनात्मक रूपमा कविताका पाठक सीमित हुन्छन् । प्रारम्भमा कविता जनस्तरसम्म पुग्थ्यो । गाउँगाउँका अशिक्षित जनहरू कविताको स्वाद लिन्थे । मेला पर्वहरूमा कविता...
डा. नवराज लम्साल नेपाली साहित्यमा सुपरिचित नाम हो । नेपाली साहित्यको मूलतः काव्य विधालाई आधार बनाएर निरन्तर साधना गरिरहेका डा. लम्सालका काव्यविधाका गद्य र पद्य गरी ६ वटा पुस्तकहरू प्रकाशित छन् । नेपालीमा विधा परिवर्तन गरीगरी लेख्नेहरूको जुलुस छ ।...