बैशाख ७, २०८१, शुक्रबार

४१ समाचारहरू
शर्मा समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

अनुरोध शर्मा,   मंसिर २७, २०७९
नेपाल मात्र यस्तो देश लाग्छ, जहाँ योग्य र योग्यताको ठाउँमा आसेपासे, हुक्केबैठके र निकटका झोलेहरूले अवसर पाउँछन् । केही सीमित शक्तिकेन्द्रका वरिपरि घुमेपछि उनीहरूले जस्तासुकै लाभ प्राप्त गर्न सक्छन्, त्यो पनि एक पटक होइन, पटकपटक । यस्तै व्यक्तिमा पर्ने नाम...


अनुरोध शर्मा,   बैशाख २२, २०७९
देश चुनावमय बनेको छ । नयाँ संविधान जारी भएपछिको दोस्रो स्थानीय निर्वाचनले आमजनमा छुट्टै उत्साह जगाएको छ । गाउँ-टोल जताततै निर्वाचनका प्रत्यासी लावा-लस्कर समर्थकसहित चुनाव प्रचारमा, घरदैलोमा व्यस्त छन् । एक प्रकारले हेर्दा चुनाव साँच्चै उत्सव बनेर आएको छ ।...

अनुरोध शर्मा,   बैशाख १६, २०७९
नेपाली समाजमा एउटा आहान प्रचलनमा छ- थुतुनु र ....नोजथाभावी नचलाउनु । थुतुनुभनेको मुख अथवा बोली हो, ....नोभनेको जननेन्द्रिय अथवा सिधा भन्दा लिंग । यी २ चिजलाई नियन्त्रण र वशमा राख्न सकिएन भने इज्जत र धन दुवैमा क्षति पुग्छ । यसै...

अनुरोध शर्मा,   बैशाख १४, २०७९
स्थानीय तहको निर्वाचनका लागि अब जम्मा १६ दिन बाँकी छ । देश संघीयतामा गइसकेपछिको यो स्थानीय तहको दोस्रो निर्वाचन हो । पहिलो निर्वाचनको ५ वर्षे अवधि सम्पन्न भएर दोस्रो अवधिका निम्ति निर्वाचन हुन गइरहेको छ । यसबीचमा नेपालले नयाँ संविधानको...

अनुरोध शर्मा,   चैत्र ६, २०७८
लोकतान्त्रिक पद्धतिको सौन्दर्य हो आवधिक निर्वाचन । निश्चित समयावधिमा लोक अर्थात् जनताले आफ्ना शासनक चयन गर्ने परिपाटी लोकतन्त्रमा हुन्छ । त्यही परिपाटीलाई निरन्तरता दिँदै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नामको शासन व्यवस्था सुरु भएपछिको दोस्रो निर्वाचन हुँदै छ । संविधानले व्यवस्था...

अनुरोध शर्मा,   माघ २०, २०७८
चुनाव त हुने नै भयो । पक्का हुने भयो । हुनु पनि पर्छ लोकतान्त्रिक पद्धतिमा आवधिक निर्वाचन । आवधिक चुनावमार्फत आफ्ना जनप्रतिनिधि चयन गर्न पाउने मौलिक अधिकार नै हो नागरिकको । उक्त संवैधानिक अधिकारलाई राज्यले, सरकारले बेवास्ता गर्नुहुँदैन । र,...

अनुरोध शर्मा,   पुष २२, २०७८
कम्युनिस्ट शब्दप्रति पंक्तिकारको बिछट्टै मोह छ । विश्व कम्युनिस्ट इतिहासलाई बोक्रे अध्ययन गरेका आधारमा कम्युनिस्ट भनेको अतिसर्वसाधारण अर्थात् मजदुर, गरिब, श्रमिक, किसानहरूका देवता हुन् भन्ने लागिरहन्छ । विभिन्न धर्मका ग्रन्थ, मान्यता र मूल्यहरूमा जसरी नै कम्युनिस्टहरूका घोषणापत्र अर्थात् मूल ग्रन्थहरूमा...

अनुरोध शर्मा,   पुष १३, २०७८
देशका प्रमुख भनिएका राजनीतिक दलहरूका महाधिवेशनको मौसम छ अहिले । नेकपा एमाले, राप्रपा, कांग्रेसका महाधिवेशन सम्पन्न हुँदै अहिले नेकपा (माओवादी केन्द्र)को महाअधिवेशन चलिरहेको छ । यस पार्टीको अधिवेशनबारे आमचासो बढ्दो छ । चिया चौतारादेखि सरकारी अड्डासम्म माओवादी अधिवेशनको चर्चा सुनिन्छ...

अनुरोध शर्मा,   पुष ५, २०७८
लामो समयदेखि नेपाली राजनीतिमा जरा गाडेर बसेका २ वटा पार्टी हुन्- नेकपा एमाले र नेपाली कांग्रेस । यस कारण पनि यी २ पार्टीका बारे आमचासो अलिक बढी नै हुने गर्छ । नेपाली राजनीतिक इतिहासलाई हेर्दा पनि यी २ पार्टीको संघर्ष...

अनुरोध शर्मा,   मंसिर २३, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशन मुखैमा आइपुगेको छ । भोलि २४ मंसिरदेखि नयाँ नेतृत्वका लागि महाधिवेशन सुरु हुँदै छ । हरेक ४ वर्षमा हुने महाधिवेशन यस पटक कोभिडलगायतका कारण पटक पटक सर्दै यस पटक भने सम्पन्न हुने पक्क भएको हो ।...

अनुरोध शर्मा,   कार्तिक ३०, २०७८
नेपालमा एउटा आहान प्रचलनमा थियो, न्याय नपाए गोर्खा जानू । गोर्खाका तत्कालीन राजा राम शाह यति असल थिए रे कि उनीकहाँ अन्याय कसैले भोग्नुपर्दैनथ्यो । न्याय निसाफमा अत्यन्त प्रसिद्ध राजा राम शाहको राज्य हो गोर्खा । उनकै न्याय अन्याय छुट्याएर...

अनुरोध शर्मा,   कार्तिक ३०, २०७८
नेपालमा एउटा आहान प्रचलनमा थियो, न्याय नपाए गोर्खा जानू । गोर्खाका तत्कालीन राजा राम शाह यति असल थिए रे कि उनीकहाँ अन्याय कसैले भोग्नुपर्दैनथ्यो । न्याय निसाफमा अत्यन्त प्रसिद्ध राजा राम शाहको राज्य हो गोर्खा । उनकै न्याय अन्याय छुट्याएर...

अनुरोध शर्मा,   कार्तिक २३, २०७८
केही समययता नेपालको न्यायालयमा निकै ठूलो विवाद सिर्जना भएको छ । प्रधानन्यायाधस्श चोलेन्द्रशम्शेर जबराविरुद्ध एउटा ठूलो जमात कन्धनीदेखिको बल लगाएर लागेको छ । अनेक घुर्की, धम्की र अफवाहको खेतीपातीले समेत प्रधानन्यायाधीश राणा गलेका भने छैनन् । सर्वोच्च अदालतकै डेढ दर्जनजति...

अनुरोध शर्मा,   कार्तिक ८, २०७८
लोकतन्त्र शब्द बडो गज्जबको रहेछ- इदी अमिन, बोकासो, सद्दाम, महेन्द्र, ज्ञानेन्द्रदेखि केपी शर्मा ओलीसम्मका लागि लोकतन्त्र फापसिद्ध बनेको छ । विगतका संसारका कुख्यात तानाशाहहरूले पनि लोककै लागि काम गर्थे । उनीहरूले जे जस्ता निर्णय गर्थे, जे जस्ता नीति र निर्देशन...

अनुरोध शर्मा,   कार्तिक २, २०७८
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पछि नेकपा एमालेभित्रको नेतृत्वको अस्तित्वको लडाइँ नभइदिएको भए आजका मितिसम्म केपी शर्मा ओली नेतृत्वको झण्डै दुई तिहाइ बहुमतको वामपन्थीहरूको सरकारले मुलुक हाँकिरहेको हुन्थ्यो । मुलुकको दुर्भाग्य ! जनताको आशा र भरोसामा तुषरापात- कम्युनिस्टहरू कुरुवंशी सावित...

अनुरोध शर्मा,   भदौ २४, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी घोषणाको क्रम पनि तीब्र बनेको छ । पार्टी सभापतिका लागि युवा नेता कल्याण गुरुङ र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् भने वर्तमान सभापति शेरबहादुर देउवाको दोहोरिने चाहना प्रकट भइरहेकै छ । हरेकजसो...

अनुरोध शर्मा,   भदौ १६, २०७८
प्रस्ट बहुमतको केपी ओली नेतृत्वको सरकारलाई पछारेपछि बनेको कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २ महिना पुग्न लाग्दासमेत गति लिन सकेको छैन । सरकारले पूर्णता नपाउँदा मुलुकको गति पनि रोकिएको छ । विभागीय मन्त्रीका अभावमा हुने समस्या, नीति र कार्यक्रम...

अनुरोध शर्मा,   भदौ २, २०७८
केही समयअघि झनै तरल र धमिलो पनि बन्दै गएको नेपाली राजनीतिलाई अनेक कोणबाट व्याख्या विश्लेषण भइरहेका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्रीकेपी शर्मा ओलीको एउटा लामै अन्तर्वार्ता सार्वजनिक भएको थियोएउटा अनलाइनमार्फत । उक्त अन्तर्वार्ताका लागि सोधिएका प्रश्नहरू...