बैशाख १३, २०८१, बिहिबार

४१ समाचारहरू
शर्मा समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

अनुरोध शर्मा,   श्रावण २९, २०७८
नेपाली कांग्रेस अहिले निकै चुनौतीपूर्ण मोडमा पुगेको छ । लामो इतिहास र नेपाली राजनीतिकै एउटा गतिलो विरासत बोकेको कांग्रेसले अहिले सामना गरिरहेको चुनौती उसको अस्तित्वमै संकटको अवस्थासम्म पुग्न सक्ने देखिएको छ । संविधानतः हरेक राजनीतिक दलको आवधिक अधिवेशन हुनुपर्छ ।...


अनुरोध शर्मा,   श्रावण ४, २०७८
करिब दुई तिहाइ बहुमतको शक्तिशाली प्रधानमन्त्रीका रूपमा ३ वर्षअघि सत्तारोहण भएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ५ वर्षे कार्यकाल पूरा हुन नपाई सत्ताबाट बहिर्गमन भएको छ । गत आमनिर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचनमा झण्डै दुई तिहाइ...

अनुरोध शर्मा,   श्रावण ३, २०७८
पछिल्लो नेपाली राजनीतिक परिदृश्यले एक प्रकारको अन्योल सिर्जना गरेको छ । प्रस्ट बहुमतको आफ्नै सरकार ढालेर प्रतिपक्ष नेता शेरबहादुर देउवालाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्ट माधव नेपाल खेमाले प्रधानमन्त्री बनाइदिएपछि अनेक अड्कलबाजी सु्रु भएका छन् । मूलतः विगतको एमालेको किचलो...

अनुरोध शर्मा,   असार ३१, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा झण्डै ३ वर्षे दोस्रो इनिङबाट खेल पूरा नगरीकन मैदानबाट बाहिरिनुभएकोछ। आफ्नै टिमको बदमासी वा अन्तर्घातका कारण ओलीले झण्डै दुई तिहाइको कम्युनिस्ट सरकारलाई स्थिर राख्न र पूरा अवधि कायम...

अनुरोध शर्मा,   असार ९, २०७८
राज्य संचालनको मूल नीति मानिन्छ राजनीति । त्यही भएर राजनीतिलाई बडो चासोका साथ लिइन्छ, हेरिन्छ । कुनै पनि राज्यको शासन प्रणालीलाई कसरी व्यवस्थित गरिएको छ भन्ने आधारमा त्यस राज्यको राजनीतिक व्यवस्थाको आँकलन गरिन्छ । यसर्थ पनि राजनीति हरेकको चासोको विषय...

अनुरोध शर्मा,   जेठ ३१, २०७८
नेपाली राजनीतिको पछिल्लो दृश्य साँच्चै टिठलाग्दो बन्दै गएको छ । न सत्तारुढ दलसँग जनताले कुनै राम्रो कुराको अपेक्षा गर्न सकेका छन्, न त प्रतिपक्षसँग नै । सत्तारुढ दल आफैँभित्रको किचलो र लफडामा रुमल्लिइरहेको छ भने प्रतिपक्ष भोको भैँसीले टन्न कुँडोखाएर...

अनुरोध शर्मा,   माघ २१, २०७६
सरकारका सामु अहिले निकै धेरै चुनौती छन् । लामो समयको अस्थिरतालाई स्थिरतामा परिणत गर्नु, अशान्तिको समाधान गर्नु, न्यायपूर्ण र सन्तुलित द्वन्द्व निरूपण गर्नु, मुलुकका आवश्यकता र जनताका चाहनाको यथोचित सम्बोधन गर्नु, विकास र समृद्धिको यात्रामा बढ्नु जस्ता गहन जिम्मेवारी सरकार...

अनुरोध शर्मा,   माघ १४, २०७६
चार महिनापछि प्रतिनिधिसभाले सभामुख पाएको छ । नेकपाको लामो रस्साकस्सीपछि अग्नि सापकोटा सभामुख चयन भएका छन् । बिना किपरको पोलमा गोल हान्न सफल अग्नि सापकोटालाई सभामुख पद सम्हाल्न वा पचाउन भने निकै सकस हुने देखिन्छ । द्वन्द्वका अनेक घाउबाट आफैँ...

अनुरोध शर्मा,   माघ ६, २०७६
नेपाल कम्युनिस्ट पार्टीभित्रकै दुई टाउकाको खिचातानीले अन्ततः नेकपाको नैतिक हार भएको छ । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार काण्डमा परेर पदबाट राजीनामा दिएपछि खालि रहेको सभामुख पदका लागि नेकपाले लामो कसरत र रस्साकस्सीपछि अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय...

अनुरोध शर्मा,   माघ ३, २०७६
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सम्पादकप्रति दिनुभएको अभिव्यक्ति निकैचर्चामा छ । उहाँले सरकारले गरेका राम्रा कुरा लेख्न सक्ने मुटु भएका सम्पादक नभएको अभिव्यक्ति सार्वजनिक भयाे । कहिले प्रधानमन्त्री सार्वजिनक समाराेहमा गएर बाेदयसपछि सम्पादकहरूको मन कुँडियो । यो स्वाभाविक...

अनुरोध शर्मा,   पुष २८, २०७६
अहिले नेपाली कांग्रेसभित्रको विवाद निकै ठूलो बन्दै सतहमा आइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बहुमतका आधारमा गरेका केही निर्णयका विरुद्ध संस्थापनइतर अर्थात् असन्तुष्ट पक्ष निकै आक्रोशित बनिरहेको छ । यसै क्रममा ४७ जिल्ला सभापति हरू राजधानीमा आएर...

अनुरोध शर्मा,   पुष २१, २०७६
नेपाली राजनीतिको पर्याय बनेको छ अस्थिरता । विगतदेखि हालसम्म पनि नेपाली राजनीति कहिल्यै स्थिर बन्न सकेन । सानो मुलुक, थोरै जनसंख्या, पर्याप्त प्राकृतिक स्रोत र साधन भएको नेपाल जस्तो मुलुकलाई सपनामा होइन, विपनामै स्विट्जरल्याण्ड र सिंगापुरभन्दा सुन्दर र विकसित बनाउन...

अनुरोध शर्मा,   पुष ९, २०७६
नेपालीमा प्रचलित उखान छ, काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर । यो उखान साँच्चै उपयुक्त छ हाम्रो सन्र्भमा । हामी यस्ता भइसकेका छौँ कि हामीलाई हाम्रो मूल काम र दायित्व के हो, हाम्रो खास जिम्मेवारी के हो, हामीले के गर्नुपथ्र्यो,...

अनुरोध शर्मा,   पुष ३, २०७६
सपना त्यो चिज हो, जुन अवचेतन अवस्थामा देखिन्छ । चेतन अवस्थालाई विपना भनिन्छ । मनोवैज्ञानिकका अनुसार अवचेतन अवस्था नै हो प्रायः मानिसलाई निर्देशित गर्ने । र, अवचेतन अवस्थामा देखिने सपनालाई केही मनोविद्हरू कुनै भावी घटनाको संकेतका रूपमा पनि लिन्छन् ।...

अनुरोध शर्मा,   मंसिर १९, २०७६
सरकार भन्नेवित्तिकै मुलुकको कार्यकारी हो । मुलुकको विकास र समृद्धिका लागि जिम्मेवारीसहित रहेको हुन्छ सरकार । सरकार भलै कोही व्यक्ति, दल,समूह वा समुदायको नै किन नहोस्, उसको प्रमुख दायित्व देश र जनताको सेवा हो । उसको ध्येय भनेको नै मुलुकको...

अनुरोध शर्मा,   मंसिर १६, २०७६
मंसिर १४ मा भएको उपनिर्वाचनको परिणाम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लागि अप्रत्यासित भयो । आफ्नो पकड क्षेत्रमै हार व्यहोर्नुपर्यो नेकपाले । जुनजुन क्षेत्रमा ह्याकुलाले मिचेर जितिन्छ भन्ने भ्रम थियो, तीती क्षेत्र नराम्ररी गुमाउनुपर्दा नेकपा विचलित हुनु स्वाभाविक हो ।...

अनुरोध शर्मा,   मंसिर १४, २०७६
केशव भट्टराई (६३), लामो समय सरकारी सेवामा व्यतीत गर्नुभएका व्यक्तित्व हुनुहुन्छ । शाखा अधिकृतबाट सेवा प्रवेश गरेर नेपाल सरकारको सचिवबाट अवकास हुनुभएका भट्टराई कुशल गीतकार हुनुहुन्छ । भोजपुरको भुल्केमा जन्मिनुभएका भट्टराईको बाल्यकाल केही समय मात्र भोजपुरमा बित्यो । बच्चामै उहाँ...

अनुरोध शर्मा,   मंसिर ११, २०७६
दुई तिहाई बहुमतप्राप्त सरकारका कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई लिएर अहिले सर्वत्र चासो र चिन्ता व्याप्त छ । स्वाभाविक हो, मुलुकका प्रमुख कार्यकारीको स्वास्थ्यमा गडबडी हुनुले समग्र मुलुकको गति र दिशामा नै नकारात्मक असर पर्छ । यसर्थ पनि...