बैशाख १२, २०८१, बुधबार

९ समाचारहरू

राजकुमार दिक्पाल,   असार १६, २०८०
परीक्षा चलिरहेको थियो । त्यो लिखित परीक्षा थियो, लोक सेवा आयोगको । त्यो परीक्षामा म आफू पनि सहभागी थिएँ, मुखिया पदका लागि । एउटा वस्तुगत प्रश्न सोधिएको थियो, 'हिटलर र यहुदी पुस्तकका लेखक को हुन् ?' परीक्षा केन्द्र थियो, धनकुटा...


राजकुमार दिक्पाल,   जेठ ६, २०८०
पत्रकारिता सुरु गरेको एक डेढ वर्षपछि मात्रै पत्रकारिता सम्बन्धी प्रशिक्षणमा सहभागी हुने अवसर पाइयो । पत्रकारितासम्बन्धी सैद्धान्तिक ज्ञान बिनै आफूलाई श्रमजीवी पत्रकार बनाउने धृष्टता मैले गरेकोे थिएँ । एक राष्ट्रिय दैनिकको ज्यालादारी जिल्ला समाचारदाताको रुपमा पत्रकारितामा श्रम जीवन सुरु गरेकै...

राजकुमार दिक्पाल,   बैशाख २६, २०८०
२००७ सालको क्रान्तिपछि घोषित रूपमा ३ जनालाई मृत्युदण्ड दिइएको थियो । उनीहरू हुन् दुर्गानन्द झा, कप्तान यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठ । उनीहरूमध्ये झा र श्रेष्ठलाई बम विस्फोट गराई राजाको गाथगादी ताकेको अभियोग लगाइएको थियो भने थापालाई राज्य विप्लव मच्चाएको...

राजकुमार दिक्पाल,   चैत्र १२, २०७९
यी हरफहरू लेखिरहँदा मेरो हातमा एउटा प्रकाशित र अर्को प्रकाशोन्मुख गरी दुई वटा ग्रन्थ रहेका छन् । श्रीनागेश्वर गुठीको सङ्क्षिप्त चिनारी (२०७९) र प्रकाशोन्मुख नेपाल, चीन, भारतको सङ्क्षिप्त इतिहास सङ्ग्रह लाई सरसर्ती नियाल्ने अवसर पाएँ । यी दुवै ग्रन्थका लेखक...

राजकुमार दिक्पाल,   भदौ ८, २०७७
अक्षरहरुमार्फत् श्रीजी (श्रीभक्त खनाल) मेरो मानसपटलमा बास बसेको नाम हो । नेपालमा रहँदा पत्रकारितामार्फत श्रमजीवी गर्दै चेतनाको दियो बाल्नुहुन्थ्यो उहाँ । म आफूले युरोप टेक्नासाथ श्रीजीले पनि यतै श्रम जीवनको अर्को संस्करण पुरा गरिरहनुभएको सुन्न पाउँदा मेरो आफ्नो लागि चित्त...

राजकुमार दिक्पाल,   बैशाख ७, २०७७
मानविकीतर्फ स्नातक तहको तेस्रो वर्षका विद्यार्थीहरूलाई पढाउँदै थिएँ । विषय थियो कार्यमूलक नेपाली पत्रकारिता । त्यो बेलाको कक्षा भारअनुसार ५० प्रतिशत सैद्धान्तिक पाठ पढाउनुपर्थ्यो । आठ वर्ष कलेज पढाउँदा मैले प्राध्यापनलाई कहिल्यै जागिरको रूपमा लिइनँ । प्राध्यापनमा सेवा, सर्त र...

राजकुमार दिक्पाल,   मंसिर ९, २०७६
तत्कालीन नेकपा मालेका लागि ज्यान जोखिममा राखेर पसिना बगाउने एक योद्धा राजेश बान्तवा हुनुहुन्थ्यो भन्ने मैले सुनेकै थिएँ । उहाँलाई भूमिगतकालमा हाम्रो घरले उपलब्ध गराइएको सेल्टरमा देखेको पनि रहेछु । अग्रज पुस्ताले के के अह्राउँथे, जानीनजानी, बुझीनबुझी पनि त्यस्ता कामहरू...