बैशाख १२, २०८१, बुधबार

५६ समाचारहरू
म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।

ज्ञानमित्र,   मंसिर १०, २०७८
आधुनिक विज्ञानलाई थाहा छ-पृथ्वीमा जीवनको सुरुवात भए यता एक लाख वर्षको अन्तरालमा हिमयुग आउँछ । यस हिमयुगमा पृथ्वीको दुई तिहाइभन्दा बढी जीवन समाप्त हुन्छ । हिमयुगको अवधि झण्डै ४० हजार वर्षसम्म रहन्छ । हामी जुन युगमा छौँ, त्यो पछिल्लो हिमयुगपछिको...


ज्ञानमित्र,   कार्तिक १४, २०७८
केही दिनदेखि मलाई डाक्टर हरिप्रसाद पोखरेलको सम्झना आइरहेको छ । अहिले उहाँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ ? भन्नेबारे मलाई केही पनि विदित छैन । मलाई विश्वास छ महत्त्वाकांक्षी मानिस भएकाले निश्चय पनि उहाँ सफल, सम्मानित एवं सांसारिक प्रगतिकै गोरेटोको...

ज्ञानमित्र,   कार्तिक ७, २०७८
हामी बसेको संसार विचित्रकै छ । विचित्रताले युक्त नभएको भए संसार हुने नै अथवा रहने नै थिएन कि ! तपाईंलाई के विचित्र लाग्छ, त्यो तपाईंको आफ्नै मनस्थिति, आफ्नै विचार ! तपाईंको गोप्यता मलाई थाहा हुने कुरा भएन, मलाई भने सृष्टिमा...

ज्ञानमित्र,   आश्विन ३१, २०७८
राजतन्त्र विस्थापित भएको पुग नपुग झण्डै डेढ दशक भयो । शक्तिको केन्द्रमा नहुँदा एउटा फाइदा के हुन्छ भने उदीयमान नयाँ शक्तिको सारा असफलता र विफलताको मनोवैज्ञानिक लाभ अथवा भनौँ एक किसिमको सहानुभूति, सद्भाव पुरानो सत्ताधारीलाई प्राप्त हुने गर्छ । तर,...

ज्ञानमित्र,   आश्विन २४, २०७८
अचेल समाचारपत्रहरूमा यस्ता समाचार देखिने गर्छन्, केही वर्षभित्रै चन्द्रमामा मानव बस्ती अथवा सन् २०३० सम्म मंगल ग्रहमा मानव बस्ती बसाइने आदिआदि । विश्वका विभिन्न देशका सरकारी स्पेस एजेन्सीलगायत अर्बपति व्यापारीहरू एलन मस्क र जेफ बोजेस पनि यसका निमित्त प्रतिस्पर्धा गरिरहेका...

ज्ञानमित्र,   आश्विन १५, २०७८
हिजो साँझ एक जना फेसबुक मित्र ध्रुव भट्टले सोध्नुभयो, तपाईंको असली नाम त ज्ञानमित्र होइन होला, यो त उपनाम जस्तो लाग्यो । यसभन्दा अघि उहाँले बस्ने ठेगाना, मोबाइल नम्बरलगायतका अन्य अन्य कुरा सोध्नुभयो । थुप्रै मित्रहरूले परिचय विषयक भिन्नभिन्न तवरले...

ज्ञानमित्र,   आश्विन १०, २०७८
भारतका एक शक्तिशाली संन्यासीको रहस्यमय मृत्यु भयो । प्रथम दृष्टिमा उनको मृत्यु इच्छा-मरण जस्तो पनि देखिन्छ । नरेन्द्र गिरी नामक यी संन्यासी भारतका संन्यासीहरूको सर्वोच्च संस्था अखिल भारतीय अखाडा परिषद्का अध्यक्ष थिए । अखाडा परिषद् भनेको संन्यासीहरूका विभिन्न १३ वटा...

ज्ञानमित्र,   आश्विन ३, २०७८
इरानको एउटा ब्याट्री बनाउने कारखानामा कार्यरत कर्मचारीहरूमा एउटा 'क्लिनिकल ट्रायल' गरियो ।त्यस कारखानाका कर्मीहरूको रगतमा 'ह्याभी म्याटेरियल्स' रहेको पुष्टि भइसकेको थियो । विभिन्न किसिमका सामग्री उत्पादन गर्ने कारखानामा काम गर्नेहरूको शरीरमा त्यहाँ प्रयोग हुने विभिन्न किसिमका रसायनमार्फत 'ह्याभी म्याटेरियल्स' पुग्ने...

ज्ञानमित्र,   भदौ २८, २०७८
विगत केही दिनदेखि महावीर पुनले आफ्नो सफाइमा विभिन्न पोस्ट लेखिरहनुभएको छ । आफूमाथि आक्षेप लाग्दा आफ्नो सफाइमा लेखनु व्यक्तिको मौलिक अधिकारका साथै सर्वथा जायज नै हुने कुरामा दुई मत हुन सक्दैन । महावीर पुनमाथि आक्षेप लाउने व्यक्ति मोहन लामा रुम्बाजीसँग...

ज्ञानमित्र,   भदौ २४, २०७८
गोदावरीकी एक जना महिला पूजा कोरोना संक्रमणको उपचारका क्रममा २०-२२ दिन अस्पताल बसेर निगेटिभ भई फर्किनुभयो । नेगेटिभ हुँदा पनि उहाँलाई सहज भएन । जीउ दुख्ने, खान मन नलाग्ने, थोरै हिँड्दा पनि थाक्ने, सामान्य घरायसी काम गर्दा चक्कर लाग्ने आदि...

ज्ञानमित्र,   भदौ १७, २०७८
माननीय स्वास्थ्यराज्यमन्त्री उमेशजी, तपाईं लेख्नुहुन्छ- १८ वर्षमाथिका लक्षित २ करोड १७ लाख ५७ हजार ७६३ जनसंख्यामध्ये खोपको पहिलो मात्रा ५४ लाख २४ हजार ८३६ (तपाईंको शब्दमा १८ प्रतिशत, हुनुपर्ने २४।९३ प्रतिशत) र पूर्ण मात्रा ४६ लाख ६७ हजार ३२८ (तपाईंको...

ज्ञानमित्र,   भदौ १३, २०७८
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म जम्मा १ करोड ३३ लाख १२ हजार डोज भ्याक्सिन आएको छ । यसमा अनुदानबाट प्राप्त भ्याक्सिन संख्या भारतमा निर्मित कोभिशिल्ड ११ लाख, चीनबाट भेरोसेल १८ लाख, भूटानबाट एस्ट्रेजेनेका २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड...

ज्ञानमित्र,   भदौ १०, २०७८
पृथ्वीको कुनै कुनामा पेरु भन्ने देश छ । नेपालभन्दा झन्डै ८ गुणा ठूलो पृथ्वीको यस भूभागको क्षेत्रफल १२ लाख ८५ हजार २१६ वर्गकिलोमिटरले यसलाई विश्वको १९ नम्बरको ठूलो देश बनाउँछ । ३ करोड ४२ लाख ९४ हजार २३१ जनसंख्याका साथ...

ज्ञानमित्र,   भदौ ६, २०७८
नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले संचालन गरेको हेल्थ इमरजेन्सी अप्रेसन सेन्टर (HEOC -http://heoc.mohp.gov.np/)को पेजमा आएको जानकारीअनुसार ५ भदौ शनिबार (विगत २४ घन्टाको तथ्यांकअनुसार) कोरोना संक्रमणबाट ३० जनाको निधन भएको छ । यसै अवधिमा देशभर कुल २ हजार ७५ जना नयाँ संक्रमित...

ज्ञानमित्र,   श्रावण ३२, २०७८
आज १६ अगस्ट अर्थात् साउन महिनाको ३२ गतेसम्म नेपाल र भारतको कोरोनामिटर यस प्रकार देखिन्छ: भारत: आजसम्म कुल संक्रमित:७,३५,७२३ (कुल जनसंख्याको २.४५ प्रतिशत) संक्रमणमुक्त हुने संख्या:६,८५,१४० (निको हुनेको प्रतिशत ९३.१२) कोरोनाबाट मृत्यु हुनेको संख्या: १०,३२७ (मृत्यु दर प्रतिशत १.४०) भारतमा...

ज्ञानमित्र,   श्रावण २७, २०७८
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गरी उपत्यकामा बेलुकी ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी आवागमनमा प्रतिबन्ध लगाएको छ । सायद यी महाशयहरूले भारतीय सिनेमा शहंशाहको गीत अंधेरी रातो में, सुनसान राहो पर हर...

ज्ञानमित्र,   श्रावण २४, २०७८
सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीले भिडियो सन्देशमार्फत भन्नुभयो,'सरकारको एकल प्रयासले कोरोना नियन्त्रण नहुने देखियो । त्यसैले म तपाईंहरूसँग आग्रह गर्छु, अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कनुहोस् ।' यस महान् एवं अत्यन्त महत्त्वपूर्ण कार्यका लागि समस्त देशबासीले उहाँलाई धन्यवाद दिनै...

ज्ञानमित्र,   श्रावण २०, २०७८
आफू कट्टर हिन्दु एवं हिन्दु धर्मको संन्यासी भएका कारण सबै हिन्दु धर्मावलम्बीको मित्र हुनुका साथै शुभचिन्तक हुँ । हिन्दु धर्म, हिन्दु समाज, हिन्दु दर्शन, हिन्दु शास्त्र र हिन्दु प्रज्ञा अखिल ब्रह्माण्डकै अमूल्य धरोहर एवं सबै खाले ज्ञान-विज्ञानको मूल हो भनी...