चैत्र १५, २०८०, बिहिबार

५६ समाचारहरू
म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।

ज्ञानमित्र,   मंसिर १५, २०७७
गतांकबाट निरन्तर आगन्तुक- के छ तपाईंको योजना ज्ञानमित्र ? ज्ञानमित्र - योजना त तपाईंहरुले सूर्य लगे पनि पृथ्वीलाई जोगाउने हो , हेरौं के हुन्छ ? आगन्तुक - डोन्ट टक लाइक स्टुपिड । डु यू नो व्हाट यू मीन सर्भाइल अफ...


ज्ञानमित्र,   श्रावण १२, २०७७
घटना र विचारमा डिल्लीजीको आलेख पढेर एक किसिमको उदेक लाग्यो, जीवन विषयक चिन्तनमा चुरोट सल्काएँ। सोचे आखिर हामी जसलाई जीवन भन्छौ ? त्योहो के ??यसको सम्यक परिभाषा के हुनसक्छ अथवा के हुनु पर्ने हो??? पृथ्वी मा घटेको पहिलो महाविनाश (mass...

ज्ञानमित्र,   माघ ५, २०७६
हामी बसेको पृथ्वी गोलो छ । कल्पना गर्नुहोस्, एउटा ठूलो, ठूलो यति ठूलो भकुन्डोको, जसको गोलाइ १२ हजार ७४२ किमी होस् । अब यस भकुन्डोमाथि चढ्नुहोस् र कुनै एक बिन्दुदेखि यसको परिक्रमा गर्न थाल्नुहोस् । दिनमा ५० किमी हिँड्दा तपाईंलाई...

ज्ञानमित्र,   पुष १३, २०७६
स्मृतिको सागरमा डुबुल्की मार्दा सम्झिन्छु, मैले कोर्सबाहिरको पहिलो किताब राजा बाबू पढेको थिएँ । उपन्यासकार मनोजको सामाजिक कृति थियो त्यो । त्यसपछि कोर्स कम, यस्तैयस्तै पढ्नमा रुचि अभिवृद्धि हुँदै गयो । येनकेन प्रकारेण ५० प्रतिशत अंक ल्याएर उत्तीर्ण हुन्थेँ ।...

ज्ञानमित्र,   मंसिर ८, २०७६
आमाछोरा ७० को दशकको चर्चित फिल्म शोले हेर्दैछन । गब्बर सिहंको स्वरमा गुन्जिन्छ, अरे ओ साम्भा कति प्राइजमनी राखेको छ सरकारले म माथि ? सरदार पुरा पचास हजार । अरे ओ कालिया ! थाहा छ, यो पचास हजार किन ?...

ज्ञानमित्र,   भदौ २७, २०७६
कुरा २०५३ सालको कुनै सोमवारको हो । दिउँसो बागबजारस्थित नवआवाज साप्ताहिकको कार्यालय पुग्दा सम्पादक शिव दाइले भन्नुभयो, बधाई छ तपाईंलाई ! मैले बधाईको कारण सोध्न पाउनुपूर्व नै भरत पोखरेलले भन्नुभयो, सित्तैमा त कहाँ बधाई ज्ञापन गर्न पाइन्छ, दिने अथवा लिनेले...

ज्ञानमित्र,   फाल्गुन २३, २०७५
विज्ञानको यात्रा जटिलता देखि सरलतातिर र सरलताबाट पुनः जटिलता उन्मुख रहेको छ । जीवन जगतमा हामीलाई जे कुरा जटिल लाग्छन्, विज्ञान तिन्लाई सुल्झाएर सरल बनाउने प्रयास गर्छ । ती कुरा अथवा वस्तु बारे बुझ्न विज्ञानले सहज, सरल, बोधगम्य बनाउँछ, बनाउने...

ज्ञानमित्र,   फाल्गुन २२, २०७५
६ मार्च आजैका दिन सन् १८६९ मा दमीत्रि इभानोविच मेन्देलेयेवले तत्व वर्गीकरणको आवर्त सारणी -PERIODIC TABLE_ प्रस्तुत गरेका थिए । आवर्त सारणी (तत्वहरुको आवर्त सारणी) रसायनिक तत्वहरुलाई उनको गुण अनुसारको विशेषता अनुरुप एकसाथ एउटा वर्गमा राख्ने प्रबन्ध हो । आवर्त...

ज्ञानमित्र,   फाल्गुन २१, २०७५
पहिलो चित्रमा एउटा रकेट स्थिर अवस्थामा छ । दोस्रो चित्रमा रकेट प्रकाशको गतिको ८७ प्रतिशत गतिले अर्थात १ सकेण्डमा २ लाख ६१ हजार किमी. ले उडी रहेको छ । तेस्रो चित्रमा त्यही रकेटको गति प्रकाश गतिको ९९ प्रतिशत अर्थात २...

ज्ञानमित्र,   फाल्गुन २०, २०७५
जब तपाई भित्र संसार हेर्ने दृष्टिका साथै आफैं भित्र हेर्न सक्ने दृष्टिको क्षमता विकसित हुन्छ, संक्षेपमा भनौं जब तपाईसँग अन्तर्दृष्टि उपलब्ध हुन्छ तब मात्र तपाईमा पूर्णता आउँछ । यो नै शिवमय हुनु हो चिदानन्द रुपम् शिवोहम् शिवोहम्, शंकराचार्यको उद्घोष अन्तर्दृष्टि...

ज्ञानमित्र,   फाल्गुन १७, २०७५
हिमांचल प्रदेशको कुल्लुमनाली जिल्लाको व्यास नदी पारी एउटा दुर्गम मनोरम गाउँ शारटीमा बिताएका चार महीनाको स्मरण ताजा बन्ने कारण छ । आज लेख्न गइरहेको विषयवस्तुसंग यस स्मरणको कुनै साइनो नभए पनि एउटा कुरा बिर्सनु हुन्न,सबै सम्बन्ध र साइनो हुन त...

ज्ञानमित्र,   माघ २९, २०७५
आम्दानी अठन्नी खर्च रुपैयाँ निम्न वर्गीय र मध्यम वर्गीय प्राणीहरूको मर्म, कर्म, शर्म, धर्म सबै परिभाषित हुन्छन् यस हिन्दी गीतका चार शब्दले । अब यो समय भन्ने बडो जालिम हुँदो रहेछ । पृथ्वीका अनेकन मनीषीले यो के हो बुझ्न भरमग्दुर...

ज्ञानमित्र,   माघ २७, २०७५
भौतिक विज्ञानको चर्चा होस् अथवा आइन्सटाइनको । E=MC2 बिना यस्ता चर्चा फगत बेहुली बिनाको विवाहोत्सव जस्तै हुन जान्छन् । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले अनेकन साहित्य सृजना गरेजस्तै आइन्सटाइनले अनेकन वैज्ञानिक सिद्धान्त प्रतिपादित गरे । महाकविले आफ्नो जीवनकालमा मुनामदनबाहेक सबै सृजना...