बैशाख १४, २०८१, शुक्रबार

१ समाचारहरू
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक केसी साहित्यका कविता, गीत, गजलमा कलम चलाउनुहुन्छ ।

देवेन्द्र केसी 'देवु',   मंसिर १३, २०७६
यता जाडोको कहर उता चुलिँदो महँगीको दर यता शिक्षित युवा बेरोजगार उता दुर्व्यसनीको डर कहिले मिल्छ होला सुख, शान्ति मान्छेहरूलाई यता अकासे पानीकै भर उता रेमिट्यान्सकै ठहर ! कहिले कोही बिझाउँछ मनभित्र कहिले कोही रिेझाउँछ मनभित्र एकनास किन हुन सक्दैन...