बैशाख ११, २०८१, मंगलबार

७ समाचारहरू
प्राध्यापनरत हाचेकाली नेपाली समालोचनामा चक्रव्यूह सञ्चेतनाका प्रवर्तक हुनुहुन्छ । उहाँ कविता र समालोचनामा विशेष कलम चलाउनुहुन्छ ।

सुरेश हाचेकाली,   कार्तिक १२, २०७८
इन्द्रेणी जहाँ महान् सौन्दर्यका लागि रङहरू रङसहिष्णुतामा बाँच्छन् र घच्चा लगाउँदैनन् जिजीविषाका कल्कलाउँदा गीतहरूमाथि यो क्षितिजदेखि दृष्टिभन्दा परको क्षितिजसम्म टाँगिएको छ कुनै अदृष्य कलाकारको हातले इन्दे्रणीको सप्तरङ्गी माला जसभित्र अटाउँछन् सृजनाका स्वर्णिम तरेलीहरू तल, जलिरहेछन् अविराम फूल, वनपात,मन्दिर, लालाबाला, हजारौं...


सुरेश हाचेकाली,   असार ६, २०७७
तुषारोले कठाङ्ग्रिएको हिउँदमा पनि चोलो फुकाएर चुलोमा भान्सा तयार गर्ने हजुरआमा समयक्रममा नाकको लोती नै चुडाउने कमसल सुनको बुलाकी लगाएकी हजुरआमा हरेक एकादशीमा हजुरबाका गाउँडुलुवा गोडाको पानी खाने हजुरआमा शौचालयबाट फर्केपछि माटो र पानीले हात धुने हजुरआमा करेसाबारीबाट एक अँगालो...

सुरेश हाचेकाली,   जेठ ७, २०७७
प्रेमजीवनको बारेमा प्रश्न सोध्दा मुसुक्क हासेर लजाउने र विषयान्तर गर्ने युरोपियन हाइट, उच्च नासिका र सेतो कपाल भएका गोपाल पराजुली मूलतः कथा, नाटक र कविता लेख्ने बरिष्ठ लेखक हुनुहुन्छ । यी सेप्चुवाजेनेरियन साहित्यकारलाई धेरैले साझा प्रकाशनको पत्रिका गरिमाको पूर्व सम्पादक...

सुरेश हाचेकाली,   चैत्र १, २०७६
निर्बन्ध महासागरमा पौडिने समुद्रसम्राट ह्वेल सर्वोपरिश्रीपेच खोसिएको भूतपूर्व श्री ५ जस्तो दूरगामी खुट्टा कुँजिएर असामयिक अवसान हुँदो हो ठडिए भने समुद्रको बेरोकतोक जलराशिमा विभाजनकारी पर्खालका तरेलीहरू । अन्तर्राष्ट्रिय बजेटको भीमकाय हिस्सा खन्याए भने महामहिमहरूले समुद्रमा ठडिँदा हुन् रातारात अहङ्कारले परिपुष्ट...

सुरेश हाचेकाली,   पुष ५, २०७६
लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरूका एकलौटी अधिकारी होइनन् । आदरणीय पाठक ! कविता भाषाको तीव्र झङ्कार हो, जसले भावकको संवेदनशील दिमागमा खलबल उत्पन्न गर्छ । यस्तो गर्ने सम्बन्धमा बिम्बले निर्णायक भूमिका खेलेको हुन्छ । भाषिक अभिव्यक्तिका विभिन्न...