बैशाख १३, २०८१, बिहिबार

१ समाचारहरू
प्रा.डा. श्रेष्ठ काठमाडौं मेडिकल कलेज न्यूरोलोजी विभाग प्रमुख तथा राष्ट्रिय न्यूरोलोजी संघकाे अध्यक्ष हुनुहुन्छ ।

प्रा.डा. रवीन्द्र श्रेष्ठ,   पुष ८, २०७६
मस्तिष्कघात धेरै घातक र सबैजसोलाई हुने रोगका रूपमा लिइन्छ । यसलाई चिकित्सक वा समान्य मानिसले सामान्य स्ट्रोक भनेर लिने र बुझ्ने गरिएको छ । यसलाई धेरै घातक तथा कमन रोगमा लिनथालिएको छ । यो रोग नेपाली परंपरागत समाजमा सामान्यतयाः प्यारालाइसिसका...