बैशाख १३, २०८१, बिहिबार

५१ समाचारहरू
लेखक प्राध्यापन गर्नुहुन्छ ।

यमबहादुर दुरा,   भदौ २०, २०७६
दुरा समुदायका आफ्नै जन्मसंस्कार प्रचलनमा रहेका छन् । पेटमा बच्चा आएको थाहा पाएदेखि हुनेवाला बच्चाका आमा र बुबाले आआफनै नियम पालना गर्नुपर्ने हुन्छ । खाशगरी काटमारबाट अलगै रहनुपर्छ भन्ने मान्यता छ । बच्चा नजन्मँदासम्म बुबाले आफ्नो कपाल समेत काट्न हुँदैन...


यमबहादुर दुरा,   श्रावण ३१, २०७६
बृहत्तर हिसाबले हेर्दा विश्वमा मुख्य चार नश्लका मानिस छन् द्रबिडियन, ककेसियन, मङ्लोइड र नेग्रो । शारीरिक बनोटको दृष्टिले हेर्दा दुरा जाति मङ्गोल नश्लअन्तर्गत पर्दछ । नेपाल सरकारले दुरा जातिलाई अल्पसंख्यक जनजातिमध्ये एक मानेको छ । नेपाली बृहत् शब्दकोश ले दुरा...

यमबहादुर दुरा,   श्रावण २४, २०७६
आधुनिकताले लोकसङ्गीतको विकास गर्यो कि विनाश गर्यो ? यो प्रश्नमा केन्द्रित रहेर लामो बहस गर्न सकिन्छ । यसबारे तर्कवितर्क गरेर रात छिचोल्न सकिन्छ । यसै मेहरोमा आधुनिकताले लोकसङ्गीतमा ल्याएको उज्यालो पक्षबारे एकैछिन चर्चा गरौँ । गाउँका भाका शहरमा भित्रिएका छन्...

यमबहादुर दुरा,   श्रावण १७, २०७६
आँधीखोला झरेसी भिरालो, सधैँ मलाई मायाको पिरलो । यो लोकगुञ्जनले स्याङ्जाको आँधीखोला र त्यस वरपरको जनपरिवेशलाई चित्रण गर्छ । यसले स्थानीय जनजिन्दगानीको सुखदुःखमात्र समेटेको छैन, खोलासँग सम्बन्धित लोकभाकातर्फपनि इङ्गित गरेको छ । यसै पनि, खोलानाला तथा नदी सधैँभरि सङ्गीतको हिस्सा...

यमबहादुर दुरा,   श्रावण १०, २०७६
समय रहस्यमय छ । यसको आदि छैन, न त अन्त्य नै । समय सतत् प्रवाहमय छ । समय अदृश्य छ । तर, पनि यसले आफ्नो बाटोमा कुनै न कुनै पदचिह्न छाडेको हुन्छ । समयले छाडेको पदचिह्न नै सम्भवतः इतिहास हो...

यमबहादुर दुरा,   श्रावण ३, २०७६
आफ्नो इतिहास, उत्पत्ति र संस्कृतिको ज्ञानविनाको मानिस जरा नभएको रूखजस्तै हुन्छ । अफ्रिकीअमेरिकी राजनीतिक अभियन्ता तथा पत्रकार मार्कस गार्भी (सन् १८८७१९४०) को यो भनाइले मानिसका सांस्कृतिक धरातल कति महत्वपूर्ण छ भन्ने तथ्यलाई इङ्गित गर्छ । हाम्रो सांस्कृतिक धरातललाई मजबुत बनाउने...

यमबहादुर दुरा,   असार २७, २०७६
लोकगीत के हो ? यो प्रश्नको सीधा र सरल जवाफ हो, लोकगीत जनताको गीत हो । लोकगीतको सर्जक पनि जनता नै हुन्, प्रयोक्ता पनि जनता नै हुन् । लोकगीत सार्वजनिक सम्पत्ति भएकाले भएकाले त्यसलाई चाहेको बेलामा जसले पनि प्रयोग गर्न...

यमबहादुर दुरा,   असार १३, २०७६
पाल्पाको विकट गाउँ । मगर समुदायको बाहुल्य भएको बस्ती । चाडपर्वमा रातभरि रामरसी चल्थ्यो । गाउँमा मादल घन्कन्थ्यो । गाउँमा गुञ्जिएको लोकभाकाले मन लोभ्याउँथ्यो । गीतमा चुम्बकीय आकर्षण हुन्थ्यो । त्यहाँको बृहत् साङ्गीतिक माहोलले कसैको जीवनमा कमलकोटीको भूमिका खेल्यो ।...

यमबहादुर दुरा,   असार ६, २०७६
पुराना पात झर्छन् नयाँ पात पलाउँछन् । पुराना जान्छन्, नयाँ आउँछन्, जुन दुनियाँको सर्वजनीन तथा सर्वविदित रीत हो । तर, यो शाश्वत रीत सधैँ सही नहुने रहेछ । यु ट्युब मा धमाधम अपलोड भइरहेका पुराना नेपाली लोकगीत देख्दा यस्तै लाग्छ...

यमबहादुर दुरा,   जेठ ३१, २०७६
एकजना धर्मात्मा अभिभावक आफ्नी छोरी बिरामी भएकाले बेचैन थिए । छोरी च्यापेर अस्पताल ओहोरदोहोर गरिरहँदा उनले प्रतीक्षा गरे, छोरी निको भए घरनजिक सरस्वतीको मन्दिर बनाउँछु । नभन्दै भगवानले पुकारा सुनेजस्तै भयो । छोरी निको भइन् । उनले आफ्नो प्रतीज्ञा अनुसार...

यमबहादुर दुरा,   जेठ २४, २०७६
यसपटक मानव मनोविज्ञानको कुरा गर्न मन लाग्यो । त्यो पनि मोहनीका कुरा । हाम्रो विश्वास प्रणालीमा मोहनीले ठूलै स्थान ओगटेको छ । त्यही भएर नै होला, शृंगारिक वृत्तमा मोहनीसँग जोडिएका कुरा व्यापक रूपमा प्रयोग भइरहेका छन्, जस्तै:मोहनी मन्त्र, मोहनी नजर,...

यमबहादुर दुरा,   जेठ १७, २०७६
फूल । सर्वग्रह्य सुन्दर प्राकृतिक उपहार । सुन्दरता र कोमलताको प्रतीक । छोटो तर सुन्दर जीवनको द्योतक । फूल युगौँदेखि मानव जीवनको अभिन्न अङ्ग बन्दै आएको छ, जसलाई कुनै वाद, सिद्धान्त र आदर्शको बारले छेकेको छैन । बरु, सबैले कुनै...

यमबहादुर दुरा,   जेठ १०, २०७६
लोकगीत मानव अभिव्यक्तिको एउटा सुन्दरतम् माध्यम हो । असली लोकगीतको शब्द, लय र भावमा सुन्दरताको भुमरी भेटिन्छन् । यहीँनेर लोकगीतको सुन्दरता र भव्यता छ । लोकगीतले दिने यस किसिमको सौन्दर्यात्मक आनन्द (Aesthetic joy) का कारण आम नागरिक लोकगीतप्रति आकर्षित हुन्छन्...

यमबहादुर दुरा,   जेठ ३, २०७६
सारंगीको तारले मेरो मनको गीत गाउँछ, लेकदेखि बेसीसम्म गाइने गीत गाउँछ साहित्यकार मनबहादुर मुखियाले रचेको यो गीतको हरफले नेपालका गन्धर्व समुदायको सांगीतिक कर्म र गरिमा उजिल्याएको छ । गीतको यो हरफले गाउँघर डुल्दै युद्धविभीषिकादेखि मायामोहसम्मका लयदार गीत गाउँदै हिँड्ने गन्धर्व...

यमबहादुर दुरा,   बैशाख २७, २०७६
दोलखाको ग्रामीण परिवेश । त्यहाँका वनपाखा र मेलापातमा स्वाभाविक रूपमा लोकभाकाहरू गुञ्जन्थे । त्यहाँ प्रतिध्वनित हुने लोकभाकामा उनकै आमाको स्वर पनि मिसिन्थ्यो । उनी आमाको कला र गलाबाट प्रभावित थिइन् । उनलाई आफ्नै आमाले हालेको भाका बिछट्टै मनमोहक लाग्थ्यो ।...

यमबहादुर दुरा,   बैशाख २०, २०७६
समय प्रवाहमय छ । समयको सतत् प्रवाहमा लोकजीवनका धेरै पाटा ओझेलमा पर्दैछन् । सँगसँगै नवीनतम् पाटाहरू नयाँ रूपरंगमा दृष्टिगोचर हुँदैछन् । अहिले डिजिटल चौतारीको उभार आएको छ । डिजिटल चौतारीमा थकाइ मार्ने, गफगाफ गर्ने, नयाँ साथीसंगीदौंतरीहरूसँग भेटघाट गर्ने क्रम बढ्दो...

यमबहादुर दुरा,   बैशाख १३, २०७६
फौजी जीवन बीचैमा टुङ्ग्याएर आएका सिपाही । त्यसमा पनि कम्युनिस्ट विचारधाराका अनुयायी । मनमा विद्रोहको राँको सल्काएर गाउँबस्ती चहार्न मन पराउने नवयुवक । समाजमा विद्यमान भेदभाव र असमानतामाथि चर्को आक्रोशको भाव । तिनै आक्रोशलाई लोकसंगीतका ताल र सुरमा उनेर जनजागरणका...

यमबहादुर दुरा,   बैशाख ६, २०७६
महाकवि लक्ष्मीप्रसाद देवकोटाले पहाडी जीवन निबन्धमा पहाडको अग्र्यानिकपन र सङ्घर्षशील जीवनको मीठो वर्णन गरेका छन् । उनले लेखेका छन्, यहाँ कृतिमता छैन...। जीवन प्राकृतिक छ, चाल रसिलो, फराकिलो । ... काम नगरी खान खसै बूता हुँदैन...। कूल भूभागको ८३ प्रतिशत...