चैत्र १५, २०८०, बिहिबार

६ समाचारहरू
राधा कणेल गजल, बालसाहित्यमा कलम चलाउनुहुन्छ ।

राधा कणेल,   बैशाख ९, २०८०
समय :बिहान १० बजे स्थान :हाकिमको कक्ष दृश्य १ बुद्धिबहादुर हत्केला मुसार्दै हाकिमको कोठाभित्र छिर्यो । बडो चिप्लो घस्दै हाकिमको प्रशंसा गर्यो । कार्यालयमा हाजिर भएदेखि प्रायस् हाकिमले चाहेका शब्द मात्र निकालेर कुरा गर्नु उसको नियमित दैनिकी हो । दृश्य...


राधा कणेल,   भदौ १०, २०७७
मेरो अघिल्लो स्तम्भमा मैले नाकाबन्दीका बेलामा एउटी गर्भवतीले भोग्नुपरेको पीडा मेरो व्यक्तिगत अनुभवका आधारमा लेखेकी थिएँ । उक्त लेख पढेपछि धेरै जनाले त्यसपछिको घटना पनि लेख्नुहोस् न भन्ने सुझाव दिनुभयो-फेसबुकको कमेन्टमा, इनबक्समा र व्यक्तिगत भेटघाटमा पनि । त्यसैले त्यसभन्दा पछिका...

राधा कणेल,   श्रावण १२, २०७७
२०७२ मंसिर १ बेबी ! आज तिमी ९ हप्ताको भयौ । तिमी छोरा हौ या छोरी के हौ मलाई थाहा छैन । तर, जे भए पनि तिमीलाई अहिले गर्ने सम्बोधनको अलमलबाहेक मलाई अरू फरक पर्दैन । त्यसैले तिमीलाई बेबी मात्र...

राधा कणेल,   फाल्गुन ३, २०७६
लेखेर नाम आफ्नै मेट्ने हजार हुन्छन् हो जिन्दगी त यात्रा भेट्ने हजार हुन्छन् गल्ती गरेर आफैँ भाग्नेहरू त खाली साँच्चै लुकेँ म भन्छन् देख्ने हजार हुन्छन् लौ हाेसियार चेली बुझ्नू कुरा यहाँको साधू बनेर बाटो छेक्ने हजार हुन्छन् संसार यो...