बैशाख १२, २०८१, बुधबार

७० समाचारहरू

निर्जला कक्षपति,   माघ २२, २०७६
घरको काम पुरुषले गर्नु हुन्न भनेर कुन चाहिँ धर्मशास्त्रमा लेखेको छ ?अथवा राज्यले नै कुनै नीति बनाएको छ र ?घरको काम महिलाको जिम्मेवारीमा मात्र पर्छ भनेर । तर यो मान्यताले यसरी जडो गाडी सकेको छ कि मानिसहरू जति नै पढेलेखेको...


निर्जला कक्षपति,   पुष २९, २०७६
नेपाली खाना संसारकै उत्कृष्ट खानाभित्र पर्छ भन्दा कुनै फरक नपर्ला । दाल, भात, तरकारी, अचार नेपालीको प्रमुख भोजन हो । यसबाहेक चाडबाड र विभिन्न जातजातिअनुसार विभिन्न खाना नेपालीहरूले खाने गर्छन् । साँझबिहान खाने दाल, भात, तरकारीकै कुरा गर्ने हो भने...

निर्जला कक्षपति,   पुष २२, २०७६
मानिसलाई मृत्युदेखि अत्यन्त डर लाग्छ । मृत्यु भन्नासाथ सबै कुराको अन्त्य भनेर सोचिने भएकाले पनि मानिसलाई मृत्युदेखि अत्यन्त डर लाग्छ । भरखर मात्र दाहसंस्कारमा सामेल भएको व्यक्तिले समेत मेरो जीवनमा मृत्यु कहिल्यै आउँदैन र कहिल्यै नआए हुनेजस्तो व्यवहार मानिसले गर्छ...

निर्जला कक्षपति,   पुष १५, २०७६
केही समयअघिको कुरा हो, शरीर एक तमासले गल्न थाल्यो, भर्याङको एक खुट्किलाचढ्दा पनि खुट्टा फतक्कै गल्न थाले ।एकचोटिबाथरुममा नुहाउँदा त श्वास नै रोकिएको जस्तो भयो । बेलाबेलामा 'ब्लड प्रेसर लो' भइरहने भएकाले होला भन्दै बाथरुमबाट निस्किएर हत्त न पत्त नुनपानी...

निर्जला कक्षपति,   पुष ८, २०७६
बालबालिकाको जाडो छुट्टीको सुरुवात भइसकेको अवस्था छ ।छुट्टीसँगै बच्चाको हैरानी खेप्नुपर्ने भएका कारण आमाबाबुको समेत टाउको दुखाइसुरु भइसकेको छ । एक महिना लामो मीनपचासको छुट्टीलाई कसरी सदुपयोग गराउने भन्ने कुरामा बाबुआमा चिन्तित हुनु पनि स्वाभाविक हो । हिजोआजका बच्चा, टोल,...

निर्जला कक्षपति,   मंसिर २४, २०७६
मंसिरको महिना, यो महिनालाई विवाहको महिना भने पनि हुन्छ । धेरैले विवाह गर्दा यही महिनालाई रोज्ने गर्छन् र विवाह गर्ने साइत पनि यो महिनामा धेरै हुन्छ । जाडोको महिना, खाएको पनि पच्ने, विवाहमा उफ्रीउफ्री नाच्दा पनि गर्मी नहुने कारणले पनि...

निर्जला कक्षपति,   मंसिर १७, २०७६
केही दिन पहिले एक निजी विद्यालयले गरेको स्पोर्ट्स डेका दिन एक कक्षाका विद्यार्थीलाई अरू कुनै खेल खेल्न नदिएर स्पोर्ट्स डेका दिन लगाउने लुगा नै लगाउन दिएर प्रतिस्पर्धामा उतार्यो । करिव ७० जना सहभागी विद्यार्थीमध्ये करिव ५ जनाले बल्लतल्ल उक्त लुगा...

निर्जला कक्षपति,   मंसिर १०, २०७६
कहिलेकाहीँ मानिस भीडभाडमा हुन्छ तर उसले नितान्त एक्लो महसुस गरेको हुन्छ । कहिलेकाहीँ मानिस रमाउन भनेर ठूलो सांगीतिक भीडमा सामेल हुन्छ तर पनि मानिस रमाउन सकिरहेको हुँदैन । मानिस आफूलाई शान्ति प्राप्त होस् भनेर घरको माहोलबाट उम्केर प्रवचन सुन्न पुग्छ...

निर्जला कक्षपति,   मंसिर ३, २०७६
क्यान्सर रोग लागेका व्यक्ति र यो रोगबाट पीडितका आफन्तहरू भन्ने गर्छन्, 'हे प्रभु ! यस्तो रोग त मलाई दुःख दिने दुश्मनलाई पनि नलागोस् ।' क्यान्सर रोगसँग जुधिरहेका व्यक्तिको पीडा र छट्पटी देख्दा मनै अमिलो हुन्छ अनि एक किसिमको त्रास मनभित्र...

निर्जला कक्षपति,   कार्तिक २६, २०७६
कुन ठाउँमा विगविगी छैन हिजोआज दलालको ? कम्पनी दर्ता गर्न जाऊँ दलाल, मालपोत कार्यालय जाऊँ दलाल, यातायात व्यवस्था कार्यालय जाऊँ दलाल ! हरेक सरकारी कार्यालय, कम्पनी, व्यापार व्यवसायमा दलालको विगविगी बढ्दो छ । हुँदाहुँदा मानिसको व्यक्तिगत सम्पतिमाथि पनि दलालले चासो...

निर्जला कक्षपति,   कार्तिक १९, २०७६
चिनेजानेका, उमेरले झण्डै ६० पुग्न लागेका एक दम्पतीले एक वर्ष अगाडि पारपाचुके गरे । दुवै जना आफ्नो क्षेत्रमा दख्खल अनि पहिचान बनाइसकेका व्यक्ति पारपाचुके गरेपछि छुट्टाछुट्टै बस्न थाले । पारपाचुकेको गरेको खबर सुनेपछि निकै नै अचम्म लाग्यो अनि मनमा प्रश्न...

निर्जला कक्षपति,   कार्तिक ५, २०७६
अरूले गरेको व्यवहार र विशेषगरी अरूले भनेका कुराहरूले हामी बेलाबेलामा निकै नै दु:खी हुने गर्छौं । फलानोले मलाई के भनेको होला यस्तो अर्थात् मैले यसो भन्दा उनले यस्तो किन भनिन् ? यस्ता कुराले हाम्रो मन र मस्तिष्क धेरै दिनसम्म बिथोलिन्छन्...

निर्जला कक्षपति,   आश्विन २८, २०७६
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण उपलब्धिमूलक रहेको बताउँदै गर्दा सीले दिएका केही सुझावहरूलाई नेपाली नेताहरूले मनन् गर्नुपर्ने भएको छ । कुनै पनि काम समयावधिभित्रै गर्नुपर्ने र गर्छु भनिएका कामहरू गरेरै छाडेका हुनाले चीनमा विकास भएको उहाँको तर्क थियो । नेपाली...

निर्जला कक्षपति,   आश्विन २४, २०७६
साँच्ची मानिसलाई बुढो हुन पटक्कै मन हुँदैन । मन नहुँदा नहुँदै पनि उमेर ढल्किँदै गएपछि मानिस बुढो भएरै जान्छ । आज गयो आफ्नै दिन, भोलि गयो आफ्नै दिन तर मानिसले बिर्सन्छ कि उमेर ढल्कँदै गएपछि आफ्नो मिति पुग्दै जाने गर्छ...

निर्जला कक्षपति,   आश्विन १४, २०७६
बाल्यकालको दशैँ सम्झिएर अझै पनि मन पुलकित हुने गर्छ । दशैँ मनाउनाका लागि हजुरबुबाले महिना दिन अगाडिदेखि सुरसार कस्नु हुन्थ्यो । महिना दिनअघि नै हजुरबुबाले खसी किनेर घरको पिँढीमा बाँध्नुहुन्थ्यो । खसी म्याँ म्याँ गरेर कराउने गर्थ्यो । हामी हातमा...

निर्जला कक्षपति,   भदौ ३१, २०७६
कहिलेकाहीँ लाग्ने गर्छ, घरको कामबाट गृहिणी महिलाहरूलाई कहिले मुक्ति मिल्ने होला ? न सन्चो छैन भन्न पाउनु, न आज थकाइ लागेको छ भन्न पाउनु, न त आज मलाई अल्छी लागेको छ भन्न पाउनु वा घरका सबै जनालाई एक दिनलाई भोकै...

निर्जला कक्षपति,   भदौ २४, २०७६
कोही मान्छे झट्ट हेर्दा राम्रा देखिँदैनन् । न नाक राम्रो, न आँखा, न त ओठ नै । अनुहारको कुनै पनि अंग मिलेको हुँदैन । तर पनि व्यवहार गरेपछि अर्थात् भनौँ उसले आफूप्रति गरेको व्यवहारलाई हेरेर नराम्रा मानिस पनि निकै राम्रा...

निर्जला कक्षपति,   भदौ १०, २०७६
एक जना महिला वकिलले फोनमा कुरा गर्दै थिइन्, 'मेरो लागि त सबभन्दा पहिले आफ्नो करियर हो त्यसपछि सन्तान अनि परिवार ।' उनले गरेको सम्वाद सुनेपछि म निकै सोचमग्न हुन बाध्य भएँ । साँच्ची महिलाका लागि सबभन्दा पहिलो प्राथमिकता के रहेछ...