बैशाख ८, २०८१, शनिबार

७० समाचारहरू

निर्जला कक्षपति,   भदौ ३, २०७६
तीजको लहर आयो बरी लै.... हरेक वर्ष मनाइने तीज पर्व यो वर्ष पनि नजिकिइसकेको छ । महिलाहरुको जमघट, भेटघाट र दर खाने कार्यक्रम विस्तारै बाक्लिँदै गएको छ । पार्टी प्यालेस गएर महिलाहरुले तीजको दर खाने कार्यक्रम राज्यले केही ठाउँमा बन्द...


निर्जला कक्षपति,   श्रावण १४, २०७६
हिजोआज धेरैका घरमा वृद्ध बाआमाहरूले एक्लो जीवन बिताइरहेका छन् । छोराछोरी भए पनि उनीहरू बुढेसकालको सहारा बन्न सकिरहेका छैनन् । त्यहीकारण बेसहाराको नियति भोग्न बाध्य छन् बाआमाहरू । नेपालमै छोराछोरी नहुनेको त बेग्लै कुरा । तर, नेपालमै छोराछोरी हुनेहरूले पनि...

निर्जला कक्षपति,   श्रावण ७, २०७६
साउनको महिनामा महिलाहरूले आफू हरियो रङ्गमा मात्र सजिने मात्र होइन, धार्मिक मान्यता अनुसार ऊँ नमो सिबाय !, ऊँनमो सिबाय !!, ऊँ नमो सिबाय !!! भनेर हरेक दिन बिहान जप्ने गरियो भने मानिसको मनमा एकप्रकारको शान्ति त आउँछ । त्यति मात्र...

निर्जला कक्षपति,   असार ३१, २०७६
केही महिना अगाडि एक जना चिने जानेको, अधबैँसे मान्छेको विवाहमा सरिक हुने मौका मिल्यो । उहाँ अलरेडी विवाहित भनेर चिनिनु हुन्थ्यो । त्यहाँ उपस्थित सबैको मनमा फलानोले किन फेरी विवाह गर्न लागेछन् भन्ने कौतुहलता प्रस्टै देखिन्थ्यो ? उमेरले ५५ कटिसकेका...

निर्जला कक्षपति,   असार २५, २०७६
बिचौलियाले तरकारी र फलफूलमा विषादी प्रयोग गरिरहेको तस्बिर हिजोआज सामाजिक सञ्जालमा भाइरल बनेको छ । काँचो केरा, आँप, स्याउ लगायतका फलफूलमा स्प्रे छर्किएर पकाउने गरेको होस् वा लौका, काक्रो, फर्सी, चिचिलो लगायतका तरकारीलाई सुई लगाएर ठूलो पारिएको तस्बिर देख्दा शरीर...

निर्जला कक्षपति,   असार १७, २०७६
हिजोआज धेरै जना सकारात्मक ऊर्जाको खोजीमा रहेको देख्छु । त्यसैले त कोही योग गर्छन्, कोही मर्निङ वाक त कोही ध्यान गर्छन् । धेरैले सल्लाह दिने गर्छन् थिंक पोजिटिभ, बी पोजिटिभ । हुन पनि सकारात्मक सोच्यो भने सबै कुरा सकारात्मक हुन्छ,...

निर्जला कक्षपति,   असार १०, २०७६
अचेल मलाई नकारात्मक समाचार पढ्ने मन नै लाग्दैन । संचारकर्मी भएपछि यो कुरा सम्भव त हुँदो रहेनछ । तर पनि भर्सक यस्ता समाचार म पढ्दिनँ । बरु, अरुबाट थाहा पाउने कोसिस गर्छु । यसो गर्न थालेको केही वर्ष हुन लाग्यो...

निर्जला कक्षपति,   माघ १५, २०७५
केही समय पहिला शिक्षा पत्रकार समूहको नेतृत्वमा काभ्रेका केही सामुदायिक विद्यालय गएर त्यहाँको वस्तुस्थिती बारे केही जान्ने र बुझने मौका मिल्यो । सामुदायिक विद्यालयमा पढाई राम्रो हुदैन जस्का कारण विद्यार्थीको संख्या नगण्य हुन्छ भन्ने भ्रम त्यहाँको कुशादेवी मावि र विहावर...