बैशाख ७, २०८१, शुक्रबार

१३ समाचारहरू

धनचन्द्र राई,   फाल्गुन २, २०७९
हिजो म पत्थर थिएँ तिम्रो चुटाई खाँदा खाँदा धुलो पिठो भएँ, मिहिन भएँ र, तिम्रै पसिनाले लुपुक्क भिजेर आज म हिलो भएको छु । पत्थर अहङ्कारी हुन्छ, बदलिन मान्दैन पत्थर निर्दयी हुन्छ पग्लिन मान्दैन तर तिमीले मलाई पगाली छाड्यौ अब...
धनचन्द्र राई,   असार ११, २०७९
धनचन्द्र राई,   माघ ८, २०७८


धनचन्द्र राई,   श्रावण २१, २०७८
भन्न त राजनीतिलाई फोहोरी खेल नै भन्छन् तर राजनीतिक चेतनाको विकाससँगै दृष्टिकोणमा पनि परिवर्तन हुँदै जानेछ भन्ने मान्यता नेपालको राजनीतिमा सान्दर्भिक देखिएन । सामाजिक संजालमा यत्रतत्र देखिएको राजनीतिप्रतिको घृणा, क्रोध र अश्लील हर्कतले प्रष्ट देखिन्छ कि नेपालको राजनीति कति फोहोर...

धनचन्द्र राई,   फाल्गुन ८, २०७७
मध्यरातमा राँको बालेर एकहुल सडक यात्रीहरु आफ्नो गन्तब्य खोजिरहेका छन् म छेउमा बसेर सडकको पम्प्लेटहरु पढिरहेकोछु लोकतन्त्र, भोकतन्त्र, शोकतन्त्र जोकतन्त्र र बिजोगतन्त्र आदिआदि निन्द्रा बिथोल्ने नाराहरु सुन्दैछु जिन्दावाद् , मुर्दावाद् ।। भरखरै कोरिएका चित्रहरुमा रंग भर्न नपाउँदै चित्रहरु मेटिन थालेपछि...

धनचन्द्र राई,   असार २०, २०७७
बा ले मलाई माटोमा अक्षर सिकाउनु भयो पहिले कपुरि सिकें अनि बाह्रखरि सिकें त्यसपछि बोल्न सिकाउनु भयो पहिले तिमि सिकें अनि तपाईं सिकें । अक्षरलाई बोलाउन सिकें अक्षरलाई मिलाउन सिकें अक्षरहरु मिलाउँदै मिलाउँदै शब्द बनाएँ शब्दहरु मिलाउँदै मिलाउँदै वाक्य बनाएँ...

धनचन्द्र राई,   जेठ २८, २०७७
कोभिड१९ ले सारा विश्व मानव समुदाय नै आक्रान्त बनेको बेला नेपालको राजनीतिक वृत्तमा भने अनौठो किसिमका घटनाहरू देखा परिरहेको छन् । हुन त नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण दिनानुदिन बढ्ने क्रममा छ । सङ्क्रमण नियन्त्रणका लागि भए गरेको प्रयासहरू पर्याप्त...

धनचन्द्र राई,   जेठ २४, २०७७
आजकल फेसबुकको भित्तामा क्रान्तिको किला ठोकेर केहि तास फोटो झुन्डाएको देख्छु बैंशालु रोजाहरुले । तन्काएर छाति उचालेर ओंठ, छोटाएर कपडा प......र बाटै देखिन्छ तिम्रा अंगहरु तिमिले लेखिरहनु पर्दैन क्याप्सन 'टिन एजर्स हुँ 'भनेर कोठाको ऐनाहरु भ्रममा छन् झ्यालका पर्दाहरु भ्रममा...

धनचन्द्र राई,   जेठ १५, २०७७
मे २०, २०२० अर्थात् बि.सं २०७७ साल जेठ ७ गते नेपाल सरकारले एक ऐतिहासिक कार्य सम्पन्न गर्यो । सम्भवतः नेपालको इतिहासमा आफ्नो देशको पुर्णकदको नक्सा पुनः एक पटक सार्बजानिक भएको छ । सन् १८१६ मा तत्काल ब्रिटिस इ इन्डिया अन्तर्गतको...

धनचन्द्र राई,   जेठ ४, २०७७
राष्ट्रको अनेकन् राजनीतिक व्यवस्था सहज रूपमा परिवर्तन हुन सक्छ तर राजनप्तिक नक्सा फेरिन भने ठुलो उथलपुथल हुन पर्दछ । राजनीतिक व्यवस्था बदल्न जनताको इच्छा र चाहाना पर्याप्त हुने गर्छ तर राजनीतिक नक्सा बदल्न कानुनी आधार र सामर्थ्य अनिवार्य हुने गर्दछ...

धनचन्द्र राई,   बैशाख २७, २०७७
सहर सिकिस्त बिरामीछ भनेको सुनें हल्लै त हो भनेर टारें सहरले गाउँमा बास मागिरहेको सुनें यो पनि हल्लै त हौ भनेर टारें । एक साँझ अचानक घाम डुब्नु सँगै मेरो आँगनमा उभिएर शहरले बास माग्यो म अलमल्ल परें, आश्चार्यमा परें...

धनचन्द्र राई,   बैशाख ६, २०७७
जीवन एउटा किताब हो पन्नाहरू खाली भए पनि कथाहरू अपुरो भए पनि अध्यायअध्याय जोडेर पूर्णाङ्क बाँच्नु । म असामयिक मृत्युसँग लुकेर मेरो जस्केलीको बाटो हुँदै तिम्रो करेसाबारी सम्म आएर गमलामा एउटा सूचना टाँसेको छु तिमीले तिम्रो भुईँ झ्याल खोलेर हेर्नु...

धनचन्द्र राई,   चैत्र २५, २०७६
नागरिक भूगोल र मानवीय भूगोल बिच केही खास फरक अर्थ छ । एउटा नागरिकले राजनीतिक सीमा (राष्ट्र) भित्र रहेर राज्यप्रतिको उत्तरदायी र जिम्मेवारी बहन गर्ने हुन्छ भने अर्को मानवले राष्ट्र बहिन तरिकाले (विश्व) मानव जगतको दायित्व बहन गरिरहेको हुन्छ ।...