मनिष केएस भट्टराई, बैशाख २, २०७७
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड१९ अर्थात् कोरोना भाइरसले विश्वलाई एक किसिमले तहसनहस बनाइरहेको छ । लकडाउनमा रहेका विभिन्न राष्ट्रहरू भयभरको शक्तियसको नियन्त्रण गर्न होइन, यसबाटमानवीय क्षति कम गर्न खर्च गर्नु परिरहेको छ । यो पनि निकै होसियारी अपनाएर असरलाई न्यून...