मंसिर १३, २०७७, शनिबार

६ समाचारहरू

मनिष केएस भट्टराई,   मंसिर ७, २०७७
भारत र नेपालको सम्बन्धलाई पुरानो मानिन्छ । आजको नभई अङ्ग्रेज शासनकालदेखि नै भाइचारा सम्बन्धकारुपमा लिइँदैआएको छ। अङ्ग्रेजको भारत शासन कालमा समेत नेपाल भूमिप्रति अङ्ग्रेजको विस्तारवादीगिद्धे दृष्टि राख्यो । तर साहसी नेपालले अङ्ग्रेजलाई युद्धको मार्फतघुँडा मात्र टेकाएनआफ्नो जमिनबाट लखेट्न सफल भएकाथिए।...


मनिष केएस भट्टराई,   बैशाख ९, २०७७
चीनको वुहान सहरबाट सुरु भयको कोभिड१९ले आज महामारीको रूप लिइरहेको छ । यो माहाभारीले विश्वलाई नै अहिले अस्तब्यस्त बनाइरहेको छ । कोभिड१८ ले संसारलाई यसरी तहसनहस गर्ला भनेर कोसैले सोच्ने त के अनुमान सम्म गरेको अवस्था थिएन । विभिन्न आँकडालाई...

मनिष केएस भट्टराई,   बैशाख ५, २०७७
आज भन्दा २०४ वर्ष पुरानो राजसंस्था तानासाही भयो भनेर नेपाली जनता २०६२६३ सालमा सडकमा ओर्लिए । सारा देश एक ढिक्का भएर राजतन्त्रको विरोधमा निस्किए । अन्त्यमा २०४ वर्ष पुरानो परम्परागत रूपमा चलिआएको राजसंस्थाको अन्त्य भयो । जनताको सङ्घर्ष स्वरूप गणतन्त्र...

मनिष केएस भट्टराई,   बैशाख २, २०७७
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड१९ अर्थात् कोरोना भाइरसले विश्वलाई एक किसिमले तहसनहस बनाइरहेको छ । लकडाउनमा रहेका विभिन्न राष्ट्रहरू भयभरको शक्तियसको नियन्त्रण गर्न होइन, यसबाटमानवीय क्षति कम गर्न खर्च गर्नु परिरहेको छ । यो पनि निकै होसियारी अपनाएर असरलाई न्यून...