बैशाख १३, २०८१, बिहिबार

१ समाचारहरू

प्रकाश थाम्सुहाङ,   जेठ १७, २०७७
प्रतेक दिन उदाइरहेछ घाम नदी बगिरहेछ आफ्नै लयमा फूलले छाडेको छैन फूल्न बतास बहिरहेछ बेरोकटोक झरीको पहिलो स्पर्शबाट निःसृत माटोको सुगन्ध उस्तै छ साँझमा उस्तै छ आकाशको गुलाबी रङ्ग उस्तै छ चराहरूको सुमधुर संगीत सदाझैं जङ्गल फेरेर नयाँ बस्त्र, गाइरहेछ...