बैशाख ७, २०८१, शुक्रबार

१०९ समाचारहरू

बाबुहरि ज्ञवाली,   असार १४, २०७६
तृतीयो ऽ ध्यायः ( कर्मयोग ) अर्जुन उवाच ज्यायसीचेत् कर्मणस्ते मता बुद्धि र्जनार्दन । तत् किं कर्मणि घोरे मां नियोजयसि केशव ।। १ भावार्थ अर्जुन भन्दछन् हे जनार्दन ? हे केशव ? यदि तपाईको मतमा कर्मभन्दा बुद्धि (ज्ञान) श्रेष्ठ हो...
बाबुहरि ज्ञवाली,   असार ७, २०७६


बाबुहरि ज्ञवाली,   जेठ २८, २०७६
मानिसको स्वरूप शाश्वत् अस्तित्व हो, मृत्यु होइन । उपनिषेदमा भनिएको छ यदा सर्वे प्रमुच्युते काम ये स्य हृदि श्रीता । अथ मत्र्योमृतो भवत्यत्रा ब्रहा समश्रुते ।। अर्थात्, जुन बेला मनुष्यका हृदयमा रहेका सम्पूर्ण कामनाको नाश हुन्छ, त्यसबेला यो मरणशील मनुष्य...

बाबुहरि ज्ञवाली,   जेठ २१, २०७६
उपनिषद् आध्यात्मिक विधानको अगाध भण्डार हो । यसमा प्रतिपादित जुन दर्शन छ, त्यो मानव जीवनको मूल आधार हो । यसमा प्रवृत्ति र निवृत्ति दुवै मार्ग निर्दिष्ट छन् । यसमा व्यक्त आध्यात्मिक चिन्तन मानिसका लागि मार्ग द्रष्टा हुन् । उपनिषद्को पहिलो...

बाबुहरि ज्ञवाली,   जेठ १८, २०७६
त्रैगुण्यविषया वेदाः निस्त्रैगुण्यो भवार्जुन । निद्र्वन्द्वो नित्यसत्वस्थो निर्योगक्षेम आत्मवान् ।। ४५ ।। भावार्थ हे अर्जुन ! सकल वेदहरू त्रैगुण्य (सकाम) विषयक छन्, अतः तिमी रागद्वेष आदि द्वन्द्व रहित, नित्यवस्तु परमात्मा स्थित, योग क्षेत्र (संग्रह तथा रक्षा) को चाहना रहित तथा...

बाबुहरि ज्ञवाली,   जेठ १४, २०७६
ईश्वरीय शक्तिद्वारा संसार सञ्चालन भइरहेको छ भन्नेबारे वैज्ञानिकले पनि नकार्न सकेका छैनन् । ईश्वरले प्राणीलाई आफ्नो स्वभाव अनुसारको कर्म गर्न प्रेरणा दिन्छन्, त्यसमा आग्रह हुँदैन । त्यही कारण मनुष्यले आफ्नो कामना, ममता, आशक्तिको वशिभूत भएर अनेकौँ कर्म गरिरहेको हुन्छ ।...

बाबुहरि ज्ञवाली,   जेठ ११, २०७६
अवाच्य वादांश्च बहून् वदिष्यन्ति तवाहिताः । निन्दन्त स्तव सामथ्र्यं ततो दुःखतरं नु किम् ।। ३६ भावार्थ तिम्रा शत्रुहरू तिम्रो सामथ्र्यको निन्दा गर्दै अनेक प्रकारका दुर्वाच्य वचनहरूको पनि प्रयोग गर्ने छन्, तिम्रो लागि यसभन्दा दुःखको कुरा अरू के हुन सक्छ ?...

बाबुहरि ज्ञवाली,   जेठ ४, २०७६
अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत । अव्यक्त निधनान्येव तत्र का परिवेदना ।। २८ ।। भावार्थ सम्पूर्ण प्राणीहरू जन्मनु भन्दा पहिले प्रकट थिएनन्, बीचमा केही समयका लागि देखा पर्छ्न्, त्यस्तै मृत्यु पछि फेरि अप्रकट नै हुन्छन्, अतएव यसमा दुःख मान्नु पर्ने कुरा...

बाबुहरि ज्ञवाली,   बैशाख ३१, २०७६
मनुश्य एक चेतनशील प्राणी हो । प्राणी जगतमा ऊ मात्र यस्तो प्राणी हो जसले यस सृष्टिजगतको रहस्य जान्ने प्रवल इच्छा राखेको हुन्छ । किन, कसरी, को, ज्वालाले उसलाई सताइरहेको हुन्छ । केही अपूर्णतालाई जानेपछि पूर्णतालाई जान्ने ईच्छा बढ्दै जान्छ ।...

बाबुहरि ज्ञवाली,   बैशाख २८, २०७६
अविनाशि तु तद्विद्धि येन सर्वमिदं ततम् । विनाशमव्यस्यास्य न कश्चित् कर्तुमर्हति ।। १७ ।। भावार्थ जुन जीवात्मा सारा जगत्मा व्याप्त छ त्यसलाई तिमी अविनाशीरूप जान । यस अव्यय आत्मालाई कसैले पनि नष्ट गर्न सक्दैन । विशिष्टार्थ जस्तो माटोले बनेको एक...

बाबुहरि ज्ञवाली,   बैशाख २१, २०७६
तमुवाच हृषीकेशः प्रहसन्निव भारत । सेनयो रुभयोर्मध्ये विषीदन्तमिदं चः ।। १० ।। भावार्थ हे भारत (धृतराष्ट्र) ! भगवान् हृषीकेशले हँसिलो मुख गरेर दुई सेनाको ठीक बीचमा स्थित विषादग्रस्त ती अर्जुनलाई यो वचन भन्नु भयो । विशिष्टार्थ विषादग्रस्त मनुष्य आफ्नो कर्तव्यको...

बाबुहरि ज्ञवाली,   बैशाख १७, २०७६
परमात्म तत्व सबै ठाउँमा व्याप्त छ । त्यहाँ समयको कुनै सीमा छैन । ऊ सबै प्राणीमा छ, सम्पूर्ण वस्तुमा छ, सम्पूर्ण घट्नामा छ, सम्पूर्ण परिस्थितिमा छ । ऊ सबैमा एक रुपले समान तरीकाले जस्ताको त्यस्तै परिपूर्ण छ । वेदमा भनिएको...

बाबुहरि ज्ञवाली,   बैशाख १४, २०७६
अर्जुन उवाच कथं भीष्ममहं संख्ये द्रोणं च मधुसूदन । इषुभिः प्रतियोत्स्यामिपू जार्हावरिसूदन ।। ४ ।। भावार्थ हे मधुसूदन ! युद्धभूमिमा पितामह भीष्म र गुरु द्रोणाचार्यका विरुद्ध म कसरी वाणले लडुंला ? किन कि हे अरिसूदन ! ती दुबै पूजाका पात्र...

बाबुहरि ज्ञवाली,   बैशाख १०, २०७६
यतोऽभ्युदय निः श्रेयससिद्धिः स धर्मः अर्थात् जुन कर्मले यसलोक र परलोक दुबैका लागि कल्याण र मोक्ष सिद्धि हुन्छ, त्यही नै धर्म हो । वैदिक धर्म प्राचिनतम धर्म हो । यस धर्मको प्रमुख स्रोत वेद हुन् । वेदको अर्थ ज्ञान हो...

बाबुहरि ज्ञवाली,   बैशाख ७, २०७६
संजय उवाच एबमुक्त्वार्जुनः संख्ये रथोपस्थ उपाविसत् । विसृज्य सशरं चापं शोकसंविग्नमानसः ।। ४६ ।। भावार्थ संजयले भने, शोकसन्तप्त चित्त लिएका अर्जुन युद्धस्थलमा यस्तो भनेर वाण सहितको धनु (गाण्डीव) लाई एकातिर पन्छाएर रथमाथि पुनः बसे । विशिष्टार्थ यसरी भनेर तव साधक...

बाबुहरि ज्ञवाली,   बैशाख ३, २०७६
आत्माले भौतिक शरीरलाई त्यागेपछि मानव जीवनको परिसमाप्ति हुन्छ । यस ध्रुव सत्यलाई कसैले नकार्न सक्दैन । भौतिक शरीरबाट मुक्त भएपछि आत्माले महाव्योमका परमाणु निर्मित ठीक उस्तै नयाँ शरीर धारण गर्छ जस्तो भौतिक संसारमा रक्त मांसयुक्त शरीर हुने गर्छ । यसरी...

बाबुहरि ज्ञवाली,   चैत्र ३०, २०७५
यद्यप्येते न पश्यन्ति लोभोपहतचेतसः । कुलक्षयकृतं दोषं मित्रद्रोहे च पातकम् ।। ३७ ।। कथं न ज्ञेयमस्माभिः पापादस्मान्निवर्तितुम । कुलक्षयकृतं दोषं प्रपश्यद्मिर्जनार्दन ।। ३८ ।। भावार्थ यद्यपि लोभले गर्दा आफ्नो चेतना शक्ति गुमाएका यी दुर्योधनादिहरू आफ्नो वंशनाश गरेको दोष र मित्रद्रोह...

बाबुहरि ज्ञवाली,   चैत्र २५, २०७५
यस भौतिक संसारमा आत्मारुप परमात्मा हाम्रो यस नश्वर शरीर भित्र जीवन शक्तिको रुपमा रहेका छन् । यसको अस्तित्वलाई विचार नगरी मानिसले आफूलाई म भन्ने गर्दछ । ऊ नाम, स्वरुप र मोहमा अल्झिएको छ । म हात हौइन, म पाउ होइन,...

बाबुहरि ज्ञवाली,   चैत्र २३, २०७५
नच शक्नोम्यवस्थातुं भ्रमतीव च मे मनः । निमित्तानि च पश्यामि विपरीतानि केशव ।। ३० ।। भावार्थ म स्थिर भएर रहन सक्दिन, मेरो मन चक्र झैंफनफनी घुमिरहेको छ, मैले अनिष्ट सूचक विपरीत लक्षणहरू पनि देख्दैछु । विशिष्टार्थ मानसिक चंचलता अधिक भयो...