चैत्र १६, २०८०, शुक्रबार

४३ समाचारहरू

रासस,   असार ८, २०८०
झापा । प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन हस्तान्तरण भएको एक सातामै सघन उपचार कक्ष आइसियु मा बर्खाको पानी चुहिन थालेकोछ । सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले २०८० साल जेठ २२ गते प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो । भवन...


रासस,   भदौ ९, २०७८
तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निश्कासन (आईपीओ)बिक्री खुला भएको छ । कम्पनीले आजदेखिबिक्री खुला भएको आईपीओ १३ भदौसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा २३ भदौसम्म शेयर निश्कासन तथा बिक्री खुला हुने कम्पनीले...

रासस,   भदौ ८, २०७८
अफगानिस्तानमा तालिबान समूहले यहाँको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ । तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका बताइएको छ । अफगानिस्तानका...

रासस,   भदौ ८, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार एन्फाले आगामी एएफसी महिला एसिया कप छनोट, २०२२ कालागि २३ सदस्यीय टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा ७ जना नयाँ खेलाडीलाई स्थान...

रासस,   भदौ ८, २०७८
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंउपत्यकामा राति ८बजेपछि सवारी साधन संचालनमा लगाइएको रोक हटाएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन संचालनमा यसअघि व्यवस्था गरिएको ८बजेसम्मको समयावधि हटाइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी...

रासस,   भदौ ८, २०७८
ओमान र अमेरिकासितको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमानतर्फ प्रस्थान गरेको छ । १७ जना खेलाडीसहित २२ सदस्यीय टोली केहीबेरअघि त्रिभुवन विमानस्थलबाट सलाम एयरमार्फतओमानका लागि उडेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल,...

रासस,   भदौ २, २०७८
विकास बैंकहरूले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोरकको काम गर्ने बाटो खुलागरिदिन आग्रह गरेको हो...

रासस,   भदौ २, २०७८
अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरूआज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । अफगानिस्तानबाट लण्डन पुर्याइएका उनीहरूलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौंल्याइएको नेपाल नागरिक...

रासस,   भदौ १, २०७८
एसियाली फुटबल महासंघमहिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघका अनुसार छनोटको समूह एफमा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी २ असोजमाउज्वेकिस्तानमा खेल्ने तय भएको छ । नेपालले आफ्नो दोस्रो खेल...

रासस,   श्रावण ३२, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघका अनुसार नेपालले अगामी २० र २३ भदौमा ओमानमा पपुवा न्युगिनीसित २ एक दिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत ओमान...

रासस,   श्रावण ३२, २०७८
सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुुशल शीघ्र उद्धार सुरुगरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्कोे बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको थियो। बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल...

रासस,   श्रावण ३२, २०७८
सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आज बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि समन्वयात्मक रूपमा काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं...

रासस,   श्रावण ३२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने बताएका छन् । आज बिहान ट्वीट गर्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गरे। प्रधानमन्त्रीले अफगानिस्तानमा रहेका नेपालीको...

रासस,   श्रावण २६, २०७८
महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठितसमिति ८दिनपछि दार्चुलाबाट फर्किएको छ । गत १५ साउनमातुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न...

रासस,   श्रावण २५, २०७८
सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही १ साउनदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...

रासस,   श्रावण २४, २०७८
विश्वखेलकुदको कुम्भमेला ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले २ पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३-० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो...

रासस,   श्रावण २४, २०७८
जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब ३ लाख खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको ३ लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए। जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने...

रासस,   श्रावण २०, २०७८
रमेश लम्साल, रासस कोरोनाका कारण स्थलगत रूपमा जान नसक्दा विद्युत् चुहावट बढ्न गएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । कोरोनाका काराण निषेधाज्ञा, लकडाउनलगायत कारणले उपभोक्ताको घरघरमा जान नसकेको हुक तथा अन्य माध्यमबाट हुने चोरी नियन्त्रण गर्न नसकिएको प्राधिकरणको भनाइ...