बैशाख १३, २०८१, बिहिबार

४३ समाचारहरू

रासस,   श्रावण २०, २०७८
जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मंगलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो । गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन...


रासस,   श्रावण १४, २०७८
त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा सुशासन तथा भ्रष्टाचार निवारण विषयको अध्यापन गराउने भएको छ । यसै आर्थिक वर्षदेखि सो विषयको अध्यापन गराउन लागिएको हो । विश्वविद्यालयले आउँदो २६ भदौदेखि सो विषयको प्रथम सेमेष्टरको पठनपाठन सुरु गर्ने...

रासस,   श्रावण १२, २०७८
लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रूपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे...

रासस,   श्रावण ७, २०७८
विश्वभर ३ अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका १० वटादेशको तथ्यांकयस प्रकार छ । चीनमा १ अर्व ४७ करोड ९५ लाख २ हजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ...

रासस,   श्रावण ७, २०७८
बुधबारको मध्यरातीदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातीदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको हो । सिरियाको समाचार समिति सानाका...

रासस,   श्रावण ६, २०७८
कोरोना भाइरसको चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड- १९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँका अधिकारीहरूले मंगलबार यहाँ धेरै जना कोरोना भाइरसका संक्रमितहरूबढिरहेको बताएका समाचारमा जनाइएको छ । दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको...

रासस,   श्रावण ५, २०७८
काठमाडौँ ।मिति २०७८ असार ३० गते नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग खुमलटारमा भेटवार्ता । मिति २०७८ असार ३१ गते नेकपा ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता । मिति २०७८...

रासस,   श्रावण ४, २०७८
अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० जनाभन्दा बढी तालिबान लडाकुहरूमारिएका छन् । घटनाका कारण अरू५०० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । यो विवरण पछिल्लो ४ दिनको भएको बताइएको छ । सुरक्षाकर्मीहरूर तालिबान लडाकुहरूका बीचमा देशका...

रासस,   श्रावण ४, २०७८
पाकिस्तानमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको पञ्जाबप्रान्तअन्तर्गत पर्ने डेरा घाजी खान जिल्लाको टौन्सा बाइपास नजिकै भएको घटनाका कारण अरू३० जना घाइतेसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् । तीब्रगतिमा आएको बस ट्याक्टरको...

रासस,   कार्तिक १९, २०७७
पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि पूर्वी पहाडी जिल्ला तथा आसपासका स्थानीयवासीलाई यातयातमा सहज त भएकै छ, यो आन्तरिक पर्यटकहरुको गन्तव्य पनि बन्न थालेको छ । सप्तकोसी नदीमा पुल निर्माण भएपछि...

रासस,   कार्तिक ६, २०७७
काठमाडौँ ।आश्विन शुक्ल सप्तमीका दिन आज (२०७७ कातिक ७ गते शुक्रबार)का दिनअपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर...

रासस,   श्रावण २७, २०७७
मकवानपुर । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत...

रासस,   चैत्र २०, २०७६
नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई लकडाउन गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड१९ सक्रमण, रोकथाम तथा...

रासस,   चैत्र १५, २०७६
सरकारले साताव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको सक्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले उक्त घोषणा गरेको हो । लकडाउनको समयमा समेत सरकारले सहज रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने घोषणा गरेको छ र सोही अनुसार काम पनि गरिरहेको...

रासस,   फाल्गुन २५, २०७६
विश्व स्वास्थ्य सङ्गठनले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार कोभिड१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ५९५ व्यक्तिको मृत्यु भएको छ । ग्रीनविच समय अनुसार शनिबार साँझ ५...

रासस,   फाल्गुन २५, २०७६
कास्की । पूर्वाधार विकासमा पाइला चाल्दै गरेको नेपालमा पहाडी भौगोलिक अवस्थाका कारणले समेत विकासमा अवरोध ल्याइरहेको छ । अग्ला पहाड छिचोलेर सडक, खानेपानी, सिँचाइलगायतका आयोजना निर्माण गर्न समय र लागतसमेत बढी लाग्ने गरेकामा सरकारले द्रुत विकासका लागि सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा...

रासस,   फाल्गुन २४, २०७६
जाजरकोट ।डोल्पा ! नाम सुन्न बित्तिकै दुर्गम, अभाव र समस्या छ भन्ने सबैको दिमागमा पर्छ । तर ठूलीभेरी नगरपालिका अर्थात सदरमुकाम दुनैको सरस्वती माध्यमिक विद्यालयमा पुग्ने जोकोहीले उक्त भावना र भनाइभन्दा बेग्लै महशुस गर्न सक्छ । कक्षा ११ र १२...

रासस,   फाल्गुन २४, २०७६
महोत्तरी ।चाडपर्वका बेला महोत्तरीका बजारमा परम्परागत काठे तराजु र ढुङ्गे ढक विस्थापित नहुँदा उपभोक्ता तौलमा ठगिने गरेका छन् । अहिले होरी (फागू)पर्वको सामान किन्न बजारमा उपभोक्ताको भीड लाग्दा जिल्लाका हाट बजार र ग्रामीण बस्तीका पसलमा व्यापारीले परम्परागत काठे तराजु र...