बैशाख १३, २०८१, बिहिबार

१७ समाचारहरू

चिरन ‘चिदानन्द’,   मंसिर ३०, २०८०
बादल खेल्छन् हिमालयको काखमा साक्षी छन् परिवर्तनहरूका लहरहरूको । हावाले सुस्तरी कानेखुसी गर्छ,प्रेमको वर्षा देखि तैपनि जीवन बोझ हुन पुग्छ, वास्तविकतामा ।। शिखरहरू मुनि जहाँ समय स्थिर छ नेपालीको मुटुको धड्कन अनि अटल इच्छाशक्ति हेर्न बाँकि छ । कलहका लहरहरू...
चिरन ‘चिदानन्द’,   भदौ ३०, २०८०
चिरन ‘चिदानन्द’,   श्रावण २७, २०८०


चिरन ‘चिदानन्द’,   श्रावण २०, २०८०
मृत्युले जब जीवन खोस्न थाल्छ उनि अत्तालिँदै चारै तिर भतारिन्छिन् वैभवले भरिएको जिन्दगी नि हाल्छिन् महँगो गाडीहरु थन्किएको, ग्यारेजमा लामो भैसक्यो ।। जीवन ह्विलचियर घुमिरहन्छ, अस्पतालको वरिपरि मूल्यवान कपडा, गहना, जुत्ता आदिले कुरिरहेछन् सामान्य कपडाको गाउनमा अस्पतालको वार्ड हरु हिँड्नेछिन्...

चिरन ‘चिदानन्द’,   श्रावण ७, २०८०
कतै भनेको सुनेको थिएँ खुट्टामा फूलहरूका काँडाले घोचे केही हुन्न रे जीवन । जब फूल छातिमा खस्छ जीवन सकिएको हुन्छ रे ।। गलामा सजिन्छन् कहिले माला बनी कहिले शिरको शोभा भइदिन्छन् । जीवनका अविरल यात्राहरूमा साथ दिन्छन् सधैँ फूलहरु ।।...

चिरन ‘चिदानन्द’,   असार ९, २०८०
बन्धनको अभावमा, यो अस्पष्ट लाग्न सक्छ, तैपनि सुन्दरता त्यसमा रहन्छ जुन देख्न सकिँदैन, प्रिय । आँसु खस्यो, प्रश्न उठ्यो, मलाई रुवायो, तर जवाफ नम्रताले फुसफुसायो:एक अपरिभाषित प्रेम ।। देखिने कुनै सम्बन्ध छैन, न त कुनै परम्परागत प्रदर्शन नै, तर भावनाहरू...

चिरन ‘चिदानन्द’,   जेठ २०, २०८०
नब्बे पुगेकी आमा मागेर बाँचिरहेकी उनी शहीदकी परिवार रे यो मेरो देशको पहिचान !! परिचय यहाँ किनिन्छ अनि पहिचान यहाँ बेचिन्छ आफ्नै भूमिमा शरणार्थी रे ऊ, नेताहरुले बेचिदिएका यो मेरो देशको पहिचान !! छातीमा गोली थाप्नेहरु यहाँ गुमनाम हुन्छन् खाडी...

चिरन ‘चिदानन्द’,   जेठ १४, २०८०
बर्षा बिस्तारै झर्छ, धर्तीलाई माया गर्दै फोहोर धुँदै, आनन्द र उमंग ल्याउँदै। मन शान्त हुन्छ, घाउ निको हुन्छ नयाँ दृष्टिसँगै संसारको सृष्टि गर्दै।। हावामा एउटा गीत, धुनको अँगालो आशा, शान्ति, प्रेम, सद्भाव निशानहरू। तिम्रो माया, वर्षा जस्तै, अनुग्रहको वर्षा मेरो...

चिरन ‘चिदानन्द’,   भदौ ४, २०७९
इतिहासमै रमाउने मानिस हामी यथार्थबाट टाढिन खोज्ने गर्छौँ हिजोका दिनमा बाँच्न अभ्यस्त छौं आजका दिनमा बाच्ने रहर पक्कै छैन ।। पाठशाला जान्छौ अनि खुसी हुन्छौं इतिहास पढेर बिज्ञान हामीलाई झिजो लाग्छ किनकि भोलिलाई सपना बुन्नु छैन ।। फ्रेम हालेर सजिएका...

चिरन ‘चिदानन्द’,   फाल्गुन ७, २०७८
शास्त्रजन्य कुराहरुले भिजेका ओठहरु व्यवहारिकताको पर्याय बनेको उहाँको छवी ऊ टोलाएर हेरी रहेछ भिजेको ओठमा देखिएको मादकता पनि शास्त्रसम्मत देख्छ समाज द्धैध चरित्र र उहाँ भित्रका उफानहरु हरेक फोहोरी मानसिकता भित्रका उहाँका कदमहरु पवित्र देख्छ समाज ओहो समाज !! वाह...

चिरन ‘चिदानन्द’,   असार ५, २०७८
जिउँदो सपना देखाउने मुर्दाहरु जबश्वास फेर्न थालेपछि श्वास रोकिंदो रहेछ जिउँदो हुँ भन्ने मानिसहरु बादहरुले कति जिस्काउँदो हो लगाम लगाएका घोडाहरु ? धोति फुकाली पहिचान देखाउने तथाकथितहाम्रा अग्रजहरु अति भो अब त कृतिम श्वास फेरी बाँच्नु पर्दा जीवनको मूल्य नै...

चिरन ‘चिदानन्द’,   मंसिर २७, २०७७
जीवनबाट फेरी जीवनहरु हेर्दा अबिरल बग्छ भावनाका लहरहरु मन, चित्त र अहँकारहरुसंगै शुरु हुने गर्छन सपनाका यात्राहरु विचार, बुद्धि अनि बिबेकसंगै समयहरु क्षण, पल र निमेषहरु हुँदै समयसंगै परिभाषा फेरिन्छन जीवनका हरेक कदम कदममा निर्जीवहरुमा सजीवता देख्छौ सजीबहरु पनि निर्जीव...

चिरन ‘चिदानन्द’,   भदौ २६, २०७७
प्रेममा समर्पित जीवन फर्केर हेर्दा मायाको न्यानोपनमा निसास्सिएको बेला जवानीको बेहोसीमा होस खोजेको अवस्था ऊ भित्र म अनि फेरी म भित्र ऊ जीवनले चोला फेर्दो रहेछ... एक घटनाको संयोग होइन रहेछ जीवन संयोगै संयोगको अनन्त शृङ्खला हुँदो रहेछ सुरुवात प्रत्येकको...

चिरन ‘चिदानन्द’,   भदौ १३, २०७७
सुनेको थिए भूगोलको घेराले जोडेको सम्बन्ध भन्दा मनको समिप्यताले जोडेको सम्बन्ध नजिक हुन्छ रे कोहि जोड्दै थिए सभ्यता र संस्कृतिका तहमा भएका सम्बन्धको स्मरण बुलन्द आवाजमा कोहि कुर्लिय समयसंगै सम्बन्धको परिभाषा फेरिन्छ रे ऊ द्रष्टा भएर हेरिरह्यो भूराजनीतिक धरातलमा आएका...

चिरन ‘चिदानन्द’,   श्रावण ३०, २०७७
वर्षा, भेल अनि गाउँ डुबान आखाँ, परेली अनि आशुहरु प्रकोप, व्याधि र ब्यथाहरु संगै हरेक साल आऊछन् पाहुनाबनी सरकार, बिपक्ष अनि नेताहरु भाषण, आरोप र आश्वासनका लहरहरु बाध्यता, परिस्थिति अनि अवस्थाका कथाहरु हरेक साल गाईन्छ विकासका गीतहरु । जीवन, मृत्यु...

चिरन ‘चिदानन्द’,   श्रावण २४, २०७७
भीडहरुले यहाँ सत्यको परिभाषा कोर्छन यथार्थ ओकल्नेहरु यहाँ शहिद कहलाउछन् ........ तपाेभूमिबाट धर्म हराउँदा क्रान्तिको अनायास बिगुल बज्छ परिचय बिहिन आफ्नो भूमिमा देख्दा शहिदको आँखाभिजेको म देख्छु.... संस्कृतिलाई वर्षायाममा पखाल्दै बाद र तन्त्रहरुको जन्जालमा जकडिन पुग्छन श्रीपेच खोस्छन् अनि फेरी...

चिरन ‘चिदानन्द’,   श्रावण १७, २०७७
तिमीलाई म के भनुँ !!! कस्तो नजर लगायौ तिमीले सबै फिक्का फिक्का लागे खोइ त म कता हराएँ बस तिमी मात्रै रह्यौ..... जति टाढा म गए पनि साथै हुन्छ्यौ सँधैभरी शरीर भन्दा धेरै पर मन देखि धेरै माथि बस तिमी...