माघ ९, २०७७, शुक्रबार

८ समाचारहरू

आशिष पौडेल,   श्रावण ३, २०७७
आम नेपालीको बाल्यकाल झैँ गडतिरको खोलाको किनारमा बालुवाको ओच्छयान लगाएर बितेको हो उहाँको बाल्यकाल पनि । उहाँका पनि अरूका झैँ तिता मिठा सम्झना छन् । अन्तर होलान् त केवल बिस उन्नाइसको । दुई दिदी र एक दाजुका भाइ अनि एक...


आशिष पौडेल,   बैशाख २९, २०७६
लियोनार्दो दा भिन्चीको नाम सुन्ने बित्तिकै एक प्रकारको श्रद्धाको भाव मनमा दर्गुछ । यी महान कलाकारलाई श्रृजनका लागि कहाँबाट प्रेरणा प्राप्त गर्दथे । त्यस्तो के जिनिस थियो जसले उनलाई महान कलाकारको कोटीमा विराजमान गरायो । नेपालमा जात थरको घनत्वका आधारमा...

आशिष पौडेल,   फाल्गुन १६, २०७५
पत्रकारले निदाउँदा आँखा चिम्लिए पनि कान ठाडो पार्नुपर्छ भन्ने सर्वमान्य मान्यता छ । तर, अहिले विश्वभर नै समाचार ब्रेकिङका नाममा समाचार भेरिफाइ नै नगरी जथाभावी सूचना पस्किने प्रवृत्ति हाबी भइरहेको छ । यस प्रवृत्तिबाट भिन्न रही हामीले एक महिनाअघि सहिद...

आशिष पौडेल,   माघ २८, २०७५
यो साता नेपाली राजनीतिक बजार भेनेजुयलाले निकै ततायो । भेनेजुयलाको निर्वाचित राष्ट्रपति निकोलस मडुरोको सरकारलाई अपदस्थ गरी विपक्षी नेता जुआन गुएडोले आफूलाई राष्ट्रपति घोषणा गरेपछि तरङ्ग ल्याएको हो । संसारका अधिकांश देश दुई कित्तामा बाँडिएर आआफ्नो स्वार्थबमोजिम अपदस्थ राष्ट्रपति मडुरो...

आशिष पौडेल,   माघ १७, २०७५
एउटा समाचार प्रकाशमा आएको छ जसलाई फ्रण्टलाइन पत्रिकाहरुले प्राथमिकताका साथ प्रकाशन गरेका छन । जसमा देशका कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपाका अर्का अध्यक्ष प्रचण्ड सम्म संगै दखिएका छन, समाचार हो धुर्मुससुन्तली फाउण्डेशनले अब चितवनमा अन्तराष्टिय रंगशाला निर्माण गर्ने ।...

आशिष पौडेल,   माघ १७, २०७५
मानिस स्वतन्त्र प्राणी हो यसमा कुनै विवाद, बहस र थप अनुसन्धान गर्नेे जरुरत छैन । यस प्रसङ्गसँग कोही असहमत हुन्छ भने उसले बहस निम्त्याउन सक्छ, तर यो बहस पनि स्वतन्त्रता तर्फको उसको यात्रा हो भन्ने कुरामा कुनै शंका रहंदैन ।...