मंसिर १३, २०७७, शनिबार

१ समाचारहरू

चन्द्रमा पौड्याल,   आश्विन १०, २०७७
सजिलो थियो मलाई डोहोर्याउने साउँ अक्षरको सोझो गोेरेटो जसमा ताते गर्दै आमाको हात समातेर पुग्थेँशब्दका बयेली खेल्ने टारबारीमा उस्तै थिए मलाई गुन्न सिकाएका सग्ला अंकहरु तिनकै लहरमा उकालीदै पुग्थेँम पाखाबारीमा । आजैजस्तो लाग्छ शब्दै शब्द झुलेको खेतमा एकपछि अर्को शब्दका...